नेपाली काँग्रेसका उम्मेदवारहरुले विहानै मतदान गर्ने

बाँके,असार,१३- भोली हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा मतदान गर्नुहुने भएको छ । भोली विहान ७ बजे आफ्नो मतदान केन्द्रमा मतदान गर्ने नेपाली काँग्रेसले जनाएको छ । त्यस्तै उपमेयर पदका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी […]

सुरक्षा समितिको व्यवस्थापन बजबुत बनाएको प्रमुख जिल्ला अधिकारी :लामिछानेको भनाई

रमित बि.क., बाजुरा,असार,१३- असार १४ गते अर्थात भोली हुने स्थानिय तह दोस्रो चरणको स्थानिय चुनावमा जिल्ला सुरक्षा समिति बाजुराले सुरक्षालाई मजबुत र प्रभावकारी बनाएको छ । प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले निर्वाचनको ९२ केन्द्रमा अति संबेदनसिल संबेदनसिल र सामान्य गरी ३ तहमा बाँडेर सुरक्षालाई मजबुत बनाएको बताउनुभएको छ । आफुले केन्द्रिय निति अनुसार नेपाली सेनाले […]

बाजुरामा भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा

रमित बि.क., बाजुरा,असार,१३- भोली हुने स्थानिय तह दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लाका पाँच गाउँपालिका र चार नगरपालिकामा स्थानिय तह दोस्रो तहको निर्वाचनका लागी मतपेटीका लिएर सम्बन्धित मतदान केन्द्रमा पुगीसकेका छन् । १४ गतेको दिन पानी पर्ने सक्ने सम्भावना भएकाले पाल टाँगेर मतदान प्रक्रिया […]

निर्धक्क भोट हाल्ने वातावरण बनाउन सुरक्षा समितिलाई:पूर्व गृहराज्यमन्त्री बाँनियाको अनुरोध

रमित बि.क., बाजुरा,असार,१३- नेपाली काँग्रेसका नेता एवं साँसद पूर्व गृहराज्यमन्त्री ईन्द्र बाँनियाले निर्धक्क रुपमा भोट हाल्ने वातावरण बनाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्नुभएको छ । नेपाली काँग्रेस बाजुराले गरेको साक्षात्कार र प्रेस युनियन बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलन एवं सुरक्षा निकाय संग कुरा गदैँ उहाँले यस्तो बताउनुभएको हो । बाजुरामा पछिल्लो समयमा बिभिन्न झड्पहरु […]

काँग्रेसका उम्मेदवारको घरमा बम भेटियो

रमित बि.क., बाजुरा,असार,१३- बाजुराको बुढिनन्दा नगरपािलका वडा नं.२ मा बम भेटिएको छ । नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार पदम कुमार गिरीको घरको गेटमा प्लाष्टिकले बेरेर राखिएको अवस्थामा भटिएको प्रहरीले बताएको छ । सानो बाल्टिनमा तार जोडेर बेरिएको देखेपछि सोही घरको महिलाले खुला ठाउँमा राखेको प्रहरी निरिक्षक राज कुमार भट्टले बताउनुभएको छ । सुरुमा स्थानियले बाल्टिन […]

मौन अवधीमा एमालेले बाढ्यो मोबाईल

 बाँके,असार,१३- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा मतदातालाइ आफ्नो पक्षमा पार्न नेकपा एमालेले मोबाईल बाडेको छ । कोहलपुर नगरपालिकाका वडा नम्बर २ बर्दहवामा वडा कै बढि मतदाता रहेका बर्दहवामा थारु समुदायको बाहुल्यता रहेको गाउँमा मतदाताकै घरमा गइ मोबाइल वितरण गरेको प्रमाण फेला परेको हो ।  यो भिडियो हेर्नुहोस् । https://m.youtube.com/watch?v=njJaKCeuJAA सोमबार दिउँसो मौन अवधीमा […]

भोलि हुने निर्वाचनको सबै तयारी पुरा

काठमाडौं, असार,१३- स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत भोलि हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ ।निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ वटै स्थानीय तहमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मतदाता परिचयपत्र वितरण र मतदानस्थल व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ […]

चुनावमा मौसम बाधक बन्‍ने

काठमाडौ,असार,१३- दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्‍ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन्। उनीहरूले मतदान अधिकृत […]

स्थानीय तहलाई कानुन बनाउन अब सहज

काडमाडौ, असार १३- स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई कानुन निर्माण गर्न अब सहज हुने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार १० वटा नमुना मस्यौदा सार्वजनिक गरेसँगै कानुनको अभावमा स्थानीय तहको काम रोकिने अवस्था नहुने भएको हो । संविधानले गाउँ र नगरसभाले आफैंले कानुन निर्माण गरी कार्यान्वयन गर्नसक्ने अधिकार दिएको छ । सोही […]

राया कप को उपाधि बातुमाउ एफ.सि क्लब पेनाङ्गलाई

दिनेश खड्का खप्तडी, मलेसिया,असार,१२- बातुमाउ एफ.सि क्लब पेनाङ्गले आयोजना गरको तेस्रो राया कप २०१७ को उपाधि आयोजकले हात पारेको छ । मलेसियाको पेनाङमा सम्पन भएको फाइनल प्रतिस्पर्धामा फ्लाकि्सस युवा क्लब पेनाङ लाई २-१को गोल अन्तरले पराजित गर्दै आयोजक बातुमाउ एफ सि युवा क्लब पेनाङ्ग ले उपाधि चुमेको अध्यक्ष रामा आचार्य ले बताउनु भयो । उहाका […]