बुद्ध एअरले नेपालगन्ज देखि भारत सम्म उडान गर्ने

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज ,जेष्ठ,२३- बुद्ध एअरले नेपालगन्ज देखि भारतको दिल्लीका लागि उडानको तयारी गरेको छ। त्यसका लागि बुद्ध एअरले नेपाल सरकारलाई भारत सँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रीयाका विषयमा छलफल अघि बढाउन आग्रह समेत गरेको छ। उडान तयारीका सम्बन्धमा आज बुद्ध एअरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगन्ज देखि दिल्लीका लागि दैनिक तीन […]

रुखबाट लडेर एकको मृत्यु

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२२- बाँके जिल्लाको राप्ती सोनारी गाउँ पालिका खाश कुश्मा भन्ने ठाउँमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।नेपालगन्जबाट कुसुम भन्ने ठाउँमा अाप टिप्न गएका नेपालगन्ज उप महानगर पालिका वार्ड नं ५ का कलावुद्दिन कवाडी रुखबाट दिउसो १ बजे तिर लडेका थिए । निजलाई तत्काल उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा […]

स्थानीय बासिन्दाले बुझाए गाउँ पालिका प्रमुखलाई ज्ञापनपत्र

के-पी-घिमिरे/ बाँके,जेष्ठ,२२- बाँके जिल्लाको खजुरा गाउँपालिकाका स्थानीय बासिन्दाहरुले गाउँ पालिकाका प्रमुखलाई अाज ज्ञापनपत्र बुझाएका छन् ।गाउँ पालिकाले स्थानीय जनताहरुलाई पुराना बनेका घरहरुको नक्सा बनाई नक्सा पास गराउनु पर्ने र ४ रुपैया पर स्क्वायर फुट कर लगाउने निर्णयको विरोधमा ज्ञापनपत्र बुझाएको स्थानीय बासिन्दा शरद पाेखरेलले बताउनु भयो । खजुरा गाउँ पालिका भित्र बसोबास गर्ने जनताहरुलाई महंगो […]

ट्रम्प–किम शिखर वार्ता : सुरक्षाको जिम्मा गोर्खालीलाई

काठमाण्डौं,जेठ,२२- यसै महिनाका लागि तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको सुरक्षा नेपाली गर्ने भएका छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिइएको हो ।  वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै व्यक्ति सुरक्षा टोली […]

आज विश्व वातावरण दिवस

  काठमाडौं,जेठ,२२- विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार  सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ  ।वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् ।संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको […]

इन्धनको मूल्यवृद्धिले बजार महँगिने चिन्ता

काठमाडौं, जेठ,२१- पछिल्लोपटक इन्धनको निरन्तर मूल्यवृद्धिले बजार भाउ बढ्ने चिन्ता बढाएको छ ।नेपाल आयल निगमले २०७१ असोजदेखि इन्धनमा स्वचालित मूल्य संरचना अपनाउँदै आएको छ ।   यो प्रणालीअनुसार निगमले यो वर्ष लागेपछि डेढ महिनाको अवधिमामात्रै इन्धनको मूल्य चारपटक समायोजन गरिसकेको छ । तर, चारैपटक पेट्रोल, डिजेल, मट्टितेलको भाउ बढेको छ । गत वर्ष चैत अन्तिममा […]

स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ […]

ट्रकको ठक्करले बालिका सिकिस्त घाइते

के-पी-घिमिरे/ नेपालगन्ज,जेठ,२०- बाँकेको कोहलपुर देखि नेपालगन्ज तर्फ अाउदै गरेको ट्रकले राझा एयरपोर्ट नजिकै ठक्कर दिदा एक बालिका सिकिस्त घाइते भएकी छिन् ।अाज बिहान करिव ९-४५ बजे तिर पैदल यात्री जिल्ला दाङ राजपुर गाउँ पालिका ७ बस्ने बर्ष ११ कि बिपना वलिलाई ना-५ ख- ८८९२ नम्बरको ट्रकले रोड काट्ने क्रममै ठक्कर दिएको थियो । निज घाइतेलाई […]