पहिलो चरण चुनावको आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदै

काठमाडौँ,मंसिर,७- पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते आज (बिहीबार) राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै […]

सर्वोच्च शिखर सगरमाथाको उचाइ फागुनमा नापिने

काठमाडाै,मंसिर,७- सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ । त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ । मंसीर २५ र २६ गते काठमाडौंमा सगरमाथा उचाइ मापन सन्दर्भमा अन्तराष्ट्रिय गोष्ठीको आयोजनासमेत गरिएको छ ।सोलुखुम्बुका १२ वटा स्थानमध्ये ८ वटा स्थान पहिले पनि मापनका लागि प्रयोग […]

बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश

काठमाडौं, मंसिर ७- स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।बुधबार राती ईटालीमा भएको खेलमा बार्सिलोनाले युभेन्टससँग गोलरहित बराबरी खेल्यो । यो बराबरीपछि बार्सिलोनाको ५ खेलबाट ११ अंक भएको छ । ८ अंक जोडेको युभेन्टस्ले भने अर्को राती नै भएको खेलमा ओलम्पियाकोसलाई पोर्चुगलको स्पोर्टिङले […]

लोकतान्त्रिक गठबन्धनको धमाधम प्रचार प्रसार कार्यालय सञ्चालनमा

नेपालगञ्ज,मंसिर,६- नेपाली काँगे्रस र राप्रपा सम्मलीत लोकतान्त्रिक गठवन्धनले प्रतिनीधी सभा र प्रदेश सभाको २१ गतेको निर्वाचनलाई लक्षित गर्दै नेपालगञ्जमा धमाधम सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । आज बुधबार मात्र नगर क्षेत्रमा ३ वटा वडामा प्रचार प्रसार कार्यालय सञ्चालनमा ल्यायो । नेपालगञ्ज वडा न ५, वडा न ६ र वडा न १८ मा प्रचार प्रसार सम्पर्क […]

वामपन्थीले जिते नेपाल दक्षिण एसियाकै नमुना बन्छः महासचिव पोखरेल

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,६- नेकपा एमालेका महासचिव ईश्वर पाखरेलले वामपन्थीले बहुमतको सरकार बनाए आगामी पाँच वर्षपछि नेपाल दक्षिण एसियाकै नमुना देश बनाउने दावी गर्नुभएको छ । बुधबार वाम गठबन्धनका बृहद चुनावी सभालाई मानेभञ्ज्यांग ओखलढुगामा सम्बोधन गर्दै महासचिव पोखरेलले सामाजिक न्यायसहितका समतामुलक समाज निर्माण गर्ने, सबै नागरिकलाई निशुल्क शिक्षा, जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका […]

ओखलढुंगामा बामका कार्यकर्ता चढेको ट्याक्टर दुर्घटना

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,६- ओखलढुंगाको मानेभन्ञ्ज्याङ गाउपालिमा ट्याक्टर दुर्घना हुदाँ ८ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर छ । बाम गठबन्धनको चुनावी सभाका लागी कार्यकर्ता लिएर आउदै गरेको ना ५ त ३८२० नम्बरको ट्याक्टर मनेभञ्ज्याङ गाउपालिका ५ बलेथानमा दुर्घनामा परेको हो । दुर्घटनामा परि मनेभञ्ज्याङ गाउपालिका ३ उबुका तुलाराज राई, […]

बाम गठबन्धनकाले दिने झुठा आश्वाशनलाई बिश्वास नगर्न प्रदेशसभा उम्मेदवार खड्काको जोड

पुष्प कुवर/ अछाम,मसिर,५- नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ क प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले जनताले आफ्ना स्वबिबेक प्रयोग गरेर नेपाली काग्रेसलाई जिताउन आग्रह गर्नु भएको छ । साफेबगर नगरपालिका वर्डा नम्बर ५ नवाठानामा आयोजित चुनाबि आमसभालाई सम्बोधन गर्दे पुर्ब जिल्ला पार्टी सभापति खड्काले बाम गठबन्धनका उम्मेद्धारहरुले दिने गरेका झुठा आश्वाशनलाई मतदाताहरुले राम्रोसग बुझिसकेकाले काग्रेसको […]

खोटाङमा मतदान केन्द्र तर्फ जान थाले कर्मचारी

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५- खोटाङमा आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि कर्मचारी मतदान केन्द्रमा जान थालेका छन् । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, छाप लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समुह मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । सदरमुकाम दिक्तेलबाट टाढाका मतदान […]

ओखलढुंगाका कर्मचारीहरु मतदान केन्द तर्फ जादै

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर ५, पहिलो चरण अन्तरगत यहि मंसिर १० गते हुने प्रदेशसभा प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाका कर्मचारीहरु मतदान केन्द्रमा जान थालेका छन् । मत पेटिका, मतपत्र, मसी, छाप लगायतका ६४ प्रकारका निर्वाचन सामग्री लिएर मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीहरु मतदान केन्द्रतर्फ जान थालेका हुन् । जिल्लाका दुरदराजमा रहेका मतदान केन्द्रहरुमा […]

ओखलढुंगामा दुई हजार लिटर भन्दा बढी अबैध घरेलु मदिरा प्रहरीद्धारा नष्ट

सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,५- जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आज अबैध रुपमा उत्पादन गरि विक्री वितरण गर्दै आएको मदिरालाई नियन्त्रणमा लिई गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आएको विशेष सुचनाको आधारमा सदरमुकाम नजिकैको एकघरमा छापामार्दा दुईहजार लिटर भन्दा बढिको घरेलु मदिरा फेला परेको थियो । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुका पासाङ शेर्पाको घरमा […]