स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ […]

ट्रकको ठक्करले बालिका सिकिस्त घाइते

के-पी-घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँकेको कोहलपुर देखि नेपालगन्ज तर्फ अाउदै गरेको ट्रकले राझा एयरपोर्ट नजिकै ठक्कर दिदा एक बालिका सिकिस्त घाइते भएकी छिन् ।अाज बिहान करिव ९-४५ बजे तिर पैदल यात्री जिल्ला दाङ राजपुर गाउँ पालिका ७ बस्ने बर्ष ११ कि बिपना वलिलाई ना-५ ख- ८८९२ नम्बरको ट्रकले रोड काट्ने क्रममै ठक्कर दिएको थियो । निज घाइतेलाई […]

स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ […]

बाँकेमा मेलानले गर्यो रक्तदान : ४० जना द्वारा रक्तदान

के-पी- घिमिरे/ नेपालगन्ज , जेठ ,१९- गर्मी बढी रहेको बेलामा बाँके जिल्लामा बिरामीहरुको सङ्ख्या बढिरहेको र नेपाल रक्त सञ्चार बाँकेमा रगत अभाव भएको अवस्थामा बाँके मेलानले रक्तदान गरेको छ। बाँके मेलानका अध्यक्ष रमेश जि-सी-को अध्यक्षतामा, नेपाल चिकित्सक संघ भेरी कि सचिव तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशाला प्रमुख डा-प्रज्ञा गौतमको प्रमुख अतिथि, मेलानका […]

मौरीपालक कृषकहरुको सख्ङ्यामा वृद्वि गर्ने : उपप्रमुख भुजेल

सिर्जना बर्देवा/ ओखलढुंगा,जेठ,१९- खोटाङमा तिन दिने मौरी पालन तालिमसम्पन्न भएको छ । ऐसेलुखर्क गाउँपालिकाको आर्थिक सहयोग तथा आयोजनामा ऐसेलुखर्क गाउँपालिका एक राखाबाङदेलमा मौरी पालन तालिम सम्पन्न भएको हो । मौरी पालन गर्न चाहाने व्यवसायीहरूका लागी मौरी पालन व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले कृषकलाई प्रशिक्षण दिएको हो । १७ जना कृषकको सहभागिता रहेको तालिममा दिप्रुङ चुईचुम्मा […]

खजुरा गाउँ पालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,१९- बाँके जिल्लाको खजुरा गाउँ पालिका वार्ड नं १ मा अाज अाँखाका रोगीहरुका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।खजुरा गाउँ पालिका वार्ड नं १ राधापुरको अायोजनामा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर गरिएको वडा अध्यक्ष सुमन मल्लले बताउनु भयो । शिविर जेष्ठ नागरिकहरुलाई लक्ष्यित गरी अायोजना […]

शिक्षा युनेस्को क्लबद्धारा शैक्षिक सामग्री बितरण

बाँके,जेठ,१९- नेपालगंज उपमहानगरपालीका वडा न. २ को आर्थिक सहयोग र शिक्षा युनेस्को क्लब बांकेको आयोजनामा शुक्रबार होटेल रेडिसनमा एक कार्यक्रम बिच नेपालगंज उपमहानगरपालीका वडा न.२ स्थित २ वटा सामुदायिक बिद्यालयका २१ जना पिछडिएका बिपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री (कपि, कलम, एक जोर स्कुल पोशाक) बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी वडा न.२ का वडा अध्यक्ष […]

अग्नी नियन्त्रण तथा उद्धार तालिम

नेपालगञ्ज,जेठ,१९- आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उपमहानगरपालिका स्तरिय स्वयं सेवकहरुका लागि सो तालिम शुरु गरिएको हो । प्रत्येक वडाबाट दुई जना समेटने गरि ५० जनाको सहभागिता रहेको तालिम १० दिनसम्म सञ्चालन हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले आगलागीबाट […]

पोखरेली समाजको अध्यक्षमा अछरी पोखरेल

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,१९- विभिन्न जिल्लाबाट अाई बाँके जिल्लामा बसोवास गर्ने पोखरेलीहरुको अाज भएको भेलाबाट अध्यक्षमा अछरी पोखरेल सर्वसम्मतिले चयन हुनु भएको छ ।अाज बिहान ८ बजे देखि नेपालगन्ज स्थित अार्दश मा-वि-मा भएको भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। जसमा अध्यक्षमा अच्छरी पोखरेल, उपाध्यक्षमा शरद पोखरेल, सचिवमा बिण्णु पोखरेल, कोषाध्यक्षमा सुष्मा सुवेदी (पोखरेल ) […]

प्रेस स्वतन्त्रता सेनानी चाचाजीको नागरिक अभिनन्दनप्रति पेशागत संघ संस्थाको ऐक्यवद्धता

नेपालगन्ज,जेठ,१८- प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दनलाई भव्य रुपले सम्पन्न गर्न सक्रिय सहभागिताका लागि बाँकेका पेशागत संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय वरिष्ठ पत्रकार चाचाजीको नागरिक अभिनन्दन यही जेठ २९ गते नेपालगन्जमा हुदैछ । युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको विभिन्न पेशागत […]