बाँके,मंसिर,१५- विश्व एड्स दिवस आज नेपालमा पनी विभिन्न कार्यक्रम गरी मनाईदै छ । आज विश्व एड्सका दिन एचआईभी संक्रमणले गर्दा मुत्यु भएका ती सम्पुर्ण संक्रमीतहरुको आत्माको चिर शान्तीका लागी दिप प्रज्वलन पनी गरिन्छ । बिश्व एड्स दिवसको अवसर पारी बाँकेमा भने मैत्रीपुर्ण फुटबल हुन लागेको छ । जिल्ला एड्स समन्वय समिति बाँकेको आयोजना र नेपाल पत्रकार […]
Author: bihani
बिबेकशीललाई न्यानो आथित्यता
नेपालगन्ज,मंसिर,१४- बिबेकशील साझा पार्टीका तर्फबाट बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार विनोद कर्णप्रती जनलहर बढ्न थालेको छ । आज विहीबार सल्याणी बगला, बसपार्क र फुलटेक्रामा चुनावी घरदैलो गरेका उनीहरुले त्यसक्षेत्रका नागरिकहरुबाट न्यायो आथित्यता पाएका छन् । ‘अधिकांश मतदाताहरुको भनाइ थियो पुराना पार्टीले मुलुकलाई परिवर्तन गर्न सकेनन् अव […]
नेपालगञ्जमा लोकतान्त्रिक गठबन्धनको बृहत् प्रचारात्मक र्याली
नेपालगञ्ज,मंसिर,१४- मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रचारप्रसार गर्न ४ दिन मात्र बाँकि रहँदा लोकतान्त्रिक गठबन्धनले आज(विहीबार) नेपालगञ्जमा बृहत् प्रचारात्मक र्यालीको आयोजना गरेको छ । कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले केहीबेरमै राप्रपाको पार्टी कार्यालय अघिबाट बृहत् प्रचारात्मक र्याली निकाल्ने तयारी गरेको राप्रपाका नेता ऋषि देवकोटाले बताउनुभयो । र्याली त्रिभुवन चोक, धम्बोझी चोक, […]
कैलालीमा उम्मेदवार लक्षीत अाक्रमण सुरु
पवन मुडभरी/ कैलाली,मंसिर,१४- कैलालीमा उम्मेदवार लक्षीत अाक्रमण सुरु भएको छ । गएरातीबाट वाम गठबन्धन बाट कैलाली निर्वाचन क्षेत्र २ का प्रदेश सभा उम्मेदवार रतन थापाको गाडीमा आगजानी भएको छ । उँहाकै निवासमा राखीएको गाडीमा बिहान करिब ३ बजे आएको अज्ञात समुहले गाडीमा आगजनी गरेको जनाईएको छ । अहिले सम्म आगजनीको जिम्मा कसैले लिएको छैन […]
ओखलढुंगाका संघिय समाजवादी नेताहरु लागे उपेन्द्र यादव जिताउन
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर, १३- ओखलढुंगाका संघिय समाजवादी फोरमका नेताहरु पार्टी अध्यक्षलाई सघाउन गएका छन् । जिल्लामा निर्वाचन सकिएपछि दोस्रो चरणको चुनाव हुने सप्तरीमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको चुनावी प्रचारका लागि ओखलढुंगाका नेताहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य जुद्ध ढाक्रेको नेतृत्वमा २० जनाको टोली सप्तरी पुगेको संघिय प्रेस फोरमका केन्द्रिय […]
ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर, १३- मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा भएको मतदान केन्द्र कब्जा र बञ्चरो प्रहारको घटना छानविन गर्न वाम गठबन्धनले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले मतदान केन्द्र बरिपरिवाट कब्जा गरेर मतदाता आवतजावत गर्न नदिइ एकलौटि हिसावले मतदान गराएकाले […]
विवेकशिल साझाप्रति बढ्दो झुकाव
नेपालगन्ज ,मंसिर,१३- साझा पार्टीले चुनावी घरदैलोलाई निरन्तरता दिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार नगेन्द्र कुवँर, प्रदेश सभा २ ख का उम्मेदवार डाक्टर विनोद कर्ण सहित समर्थकहरुले घरदैलो अभियानलाई साथ दिएका छन । बुधबार नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ मा घरदैलो गरीएको डाक्टर कर्णले बताए । विहान ७ […]
त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, १५ जना घाईते
काठमाडौं,मंसिर,१३- त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । लु २ख २९१ नम्बरको बस आज बिहान ९:१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । त्रिशुली नदीमा खसेको बसको छतमात्र देखिएको छ । उक्त्त दुर्घटनामा मृतक हुने मध्य कसैको पनि सनाखत हुन सकेको छैन ।पूर्ण […]
बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरीको मृत्यु
दाङ, मंसिर १३- आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतीनीधी र प्रदेश सभाको चुनावका लागी नेपाली काँग्रेसले दाङ तुल्सीपुरमा गरेको आम सभालाई लक्षीत गर्दै गराईएको बम विस्फोटनमा घाईते भएका म्यादी प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा तुल्सीपुर उपमहानगरपालिका–१८ घर भएका २३ वर्षका म्यादी प्रहरी बिनोद चौधरी रहेका छन् । उनको मंगलबार राति उपचारको क्रममा […]
कालिकोटमा जिप दुर्घटना हुंदा ४ जनाको मृत्युः ५ घाईते
कालिकोट,मंसिर,१३- कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाडाचक्रमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती मुगुबाट सुर्खेततर्फ आउदै गरेको लु २ च २००३ जिप खाडाचक्र नगरपालिका –२ अस्पताल मोडमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभयो । उहाँका […]








