के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२४- गाउँ घरमा खेल्दा खेल्दै वा एकले अर्कोलाई जिस्किएर घरेलु हतियार प्रयोग गरी अाँखा फुटाई अस्पतालमा अाउने बिरामीहरुको सङ्ख्यामा बृद्दि भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अाँखा रोग विशेषज्ञ डा-बिक्रम थापाले बताउनु भएको छ । घरमा बुबा अामा नभएको बेलामा केटाकेटीहरु लड्दा घरेलु हतियार जस्तै चक्कु, हँसिया, पढ्न बस्दा पेन्सिलले अाँखा गोभेर, […]
Author: bihani
भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा
काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]
भ्रष्टाचारी मुद्धामा मुछिएका गोपाल खड्काद्धारा राजीनामा
काठमाडौं,जेठ,२४- नेपाल आयल निगमका विवादास्पदमा रहनु भएका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिनुभएको छ । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनी विवादितमा तानीनु भएको थियो ।यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उहाँ पदमा रहँदै आउनु भएको थियो । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि […]
बुद्ध एअरले नेपालगन्ज देखि भारत सम्म उडान गर्ने
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,जेष्ठ,२३- बुद्ध एअरले नेपालगन्ज देखि भारतको दिल्लीका लागि उडानको तयारी गरेको छ। त्यसका लागि बुद्ध एअरले नेपाल सरकारलाई भारत सँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रीयाका विषयमा छलफल अघि बढाउन आग्रह समेत गरेको छ। उडान तयारीका सम्बन्धमा आज बुद्ध एअरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगन्ज देखि दिल्लीका लागि दैनिक तीन […]
रुखबाट लडेर एकको मृत्यु
के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२२- बाँके जिल्लाको राप्ती सोनारी गाउँ पालिका खाश कुश्मा भन्ने ठाउँमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।नेपालगन्जबाट कुसुम भन्ने ठाउँमा अाप टिप्न गएका नेपालगन्ज उप महानगर पालिका वार्ड नं ५ का कलावुद्दिन कवाडी रुखबाट दिउसो १ बजे तिर लडेका थिए । निजलाई तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा […]
स्थानीय बासिन्दाले बुझाए गाउँ पालिका प्रमुखलाई ज्ञापनपत्र
के-पी-घिमिरे/ बाँके,जेष्ठ,२२- बाँके जिल्लाको खजुरा गाउँपालिकाका स्थानीय बासिन्दाहरुले गाउँ पालिकाका प्रमुखलाई अाज ज्ञापनपत्र बुझाएका छन् ।गाउँ पालिकाले स्थानीय जनताहरुलाई पुराना बनेका घरहरुको नक्सा बनाई नक्सा पास गराउनु पर्ने र ४ रुपैया पर स्क्वायर फुट कर लगाउने निर्णयको विरोधमा ज्ञापनपत्र बुझाएको स्थानीय बासिन्दा शरद पाेखरेलले बताउनु भयो । खजुरा गाउँ पालिका भित्र बसोबास गर्ने जनताहरुलाई महंगो […]
ट्रम्प–किम शिखर वार्ता : सुरक्षाको जिम्मा गोर्खालीलाई
काठमाण्डौं,जेठ,२२- यसै महिनाका लागि तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको सुरक्षा नेपाली गर्ने भएका छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिइएको हो । वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै व्यक्ति सुरक्षा टोली […]
आज विश्व वातावरण दिवस
काठमाडौं,जेठ,२२- विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ ।वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको […]
इन्धनको मूल्यवृद्धिले बजार महँगिने चिन्ता
काठमाडौं, जेठ,२१- पछिल्लोपटक इन्धनको निरन्तर मूल्यवृद्धिले बजार भाउ बढ्ने चिन्ता बढाएको छ ।नेपाल आयल निगमले २०७१ असोजदेखि इन्धनमा स्वचालित मूल्य संरचना अपनाउँदै आएको छ । यो प्रणालीअनुसार निगमले यो वर्ष लागेपछि डेढ महिनाको अवधिमामात्रै इन्धनको मूल्य चारपटक समायोजन गरिसकेको छ । तर, चारैपटक पेट्रोल, डिजेल, मट्टितेलको भाउ बढेको छ । गत वर्ष चैत अन्तिममा […]
स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ […]







