ज्ञानु सङ्गम खड्का/ सुर्खेत,जेष्ठ,२८- भेरिगङ्गा नगरपालिका सुर्खेत र नगर खेलकुद बिकाश समिति सुर्खेतको संयुक्त्त आयोजनामा सन्चालित प्रथम मेयर कप २०७५ का अन्य खेलहरुको समापन आईतबार भेरीगङ्गा ११ रामघाटमा गरिएको थियो। समापन भएका खेलहरु ब्याडमिन्टनमा वडा न १२ प्रथम, वडा न ६, द्वीतिय भएका थिए। त्यस्तै फुटबलमा वडा न.१३ प्रथम’ , वडा न.८ द्वीतिय भएको थियो […]
Author: bihani
विद्यार्थी परिषद् आन्दोलनमा
काठमाण्डौं,जेठ,२७- असाधारण मूल्य बृद्धिको विषयलाई लिएर प्राज्ञिक विद्यार्थी परिषद, नेपालले रचनात्मक आन्दोलन गरेको छ । सरकारले कर सहित पेट्रोलिय पदार्थमा गरेको असाधारण मूल्य बृद्धिको कारणले बजारमा दैनिक उपभोग्य बस्तुहरूमा मूल्य बृद्धि भएको छ, नेपाल आयल निगमको मूल्य स्तरीकरण कोष परिचालन लगायत बजारमा सरकारको न्यून अनुगमन भएका कारणले विद्यार्थी परिषद् नेपालले अन्दोलनात्मक कार्यक्रम गरेको छ । […]
अग्नी नियन्त्रण तथा उद्धार तालिम समापन
नेपालगञ्ज,जेठ,२७- आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम आज सकिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उपमहानगरपालिका स्तरिय स्वयं सेवकहरुका लागि सञ्चालित १० दिने तालिम आज एक समारोहबीच समापन गरिएको छ । प्रत्येक वडाबाट समेत गरेर ५० जनाको सहभागिता रहेको तालिम समापन समारोहमा बोल्दै उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले अग्नी […]
अमेरिकी राष्ट्रपतिसँग वार्ताका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा
सिंगापुर, जेठ २७- उत्तर कोरियाका नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक वार्ताका लागि किम सिंगापुर पुगेका हुन् । किम र ट्रम्पबीच आउँदो मंगलबार सिंगापुरको एक टापुमा वार्ता हुँदैछ ।दुई नेताबीचको पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो । सिंगापुरको विदेश मन्त्रालयले उत्तर कोरियाली नेता किम सिंगापुर आइपुगेको जनाएको […]
प्रथम मेयर कप २०७५ भेरिगंगा सुर्खेतमा सुरु
ज्ञानु सङ्गम खड्का/ सुर्खेत,जेष्ठ,२५- नगर खेलकुद बिकाश समिति सुर्खेतको आयोजनामा आज देखि प्रथम मेयर कप २०७५ भेरिगङ्गा नगरपालिका सुर्खेतमा सुरु भएको छ । उद्घाटनको पहिलो दिन आज भएको खेलमा भलिबल तर्फ वडा न ३ ले १ लाई हराएको छ।त्यस्तै वडा न.१० ले ११ लाई, वडा न. ७ ले ५ लाई र वडा न.९ ले १३ […]
बाँकेका ग्रामीण क्षेत्रमा क्यान्सर रोग बारे चेतनामुलक अभियान शुरु
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,जेष्ठ,२५- बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले ग्रामिण क्षेत्रमा क्यान्सर रोगका बिषयमा सचेतना फैलाउन सुरु गरेको छ ।रोगको पहिचान नभएर उपचार नै नपाई अकालमा ज्यान गुमाइरहेको अवस्थामा क्यान्सर अस्पतालले यस्तो अभियान शुरु गरेको हो । ग्रामिण क्षेत्रसम्म क्यान्सर रोगका बिषयमा सचेतना फैलाउने उदेश्यले आज बाँकेका स्वयंसेविकाहरुलाई प्रशिक्षण दिइएको छ । आठवटा […]
कान्छा अभियान्ता केपि संगै टंक र रेखा भारत जादै
काठममाण्डौं,जेठ,२५- क्लिन काष्ठमण्डपका अभियान्ता केपी खनाल बाजुराका अनाथ बालबालिकाका लागि सहयोग रकम जुटाउन शनिबार भारत जाने भएका छन्। बाजुराको बूढीगंगा नगरपालिका २ का १२ जना टुहुरा बालबालिकाका लागि निर्माणाधीन आवासको सहयोग जुटाउन भारतका विभिन्न शहरमा रहेका नेपालीहरूलाई खनालले भेट्ने भएका हुन्। नेपालको कान्छा अभियान्त भनेर चिनिने १८ वर्षीय खनालले उक्त आवास गृहको गत बैसाख २६ […]
प्रदेश ४ को सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
पोखरा,जेठ,२५- प्रदेश नं ४ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।केन्द्रीय सरकारले दिएको समानीकरण अनुदानसहित २६ अर्ब बराबरको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ । प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो चार बजे प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरी संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि पर्यटन, उर्जा, […]
नागरिक अभिनन्दनको तयारीमा तात्तियो प्रेस युनियन
बाँके, जेठ,२४- प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता चाचाजीको नागरिक अभिनन्दन सफल पार्न नेपाल प्रेस युनियन बाँकेले बिहीबार(आज) बृहत भेला सम्पन्न गरेको छ । युनियनको अगुवाईमा यही जेठ २९ गते नेपालगन्जमा चाचाजीको नागरिक अभिनन्दन हुदैछ ।नेपालगन्जमा बिहीबार आयोजित उक्त भेलामा उपस्थित युनियनका सदस्यहरुले चाचाजीको नागरिक अभिनन्दनलाई भब्य रुपमा सम्पन्न गर्नुपर्ने सुझाव दिनुभयो । नेपाल […]
सामाजिक सदभाव कायम गर्न शिक्षकहरुको एकताबद्ध
बाँके,जेष्ठ,२४- नेपालगन्ज उपमहानगरपालिका स्थित विभिन्न बिद्यालयका सामाजिक शिक्षकहरुले सामाजिक सदभाव कायम गर्न एकताबद्ध भई लाग्ने प्रतिबद्धता गरेका छन् । युएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा संचालीत सामाजिक सदभाव तथा सामुदायिक सुरक्षा सदृढीकरण परियोजना अन्तरगत आज सम्पन्न सामाजिक सदभाव समिति गठन कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन । समाजमा सामाजिक सदभाव कायम गर्न शिक्षकहरुकोे भुमिका महत्वपूर्ण हुने उद्धेश्यका […]








