सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,२३- सिद्धिचरण नगरपालिकाले सेवाग्राहीसँग घरको नक्सा बनाएको रकम पाँच हजारभन्दा बढी लिने कन्सल्टेन्सीलाई कारवाही गर्ने भएको छ । सेवाग्राहीसँग मनपरि रकम लिएको गुनासो आएपछि निजी कन्सल्टेन्सीहरुले लिने रकम निर्धारण गरेको हो । भूकम्प पीडितहरुले नगरपालिकामा गुनासो गरेपछि पाँच हजारभन्दा बढी रकम नलिन सजग गराइएको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । […]
Author: bihani
सिर्जनशिल भरीया समाज राखाबाङ्गदेल द्धारा २५ बिद्यार्थिलाई छात्रबृत्ति प्रदान
सिर्जना बर्देवा/ खोटाङ्ग,माघ,२२- खोटाङ्गको ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेलका २५ जना बिद्यार्थिलाई छात्रबृत्ति बितरण गरिएको छ । बिटुयनको आर्थिक सहयोगमा सिर्जनशिल भरीया समाज राखाबाङ्गदेलले छात्रबृत्ति प्रदान गरको हो । साबीकको राखाबाङ्गदेल गाबीस भरीका ५ वटा बिद्यालयका उत्कृष्ट २५ बिद्यार्थि लाई छात्रबृत्ति बितरण गरिएको संस्थाकी सदस्य गिता थापाले बताउनु भएको छ । बिद्यार्थिहरुलाई प्रतिव्यक्ति ५ हजार बराबरीको […]
जापानको फुकुओकामा नेपाल फेस्टिवल हुने
फुकुओका,जापान,माघ,२२- जापनको फुकुओकामा नेपाल फेस्टिवल २०१८ हुने भएको छ । फुकुओका नेपाल सोसाईटी, एन.आर.एन.ए क्यूसु लगायत क्यूसुमा रहेका सम्पुर्ण सामाजीक संघ संस्थाहरुको आयोजना र नेपाली राजदुतावासको विषेश सहयोगमा आगामी फाल्गुन २ र ३ गते अर्थात अप्रिल १४ र १५ तारिख दिन नेपाल फेस्टिवल हुन लागेको हो । उक्त फेस्टिवलमा स्टल बुकिंगको लागी आह्वान गरिएको छ । […]
प्रदेश नं. ५ का संसदीय दलका नेता पोख्रलद्वारा नगरकार्यपालीका भवनको उत्घाटन
रबि रोकाया/ बाँके,माघ,२२- कोहलपुर नगरपालिका कार्यालयको भवन उत्घाटन गरिएको छ । कोहलपुर चौराह मा नगरकार्यपालिकाको भवन उत्घाटन गरिएको हो । प्रदेश न ५ का मानिनिय संसदय दलका नेता नेकपा एमालेका नेता शकर पोख्रेलले विभिगत रुपमा कार्यालय रिवन काटी उत्घाटन गरेका हुन् । कार्यक्रममा प्रदेश न ५ का एनम् नेकपा एमाले का प्रमुख सचेतक भूमेश्वर ढकालले […]
बालश्रम न्यूनीकरण बारे छलफल
नेपालगंज,बाँके,२२- बालश्रम न्यूनीकरणका बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा आज छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफ नेपालगन्जको सहयोग तथा बास नेपालगन्जद्धारा संचालीत बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो छलफल गरिएको हो । कार्यक्रम अन्तरगत वडा नं. १७ मा बाल श्रमीकका रुपमा काम गरिरहेका बालवालिकाहरुको बारेमा बासले संकलन गरेको तथ्यांकका बारेमा […]
सुदुरपश्चिमेली नेपाली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न
मिलन मगर/ फुकुओका,जापान,२२- सुदुरपश्चिमेली नेपाली समाज फुकुओका जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त समाजको अधिवेशन यहि माघ २० गते शनीबारका दिन सम्पन्न भएको थियो । अधिवेशनले मोहन सिंह मडैको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमीती चयन गरेको छ । उक्त समितीमा प्रथम उपाध्यक्ष सुरेन्द्र बुढा, उपाध्यक्ष बिकास रोकाया यस्तै महिला उपाध्यक्षमा प्रिया बलायर , […]
सेवा प्रवाहका लागि रणनीती
नेपालगञ्ज,माघ,२१- सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीती तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि सो तयारी गरिएको हो । स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास […]
दुर्गापुर स्टिल, कोलकाता संग आयोजक धरान पराजित
धरान,माघ,२१- धरानमा शनीबारबाट शुरु भएको २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगितमा आयोजक धरान फुटबल क्लव पराजित भएको छ । आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलना दुर्गापुर स्टिल, कोलकातासंग आयोजक धरान सडेन डेथमा पराजित भएको हो । जित संगै कोलकाता सेमिफाइनलमा प्रवेश गरेको छ । धरानले सुरुवाती खेलमा नै दुई गोल गरेपनी अन्तत उसले गरेको २ गोलको […]
दिपक कँडेलको “भट्टी तिरै वास “ गीतको भिडियो सार्वजनिक
रोशन घर्ती/ घोराही,माघ,२०- नेपाली लोकदोहोरी गीत संगितमा विभिन्न किसिमका भाव समेटिएका गितले बजार तताई रहेका बेला फेरी एउटा बिल्कुलै नयाँ भाव समेटिएको गित सार्वजनी भएको छ । पछिल्लो समय माया प्रेममा मात्र आधारित गित संगित धमाधम सार्वजनिक भईरहदा यसपाली भने दिपक कँडेलले निर्माण गरेको “भट्टी तिरै वास “ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । उक्त […]
अशक्त श्रीमानलाई छोडेर रन्जिताले रुदै शहर छोडिन
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,माघ,२०- चर्चित लोक दोहरी गीत “मेरी सानू कहाँ छौ” बाट आफुलाई संगीतकार को रुपमा चिनाउन सफल गायक तथा संगीतकार “नरेश खाती क्षेत्री”ले आफ्नै उत्कृष्ट अभिनय रहेको, मर्मस्पर्शी लोक दोहरी एल्बम “रुँदै रुँदै तिम्रो शहर” साङ्गीतिक बजारमा ल्याएका छन् । नरेश खाति क्षेत्री को लय अनि शब्द रहेको उक्त गीतमा पछिल्लो पुस्ताका चर्चित युवा गायक मेक्सम […]







