सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१८- ओखलढुंगाको मानेभञ्ज्याग गाउपालिका १ मोलिमा खुकुरी प्रहार बाट दुई व्यक्ति घाईते भएका छन् । स्थानीय टेक ब. बस्नेतको खुकुरी प्रहार बाट चक्र बहादुर बस्नेत र श्रीमती सिता बस्नेत घाईते भएका हुन् । आफसी बिवादका कारण खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाईतेलाई ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार नभए पछि हेलिकप्टर मार्फत काठमान्डौ […]
Author: bihani
जनजाती महासंघ क्युशुले आयोजना गरेको LIVE CONCERT कार्यक्रम सम्पन्न
फुकुओका जापान,पौष,१८- नेपाल आदिबासी जनजाती महासंघ क्युशुले डिसेम्बर ३१ तीरिखका दिन फुकुओकामा आयोजना गरेको LIVE CONCERT कार्यक्रम भब्यताका साथ सम्पन्न भयको छ। LIVE CONCERT कार्यक्रममा नेपाल IDOl का चर्चित कलाकार सागर आलेको उपस्थित रहेको थियो । कार्यक्रम फुकुओका स्थित तेन्जिङको दाइमियो हलमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथी संघका सल्लाकार राम कृष्ण श्रेष्ठ रहनु भएको हुनुहुन्थ्यो भने […]
एन जि ओ मा जागीर लगाईदिन्छु भन्दै स्थानिय युवाहरुबाट पैसा उठाउदै ठगी गर्ने एक व्यक्ति पक्राउ
पवन मुडभरी/ कैलाली,पुष,१७- एन जि ओ मा जागीर लगाईदिन्छु भन्दै स्थानिय युवाहरुबाट पैसा उठाउदै ठगी गर्ने एक व्यक्ति कैलालीको लम्की चुहा नगरपालीका ५ थापापुरमा पक्राउ परेका छन। कैलालीको धनगढि उपमहानगरपालीका वार्ड नं ९ मा बस्ने ४५ वर्षिय मान बहादुर कोलीलाई सादा पोसाकमा खटिएको ईलाका प्रहरी कार्यालय कटासेको टोलीले आज विहान १० बजे पक्राउ गरेको हो […]
प्राज्ञिक विद्यार्थी परिषद्ले घोराहीमा २ दिने प्रशिक्षण कार्यक्रम गर्ने
रोशन घर्ती/ दाङ,पुस,१७- प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दाङको घोराहीमा जनजाती बिद्यार्थीहरुका लागी २ दिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् दाङले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएको हो । आगामी पौष २१ र २२ गते देशभरका १५० जना भन्दा बढी जनजाती विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिने पत्रकार सम्मेलनमा […]
पूर्वराजा ज्ञानेन्द्रको परिवारले नेपालगन्जमै अंग्रेजी नयाँ बर्ष मनाउने
राम सुनाम/ बाके पौष, १६- पूर्वराजा ज्ञानेन्द्र शाह परिवारले नेपालगन्जमै अंग्रेजी नयाँ बर्ष मनाउनु हुने भएको छ । गएको विहीबारदेखि नेपालगन्जको भुजईगाउ स्थित सोल्टी होटलमा बास बस्नुभएका पूर्वराजा शाह परिवारलाई स्थानीयदेखि राष्ट्रिय तथा भारतीय कलाकारहरुले मनोरञ्जन दिने छन् । त्यसका लागि भारतीय कलाकार तोरशा सरकार, डान्स स्क्वाड ग्रुप र नेपालकी चर्चित गायिका श्रेया श्वताङ र […]
एनसार्क बाँकेको आज ३५ औं जन्मदिन
बाँके,पुस,१६- एचआईभि एड्स विरुद्ध सचेतिकरण र रोकथामका लागि स्थापित नेपालकै पहिलो संस्था नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र एनसार्क बाँकेले आज नेपालगन्जमा आफ्नो ३५ औं जन्मदिन मनाएको छ । मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा एचआईभी न्युनिकरणका लागि पहल गर्ने उद्देश्यले एचआईभी पत्ता लागेको दुईवर्षपछि सन् १९८३ डिसेम्बर ३१ का दिन नेपालगन्जमा एनसार्कको स्थापना भएको थियो […]
किन रहर लाग्छ ?
बर्दिया,पुस,१५- गजलको शिर्षक छ : रहर लाग्छ ।। केहि मान्छेहरुको न बिश्वास लाग्छ न भर लाग्छ फेरि किन नजिक हुने रहर लाग्छ ज्यान जोखिम गरेर टिपेर ल्याएको हु तिमि भन्छौ गुलाव समाउन डर लाग्छ उ पछुताउछ एकदिन,अवश्य पछुताउछ जो गाउ अध्यारो छ भन्दै शहर लाग्छ ए साथि आमाको मन कहिल्यै नरुवाउ उनको श्राप […]
सल्यानमा पशुलाई सुत्केरी भत्ता वितरण
राम सुनाम/ सल्यान,पौष,१५- महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सुत्केरी भत्ता दिने सरकारी निती नौलो होइन । तर सल्यानमा पशुलाई समेत सुत्केरी भत्ता दिन थालिएको छ । कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको हो । पशु सेवा कार्यालयले जिल्लाका ५ किसानहरुलाई पशु स्याहार सुसार र आहारका लागि टेवा पुर्याउन प्रोत्साहन वापत भत्ता रकम […]
प्रजनन समस्या सम्बन्धी नेपालगंन्जमा छलफल
राम सुनाम/ बाँके,पौष,१५- बर्तमान समयमा यौन तथा प्रजनन समस्या बिकराल बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आज यौन तथा प्रजनन् सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । सिविन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा किशोराअवस्थामा आउने परिवर्तन, यौन तथा प्रजन्न् शिक्षाको महत्व जस्ता बिषयमा छलफल गरीएको थियो । कार्यक्रममा सीविनद्धारा गठित किसोरी क्लवमा आवद्ध किशोरीहरु […]
बाँकेको वैजापुरमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन
राम सुनाम/ बाँके,पौष,१५- बाँकेको वैजापुरमा आज शनिबार निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरीएको छ । कुलआषिस फार्मेसीको आयोजना तथा देउराली जनता फर्मेसीटिकल प्रालीको सहकार्यमा शिविर सन्चालन गरीएको हो । सुगर र प्रेसर जाँच गरीएको शिविरमा १ सय ३० जना शेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन् । जाँच गराउनेहरुमध्ये ५० जनामा सुगर र ५० जनामा प्रेषरको समस्या देखीएको […]








