काठमाडौं, साउन,२- २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत छनोट चरणको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ । समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार w आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु […]
Author: bihani
कोरियामा कामदारको पारिश्रमिक बृद्धि
काठमाडौ,साउन,२- दक्षिण कोरियाले आगामी बर्ष सन् २०१८ मा कामदारको न्युनतम् पारिश्रमिक १६।४ प्रतिशतले बृद्धि गर्ने भएको छ । बढेको ज्याला सन् २०१८ जनवरीदेखि डिसेम्बरसम्म लागनु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक बृद्धिभएसंगै ईपीएसमार्फत कार्यरतआप्रवासी र तल्लो लेलका मुलवासी गरी करिब ३१ लाभन्दा बढि कामदार लाभान्वित हुनेछन् ।सरकारी नियर्णयले ईपीएसमार्फत आउने १७ […]
ओखलढुंगेली श्रष्टा तथा सर्जक माझीको “पुर्बेली मायाले” चर्चामा
सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१- पछिल्लो समय लोक सागीतिक बजारमा हजारौं श्रष्टा तथा सर्जकको भिडमा आफुलाई चिनाउन सफल एक सफल कलाकार हुन् सिता माझी । सानै देखी गित संगीत रुचाउने उनि अहिले एक सफल कलाकार बनेकी छिन् । लय तथा शव्द सिर्जना गर्न उनिलाई कुनै ठुलो कुरा हुदैन उनि शव्द सिर्जना अनि लय सिर्जना गर्न निक्कै सिपालु […]
दिपक भण्डारीले कस्लाइ भने दन्तेलहर खोलेर हाँस्न
अराज सिहं बेल्बासे, कपिलबस्तु,श्रावण,१- गत बर्ष २ उत्कृट तिज गित बजारमा चर्चा पाएका दिपक सुमनको जोडीको यो बर्ष पनि उत्कृट तिज गित “दन्तेलहर खोलेर हाँसमायाले” बजारमा आएको छ । बिभिन्न प्रकारका गित गाउन सिपालु मानिने दिपक भण्डारी आफ्ना बिभिन्न लोक दोहोरी र आधुनिक गित हरुले स्रोता दर्शकको मन जित्न सफल भएका दिपकले अहिले सम्मका गित […]
पराजुली प्रधानन्यायाधीशमा अनुमोदन
काठमाडौं,साउन, १- संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । आज बिहान बसेको समिति बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । न्यायपरिषदले उहाँलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले बिहान सुनुवाई गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । समितिमा ३९ वटा योजना पेश गरेका उहाँले मुस्कानसहितको सेवा सुरु […]
प्रहरीमा ११ एआईजीको नाम सिफारिस, सिलवाल परेनन्
काठमाडौं, साउन,१- गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिसमा वरिष्ठ डीआईजी नवराज सिलवालको नाम भने उल्लेख छैन । सरकारले सिलवालसँगै आईजीपीका लागि दाबेदारी गरेका बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई बढुवाका लागि सिफारिस गरेको छ । तर सिलवाललाई जानजानी छुटाइएको छ । उनले सर्वोच्च […]
चिनीको मूल्य विश्वभर घट्यो
काठमाडौ, साउन, १- अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आकलन गरेका छन् । विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो परिमाणमा उत्पादन भएको हो । तीन साताअघि ६१ हजार आठ सय नौ रुपैयाँ (६ सय डलर) प्रति मेट्रिक टन रहेको चिनीको मूल्य विश्वबजारमा […]
राजपा निर्वाचनमा सहभागी हुन तयार रहेको संयोजक ठाकुरको भनाई
पर्सा,असार,३१- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ । उहाँले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । राजपा, पर्साले आज पर्साको बहुदरामाई […]
चर्चित महिला निर्देशक पुरी बजारमा चर्चा बटुल्दै
सिर्जना बर्देवा, ओखलढुङगा,असार,३१- पछिल्लो समय संगीतको बजारमा एक पछि अर्को गर्दै म्युजिक भिडियो निर्देशनको क्षेत्रमा प्रबेश गर्नेको संख्या बढि रहेको छ । कोही रहरले प्रबेश गरेका छन् त कोही आफ्नो मेहनतले प्रबेश गरेका छन् । यस्तै बजारमा निक्कै संघर्षका साथ प्रबेश गरेकी एक महिला निर्देशक हुन् बबिता पुरी । “प्रदेशी चेली” बोलको गित बाट निर्देशन […]
सन्दिपलाइ टक्कर आयो जितमा धुलो उड्ने गरि नाच्न
अराज सिहं बेल्बासे, कपिलबस्तु,असार,३०- तिज नजिकिए सगैं बिभिन्न खाले तिजका गितहरु बजारमा आइ रहेका छन यसै अनुरुप युवाहरुको मनतान्ने गरि गित पस्कने गायक सन्दिप न्यौपानेको यसपालिको तिज गित पनि अलि फरकशैलिको बजारमा लिएर आएका छन । युट्युवमा अपलोड भए पछि अहिले धेरैले मनपराएको तिज गित बनेको छ सन्दिप न्यौपानेको स्वर तथा अभिनय रहेको नैनारेशम । […]










