जापानको फुकुओकामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट हुने

फुकुओका,जापान,माघ,२६- तेन्जिन ल्याड्स क्यूसु जापानको आयोजनामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट २०१८ प्रतीयोगीता हुने भएको छ । जापानको फुकुओकामा बस्दै आएका नेपाली विद्यार्थीहरुको स्वस्थ  जिवन र खेलकुद विकासमा गुणस्तर बनाउनको लागी  खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतीयोगीतामा सहभागी हुन फुकुओकामा आवद्व नेपाली फुटबल क्लवहरुलाई आयोजकले अनुरोध गर्दै निमन्त्रणा पनी गरेको छ । (हार्दिक […]

नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं

फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]

विश्व अर्वान फोरममा उपप्रमुख थारु

नेपालगञ्ज,माघ,२५- मलेशियाको क्वालालम्पुरमा हुने नवौं विश्व अर्वान फोरममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारुसहित नेपालबाट ५ जनाको सहभागिता हुने भएको छ । यूनाइटेड सीटीज एण्ड लोकल गभरमेन्ट एशिया प्यासीफिकको आयोजनामा आजसाँझदेखि ४ दिनसम्म सो कार्यक्रम चल्ने छ । एशियाका विभिन्न राष्ट्र, शैक्षिक संस्था, प्राविधिक संस्था, पेशागत संघ संगठन, नागरिक समाजका अगुवा गरि २५ हजारको सहभागिता […]

विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

काठमाडौं, माघ,२५- आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिता खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ । नेपाली टोली यसअघि सन् […]

उत्तर कोरियाले सैन्य परेड गर्ने

काठमाडौं,माघ,२५- शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । तर, उत्तर कोरियाले यसअघिको यस्तो निर्णय परिवर्तन गर्दै पुनः सैन्य परेड गर्ने तयारी गरेको […]

कलेजी यो घाईते भयो बोलको गित सार्बजनीक

रोशन घर्ति/ दाङ,माघ,२५- चर्चित गायक युवराज चौलागाईको अर्को नया गित सार्वजनिक भएको छ । “कलेजी यो घाईते भयो” बोलको गित विन्दवासीनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । यो गित प्रत्युस एल्बममा बनेको गित हो । युवराज चौलागाईको आवाज रहेको प्रस्तुत गितमा विपिन किरणको शब्द,लक्ष्मण शेषको संगित,सचिन सिङको एरेन्ज रहेको छ । भने अजय रेग्मीको […]

“मन्दिर भाकि फुल चढाउछु” गीत अब बजारमा

रोशन घर्ती/ काठमाण्डौं,माघ,२४- लोकदोहोरी गायक भिम ज्वलन्त योगी र मुना थापाको सुमधुर आवाजमा केएस आर म्युजिक मार्फत “मन्दिर भाकि फुल चढाउछु” गीत बजारमा ल्याएका छन् ।यस गीतमा छोटो समयमा चर्चाको शिखरमा पुगेका गायक भिम र मुनाको प्रेम सम्वादलाई यथार्थ रुपमा समेटने प्रयास गरिएको छ । अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ […]

आज राष्ट्रियसभाको निर्बाचन हुँदै

काठमाडौं, माघ,२४- राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । मतदानको सबै तयारी पूरा भएको छ ।निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । मतदानका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । प्रदेश […]

कहाँ हरायौ बोलको गित बजार भरी चर्चामा (भिडीयो सहित)

काठमाण्डौं,माघ,२४- छोटो समयमा नै नेपाली लोक दोहोरी गित संगितमा चर्चामा आएका शैलेन्द्र राज भण्डारी शलु र दशरथ हिरोजको फेरी नयाँ दोस्रो लोक दोहोरी एल्बम “कहाँ हरायौ “ बोलको गितको भिडीयो बजारमा आएको छ ।  केहि साता अघी मात्र आशिष म्यूजीक प्रा.लीद्वारा यूटुब मार्फत उक्त गितको भिडीयो सार्बजनीक भएको हो ।गितले अहिले बजार भरी छोटो समयमा नै […]

खोटाङको विद्यालयमा ई–हाजिरीको व्यवस्था

सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,२३- खोटाङको रावाबेँसी गाउँपालिकाका ७ माध्यमिक विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ ।विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि विद्यालयमा ई–हाजिरीको व्यवस्था लागू गरिएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । गाउँपालिकाले विश्वज्योती मावि लामीडाँडा, शारदा मावि खार्पा, रत्नराज्यलक्ष्मी कुभिण्डे, शारदा मावि हौंचुर, गंगोद्धय मावि दुबेकोल, देउराली मावि डुम्रेधारापानी र धारापानी […]