खजुरा गाउँपालिकाका प्रमुख र वडा अध्यक्षलाई सम्मान

मधुपौडेल, बाँके,असार,२८- बाँकेको खजुरा गाउँपालिकाका प्रमुख तथा वडा अध्यक्षलाई सम्मान तथा स्वागत कार्यक्रम गरीएको छ । ज्ञानुदय पब्लिक क्याम्पस खजुराको आयोजनामा उक्त सम्मान तथा स्वागतको कार्यक्रम आयोजना गरीएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुर्ण भण्डारीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपति र क्याम्पस रहेको सम्वन्धित वडा न ३ का वडा […]

गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

काठमाडौ,असार,२७- गृहमन्त्री जनार्दन शर्मा श्रीलंका प्रस्थान गर्नुभएको छ । गृहमन्त्री शर्मा सार्क राष्ट्रका मन्त्रीस्तरीय बैठकमा भाग लिन मंगलबार श्रीलंका प्रस्थान गर्नु भएको हो । श्रीलंकामा बुधबार र विहिबार सार्क राष्ट्रहरुको मन्त्रीस्तरीय, सचिव स्तरीय र अध्यागमन अधिकारीहरुको बैठक हुँदैछ । श्रीलंका प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले बैठकमा सार्क स्तरीय नागरिकहरुको […]

तीन दलको वैठक निष्कर्ष विहिन

काठमाडौ ,असार, २७- संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास मंगलबार पनि असफल भएको छ ।प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष एमालेले ठाडै अस्विकार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

मेरै बदनामको अपार सफलता पछि शिब खनालको तिज कोशेली“चट्ट मायालु“

अराज सिहं बेल्बासे, कपिलबस्तु,असार,२७ – लोक तथा दोहोरी गायक शिब खनाल र गायिका बर्षा लम्सालको तीजको एल्बम “चट्ट मायालु“ सार्वजनिक भएको छ । दुबै जनाको स्वर भएको उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राइ र राजु महोत्राले अभिनय गरेका छन भने विष्णु भट्टराईले निर्देशन गरेका छन । तीजको गितमा आफ्नी मायालुलाइ प्रशंसा गरेको भाव […]

अमेरिकामा गैरआवासीय नेपाली संघको चुनावी माहोल बन्दै

मिलन मगर, जापान,असार,२७- गैरआवासीय नेपाली संघ अमेरिकाको चुनाव आगामी अगस्ट ११ र १२ मा हुने भएको छ । निर्बाचन नजीकिदै गर्दा अहिले पुरै अमेरिका चुनावी माहोलमा तातिरहेको छ ।  २ लाख नेपालीको हाराहारीमा रहेको अमेरिकामा १७४८२ सदस्य दर्ता रहेकोमा केहि प्रक्रियागत कमजोरीको कारणले ३००० सदस्यहरुलाइ बेरिफिकेशन समितिले कटौती गरेको अमेरिकी समाचारदाताले जनाएका छन् । हाल कुल १४४८२ […]

स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने : उपप्रधानमन्त्री गच्छदार

काठमाडौँ, असार,२६- उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकारले प्राथमिकताका साथ ऐन तथा नियम तर्जुमा गरेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘विनियोजन विधेयक, २०७४’ अन्तर्गत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बिन्धत विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले स्थानीय तह स्थानीय सरकार भएकाले त्यसलाई अधिकार […]

भरतपुर मतगणना विवादको सुनुवाइ साउन २ गते हुने

काठमाडौँ,असार, २६- सर्वोच्च अदालतमा आज हुने भनिएको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ पुनः सोमबारका लागि सरेको छ ।न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यस प्रकरणको सुनुवाइ पेसी तोकिएको थियो । तर हेर्न नभ्याउने भन्दै साउन २ गते सोमबारका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा […]

गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२६- गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला’ सार्वजनिक भएको छ । साहित्यकार लेखक झमक घिमिरेको जन्म दिनको अवसर पारेर चलचित्र “जिवन काँडा की फुल” को प्रिमियर शोसँगै जुनुको एल्बम ‘अर्को जन्म होला नहोला’ पनि सार्वजनिक गरिएको हो । यस एल्बममा विभिन्न विधाका ६ वटा गीत समावेश छन् । उसो […]

‘गायक चन्द्र शर्माको बाच्छीले धान खायो’

नरेश खड्का, दाङ,असार,२६- लोक तथा दोहोरी गायक चन्द्र शर्माले झ्याउरे लयको तीज गीत ल्याएका छन् । शर्माले ‘बाच्छीले धान खायो, मायाले ज्यान खायो’ बोलको झ्याउरे लयमा आधारित तीज गीतलाई गायिका टीका तारामी मगरले साथ दिएकी छिन् । यूट्यबमा शनिबार रिलिज भएको शर्माको यो झ्याउरे तीज गीतका भिजिटर ह्वात्तै बढेका छन् । चटकिलो र भडकिलो नाँच […]

हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

रमित बि.क. बाजुरा,असार, २५- बडिमालिका नगरपालिका ९ उखाडीका १५ जना मुक्त हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । गरिब तथा विपन्न मुक्त हलियाका बालबालिकालाई लायन्स क्लब अफ बर्कली मकालु अमेरिकाको अध्यक्ष मनोहरा थापा बोगटीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो । मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहीतको टोली बस्तीमै […]