सिर्जना बर्देवा, ओखलढुङगा,असार,२६- गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला’ सार्वजनिक भएको छ । साहित्यकार लेखक झमक घिमिरेको जन्म दिनको अवसर पारेर चलचित्र “जिवन काँडा की फुल” को प्रिमियर शोसँगै जुनुको एल्बम ‘अर्को जन्म होला नहोला’ पनि सार्वजनिक गरिएको हो । यस एल्बममा विभिन्न विधाका ६ वटा गीत समावेश छन् । उसो […]
Author: bihani
‘गायक चन्द्र शर्माको बाच्छीले धान खायो’
नरेश खड्का, दाङ,असार,२६- लोक तथा दोहोरी गायक चन्द्र शर्माले झ्याउरे लयको तीज गीत ल्याएका छन् । शर्माले ‘बाच्छीले धान खायो, मायाले ज्यान खायो’ बोलको झ्याउरे लयमा आधारित तीज गीतलाई गायिका टीका तारामी मगरले साथ दिएकी छिन् । यूट्यबमा शनिबार रिलिज भएको शर्माको यो झ्याउरे तीज गीतका भिजिटर ह्वात्तै बढेका छन् । चटकिलो र भडकिलो नाँच […]
हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
रमित बि.क. बाजुरा,असार, २५- बडिमालिका नगरपालिका ९ उखाडीका १५ जना मुक्त हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । गरिब तथा विपन्न मुक्त हलियाका बालबालिकालाई लायन्स क्लब अफ बर्कली मकालु अमेरिकाको अध्यक्ष मनोहरा थापा बोगटीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो । मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहीतको टोली बस्तीमै […]
संञ्चारकर्मी तथा नवगायिका भीमा पुनलाई “क्यारम क्यारम भो “
राज कमल एम.सी, नेपालगन्ज,असार,२५- बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाउँदै आएकी संञ्चारकर्मी तथा नवगायिका भीमा पुन भर्खरमात्र “क्यारम, क्यारम भो “बोलको गीत ल्याएर बजारमा आएकी छिन् । गीत संगीमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेर देखि गायनमा लागेकी पुन पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर आएकी हुन् । केही समय नेपालगन्जलाई कर्मथलो बनाएकी पुन हाल राजधानीलाई […]
पार्टी विपरित काम गर्नेलाई काँग्रेसले गर्यो कारबाही
गोरखा, असार,२५- स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ […]
नारायणगढ-मुग्लिन सडक आज रातीदेखी बन्द हुने
काठमाडौं,असार,२५- नारायणगढ-मुग्लिन सडक आजदेखि रातको समयमा बन्द हुने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा भरतपुरमा बसेको सर्वदलीय बैठकले निर्माणाधीन नारायणगढ्-मुग्लिन सडकखण्डमा आजवाट साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म सवारीसाधन चल्न नदिने निर्णय गरेको हो । सडक स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन […]
गुरुपूर्णिमा पर्व मनाइँदै :यस्तो छ गुरुपूर्णिमाको महत्व
काठमाडौं,असार,२५- आज आषाढ शुक्ल पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गर्दै गुरुपूर्णिमा पर्व मनाइँदैछ । आजका दिन आज गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी पर्व मनाइँन्छ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । व्रतमा चन्द्रमाको पूजा गरिने र […]
स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दै
काठमाडौं,असार, २५- स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्नेभएको छ । व्यवस्थापिका संसद्मा अर्थ मन्त्रालयले पेस गरेजस्तै प्रमुख वा तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नेछन् । वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुनेछ । पहिलो र दोस्रो चरणको निर्वाचन भई मतगणना भइनसकेका ५ वटा स्थानीय […]
गल्कोट म्युजिक द्वारा उत्कृष्ट अभिनयमा मोडल थापा सम्मानित
सिर्जना बर्देवा, ओखलढुङगा,असार,२४- गल्कोट म्युजिक ले आयोजना गरेको श्रस्टा सम्मान कार्यक्रममा उत्कृष्ट गित वारि चरौदी बाट मोडल बुद्धबिर थापा सम्मानित भएका छन् । कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजना गरेको सम्मान कार्यक्रममा थापाले गितकार तथा संगीतकार शम्भुजित बास्कोटाको हातबाट सम्मान ग्रहण गरेका हुन् । छोटो समयमै राम्रो अभिनय गर्दै सफल र सबैको मनमा बस्न सफल […]
भेरी अञ्चल तालिम केन्द्रले दिएको तालीम सन्तोष जनक छ :गौतम
मधुपौडेल, बाँके,असार,२४- व्यवसायी तथा सिप मुलक तालिम केन्द्र भेरी अञ्चल बाँकेले आफुले दिएका तालिम प्रति पुर्ण सन्तुष्ट रहेको एक कार्यक्रममा बताएको छ । केन्दका भेरी अञ्चल बाँके प्रमुख जेन्टिल गौतमले नेपालगंज एफएमको शनिवारे विषेश कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा प्रमुख गौतमले कार्यलयले कुनै पनि सेवा सुविधा नदिई कुनै सहभागिताको लागि आव्हान […]










