संञ्चारकर्मी तथा नवगायिका भीमा पुनलाई “क्यारम क्यारम भो “

राज कमल एम.सी, नेपालगन्ज,असार,२५- बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाउँदै आएकी संञ्चारकर्मी तथा नवगायिका भीमा पुन भर्खरमात्र “क्यारम, क्यारम भो “बोलको गीत ल्याएर बजारमा आएकी छिन् । गीत संगीमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेर देखि गायनमा लागेकी पुन पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर आएकी हुन् । केही समय नेपालगन्जलाई कर्मथलो बनाएकी पुन हाल राजधानीलाई […]

पार्टी विपरित काम गर्नेलाई काँग्रेसले गर्यो कारबाही

गोरखा, असार,२५- स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ […]

नारायणगढ-मुग्लिन सडक आज रातीदेखी बन्द हुने

काठमाडौं,असार,२५- नारायणगढ-मुग्लिन सडक आजदेखि रातको समयमा बन्द हुने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा भरतपुरमा बसेको सर्वदलीय बैठकले निर्माणाधीन नारायणगढ्-मुग्लिन सडकखण्डमा आजवाट साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म सवारीसाधन चल्न नदिने निर्णय गरेको हो । सडक स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन […]

गुरुपूर्णिमा पर्व मनाइँदै :यस्तो छ गुरुपूर्णिमाको महत्व

काठमाडौं,असार,२५- आज आषाढ शुक्ल पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गर्दै गुरुपूर्णिमा पर्व मनाइँदैछ । आजका दिन आज गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी पर्व मनाइँन्छ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । व्रतमा चन्द्रमाको पूजा गरिने र […]

स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दै

काठमाडौं,असार, २५- स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्नेभएको छ । व्यवस्थापिका संसद्मा अर्थ मन्त्रालयले पेस गरेजस्तै प्रमुख वा तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नेछन् । वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुनेछ । पहिलो र दोस्रो चरणको निर्वाचन भई मतगणना भइनसकेका ५ वटा स्थानीय […]

गल्कोट म्युजिक द्वारा उत्कृष्ट अभिनयमा मोडल थापा सम्मानित

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२४- गल्कोट म्युजिक ले आयोजना गरेको श्रस्टा सम्मान कार्यक्रममा उत्कृष्ट गित वारि चरौदी बाट मोडल बुद्धबिर थापा सम्मानित भएका छन् । कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजना गरेको सम्मान कार्यक्रममा थापाले गितकार तथा संगीतकार शम्भुजित बास्कोटाको हातबाट सम्मान ग्रहण गरेका हुन् ।  छोटो समयमै राम्रो अभिनय गर्दै सफल र सबैको मनमा बस्न सफल […]

भेरी अञ्चल तालिम केन्द्रले दिएको तालीम सन्तोष जनक छ :गौतम

मधुपौडेल, बाँके,असार,२४- व्यवसायी तथा सिप मुलक तालिम केन्द्र भेरी अञ्चल बाँकेले आफुले दिएका तालिम प्रति पुर्ण सन्तुष्ट रहेको एक कार्यक्रममा बताएको छ । केन्दका भेरी अञ्चल बाँके प्रमुख जेन्टिल गौतमले नेपालगंज एफएमको शनिवारे विषेश कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा प्रमुख गौतमले कार्यलयले कुनै पनि सेवा सुविधा नदिई कुनै सहभागिताको लागि आव्हान […]

धनगढी उपमहानगरपालिकामा कांग्रेसका मेयर तथा उपमेयर बिजयी

के.पि खनाल क्षेत्र कैलाली,असार,२४ प्रदेश नं. ०७ को एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत सहित मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाए भने उपमेयरमा पनि कांग्रेसकी सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत […]

पुरीको निर्देशनमा प्रियसी म्युजिक प्रा.लीले ल्यायो “रोप छुरा”

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२३- पछिल्लो समयकी एक चर्चित निर्देशक बबिता पुरीको निर्देशनमा मर्मस्पर्शी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रियसी म्युजिक प्रा.लीकी प्रबन्ध निर्देशक समेत रहेकी पुरीको निर्देशनमा एक पछि अर्को गर्दै निक्कै म्युजिक भिडियो बजारमा आउने क्रममा छन् र आएका पनि छन् । आएका जति पनि म्युजिक भिडियोलाई दर्शक स्रोताले निक्कै रुचाएका छन् । […]

सुदुरपश्चिमेली समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता हुने

 मिलन मगर , फुकुओका, जापान,असार,२३- सुदुरपश्चिमेली समाज क्युशु जापानको आयोजनामा जापानको फुकुओका शहरमा पहिलोपल्ट भलिबल प्रतियोगिता हुनेभएको छ। खेल फुकुओकामा पहिलोपल्ट हुने भएकोले नीकै रोमान्चक र प्रस्तिस्प्रर्धामा खेल  हुने आँकलन गरिएको छ । प्रतिस्प्रर्धी टिम धेरै भएपनि खेल कस्को राम्रो छ भन्ने बिषयमा फुकुओकाका खेलाडीहरुपनी अन्योलमा परेका छन् । फुकुओकामा अस्थायी वा स्थायी बसोबास गर्दै […]