नेपालगञ्ज,मंसीर,१६- प्रतिनीधी र प्रदेश सभाको निर्वाचन नजिकिदैँ जाँदा लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु उत्साही बनेका छन् । प्रचारप्रसारको तिव्रतासँगै मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत स्वरुप घरदैलो, कोण सभालाई बढाएका छन् । लोकतान्त्रिक गठबन्धनका बाँके क्षेत्र न २ का प्रतिनीधी सभा सदस्य उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल, निरन्जन सिजापति लगायतका उम्मेदवार जनतालाई […]
Author: bihani
शीर्ष नेता जिताउन वाम गठबन्धन ओखलढुंगाका नेता राजधानीमा
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,१६- ओखलढुंगामा मंसिर १० गते निर्वाचन सम्पन्न भएपछि यहाँका वाम गठबन्धनका नेताहरु विभिन्न जिल्लामा शीर्ष नेता जिताउने अभियानमा खटिएका छन् । गठबन्धनका एमाले र माओवादी केन्द्रका नेताहरु विभिन्न जिल्लामा खटिएका हुन् । एमालेका नेताहरु एमाले महासचिव ईश्वर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल तथा राजन भट्टराईलाई जिताउने अभियानमा खटिएका हुन् । एमाले केन्द्रिय […]
वृद्धाश्राममा निःशुल्क स्वास्थ चेकजाच गर्दै डाक्टर कर्ण
नेपालगन्ज,मंसिर,१६- बाँके क्षेत्र नम्बर २ ख मा विवेकशिल साझ पार्टीको तर्फबाट प्रदेश सभाका उम्मेदवार रहेका डाक्टर विनोद कर्णले नेपालगन्जको निलसागर बृद्धाश्राममा रहेका विरामीहरुलाई निःशुल्क चेकजाँच गर्नुभएको छ । क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका सम्योजक समेत रहेका डाक्टर कर्ण सहितको टोलीले आज नेपालगन्ज उपमहानगरपालिकास्थित आँखा अस्पताल रोड र निलसागर बृद्धाश्रामको सरसफाई गरी वृद्ध वृद्धालाई फलफुल समेत वितरण […]
रवि लामिछानेको विशेष पहलमा अष्टमी आत्महत्या प्रकरणले लियो नयाँ मोड
काठमाण्डौं,मंसिर,१६- सुपरभाइजरको बलात्कारमा परि आफू आत्महत्या गर्न बाध्य भएको भिडियो सार्वजनिक भएपछि गत महिना अबुधाबिमा भएको एक आत्महत्याको घटनाले नयाँ मोड लिएको छ । अबुधाबीमा रहेको गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गोरखाकी अष्टमि गुरुङले गत नोभेम्बर ४ तारिख कम्पनीकै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिईन्। शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ […]
विवेकशिल साझा पाटीकी नेतृ रन्जु दर्शना नेपालगंजमा
डम्मर थापा मगर/ बाँके, मङ्सिर,१५- विवेकशिल साझा पाटीकी नेतृ रन्जु दर्शनाले दलरुका बिगतका प्रतिबद्धता अब जनताले खोज्ने बेला आएको बताउनु भएको छ ।पार्टिले आज नेपालगंजमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे उहांले बिगतमा आफुले बोलेका कुरा पुरा नगर्ने नेतृत्वलाई जिताउने संस्कार गतल भएको धारणा राख्नुभयो । उहांले भन्नुभयो ,अब तिनै दलरुलाई तपाई हामिले चाबि बोक्ने ठाउमा […]
पुर्व सभापती भुजेल नेकपा एमालेमा प्रबेश
ललित केसी/ अछाम,मंसिर,१५- नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पुर्व सभापती राधिका भुजेल नेकपा एमालेमा प्रबेश गरेकी छन । सुक्रबार नेकपा एमालेका उपाध्यक्ष भिम रावलले महिलानेत्री भुजेललाई एमालेमा फुलमाला र टिका लगाएर स्वागत गर्नुभयो । साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटमा सयुक्त बाम गठवन्धनको चुनवी सभामा भुजेल एमाले प्रबेश गरेकी हुन । […]
कैलालीको बर्दगोरिया र मोहन्यालको सीमानामा सुतली बम डिस्पोज
पवन मुडभरी/ बौनीया मंसिर, १५- कैलालिको बर्दगोरिया र मोहन्याल गाउपालिकाको सिमानामा नेपाल आर्मीको टोलीले सुतली बम डिस्पोज गराएको छ । आज विहान ७ बजे फल्लेबिसौन जाने बाटोमा स्थानिएले संकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । सो संकास्पद वस्तु सुतली बम भएको र नेपाल आर्मीको टोलीले करिव ४ घण्टापछि डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय बौनियाका […]
युवाहरुसँग होस हुन्न भन्नु गलत हो : रन्जु दर्शना
नेपालगन्ज, मंसिर,१५- बिबेकशील साझा पार्टीले आज बाँकेका दुई वटा निर्वाचन क्षेत्रमा चुनावी सभा सम्पन्न गरेको छ । क्षेत्र नम्वर २ को नेपालगन्ज त्रिभुवन चोक र ३ को खजुरामा चुनावीसभाको आयोजना गरिएको हो । दुबै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शनाले हालसम्म नेतृत्व तहमा पुगेका दलहरुले जनअपेक्षाअनुसार काम नगरेपछि आफुहरु राजनितीमा आउनुपरेको बताएकी छन […]
मैले देखेको मेरो केपि खनाल भाई
कैलाली,मंसिर,१५- संसारमा सुरुवात भनेर भन्दा गरेर आफैबाट गरौ भन्ने सोच राख्ने छोराछोरी कमै आमाले जन्माउन्छ्न ती मध्ये एक छोरा जन्माउने आमा मैले पाएको छु जसको छोरा हुन केपि खनाल भाइ ,उनको बारे कहाँबाट सुरुवात गरौ साच्चै आफैमा केहि गरौ भन्ने अपार प्रतिभा भएका ब्याक्तिहरु जिबनमा केहिमात्र देख्न पाएको छु । त्यहि एउटा अपार प्रतिभा भएको भाई […]
आज सार्वजनिक बिदा : क्रिसमस डे को पनी बिदा दिने सरकारको निर्णय
काठमाडौं, मंसिर १५- सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा आज सार्वजनिक बिदा दिएको हो । त्यस्तै, मन्त्रालयले आगामी पुस १० गते डिसेम्बर २५ का दिन ‘क्रिसमस डे’मासमेत सार्वजनिक बिदा दिने भएको छ । सूचनानुसार हजरत मुहम्मद […]









