पवन मुडभरी/ बौनिया,मङसीर,५- नेपाल पत्रकार महांसंघका सदस्य तथा प्रेस चौतारी नेपालका कैलाली जिल्ला संगठन सदस्य एवम जनता टेलीभिजनका कैलाली संवाददाता लक्ष्मी प्रसाद जैशी माथी भएको आक्रमण यहांको शुरक्षा निकायका लागी चुनौतीको विषय बनेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । पत्रकार महांसंघ कैलाली शाखा र बौनीयां बजार व्यवस्थापन समितीको संयुक्त आयोजनामा भएको विरोध सभामा बोल्दै नागरिक […]
Author: bihani
प्रकाश दाहालको निधनप्रति संयुक्तबाम गठबन्धन ओखलढुगांद्धारा शोक बक्तव्य जारी
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- नेकपा माओवादी केन्द्रका नेता प्रकाश दाहालको निधनप्रति संयुक्तबाम गठबन्धन ओखलढुगांले दुःख व्यक्त गरेको छ । नेकपा एमाले तथा माओवादी केन्द्रको संयुक्त बामगठबन्धनले सोमबार एक शोक बक्तव्य जारी गरी दुःख व्यक्त गरेको हो । आइतबार आकस्मिक हृद्यघातका कारण दाहालको ३६ वर्षको उमेरमा निधन भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
ओखलढुंगा स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा विरामीको आकर्षण बढ्दो
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- ओखलढुंगा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत केही वर्ष देखि उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको पाईएको छ । आयुर्वेद औषधी प्रती विरामीको आकर्षण बढेसंगै उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको हो । ग्याष्ट्रिक ,बाथ लगायत खानपिनको अनियमितता र मौसम परिवर्तनका कारण लाग्ने रोगका बिरामीहरु धेरै मात्रामा जिल्ला आयुर्वेद […]
निर्वाचनका लागि ओखलढुंगामा १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएयो
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५- संघिय प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागी ओखलढुंगामा सुरक्षाकर्मी खटाईएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि १ हजार ३ सय १२ सुरक्षाकर्मी खटाइएको हो । खटाइएका सुरक्षाकर्मीमा २ सय १६ शसस्त्र प्रहरी, ५ सय ५९ नेपाल प्रहरी, ५ सय ३७ म्यादी प्रहरी खटाईएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी […]
निर्बाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालीम सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५ – ओखलढुंगामा आगामी निर्बाचनका लागी खटाईएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत २ दिने तालिम सोमबार सम्पन्न भएको छ । जिल्ला निर्बाचन कार्यलय ओखलढुंगाको आयोजनामा सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा तालीम दिईएको हो । दुई दिन संचालन गरिएकोे तालिममा मतदानका प्रक्रिया, मतदान स्थल व्यवस्थापन, मतपत्रको नमुना तथा मतसंकेत गर्ने […]
अछाममा काँग्रेसको चुनावी अभियान तिब्र
पुष्प कुँवर/ अछाम,मंसिर,४- चुनाव हुने मिति नजिकै आएदेखी नेपाली कांग्रेस अछामले आफ्नो अभियानलाई तिब्रता दिइरहेको छ । आज एक कार्यक्रमका बिच नेपाली काँग्रेस अछामका नेता तथा पूर्व साँसद बलबहादुर कुवँरले संसारबाटै हराउदै जान थालेको कम्युनिष्टहरु नेपालमा शासन गर्ने सपना बाड्नु दिवा सपना भएको बताएका छन् । यो लोकतन्त्रवादी र कम्युनिष्टहरु विचको लडाई हो भन्दै नेता […]
इलाका प्रशासन कार्यालय तुलसीपुले निर्माण गर्ने भवन निगरानी गर्न समिती गठन
रोशन घर्ती/ दाङ,मंसिर,४- इलाका प्रशासन कार्यालय तुलसीपुर दाङले निर्माण गर्नथालेको कार्यालय भवन तोकेको समयमा गुणस्तरिय, पारदर्शीत , मजबुत , बनाउन नागरिक स्तरीय रेखदेख तथा निगरानी समिती आज गठन गरीएको छ । इलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख उपसचिव धनबहादुर केसीको अध्यक्षतामा सो समिति गठन गरिएको हो। समितीको संयोजकमा वृद्द सेवा समिती तथा जेष्ठ नागरीक समाज […]
गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा आचार्य सर्वसम्मत चयन
रोशन घर्ती/ दाङ,मंसिर,४- गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा रविलाल आचार्य सर्वसम्मत नेतृत्वमा चुनिनु भएको छ । संघको दोश्रो अधिवेशन तथा चौथो साधारणसभाको बन्दशत्रबाट चुनिएको सर्वपक्षिय अध्यक्षमण्डलले सर्वसम्मत नेतृत्वको चयनगर्न सफल भएको संघले जनाएको छ । जसअनुसार बरिष्ठ उपाध्यक्षमा खिमबहादुर बुढा मगर, उद्योग उपाध्यक्षमा रामबहादुर बुढाथोकी, महासचिवमा बिरबहादुर आले मगर, सचिवमा रामदास यादव आर.डी., तथा कोषाध्यक्षमा […]
पत्रकार जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्चद्वारा खेद प्रकट
पवन मुडभरी / बौनीयां,मंसीर,४- यहि मंसीर २ गते वर्दगोरीया साप्ताहिक पत्रीका बौनियाका सम्पादक तथा जनता टेलीभिजनका कैलाली सम्बाददाता पत्रकार लक्ष्मि जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्च लम्कीचुहा २ कैलालीले खेद प्रकट गरेको छ । मञ्चद्धारा जारी विज्ञप्तीमा जैमनिय मञ्च कैलालीका सचिव एवम पत्रकार जैशीमाथी ज्यान मार्ने उद्देश्यका साथ ५ जनाको संख्यामा आएको अज्ञात समुहले […]
प्रधानमन्त्री देउवा र ओलीद्वारा प्रचण्ड निवास पुगी समवेदना व्यक्त
काठमाडौं, मंसिर ४- प्रधानमन्त्री शेरबहादुर देउवाले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई घरमै पुगेर भेटी समवेदना व्यक्त गर्नु भएको छ । एक हप्ता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले सीधै दाहाल निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभयो । दाहाल दम्पतीलाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गर्नु भएको हो […]





