दिनेश खड्का (खप्तडी) मलेसिया,असार, ६- बिगत लामो बर्ष देखि मलेसियामाको राजधानी क्वालालम्पुर कार्यरत नेपाल कंचनपुर, महेन्द्रनगर घर भएका सुदूर पश्चिम सेवा समाज मलेसीयाको स्थापना काल देखि नै सक्रिय सदस्यको रुपमा कार्यरत डबल बहादुर बोहोरा आइतबार सुदुरपश्चिम सेवा समाज मलेसिया चौथो अधिवेशन तथा सास्कृतिक धमाका सकेर फर्केका बोहरा आफ्नै कोठामा सुतेकै सोमबार बिहाना मृतक अवस्थामा भेटिएका […]
Author: bihani
सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवेशन सम्पन्न
दिनेश खड्का (खप्तडी), मलेसिया,असार,६- अनेकतामा एकता, जैविक विविधतामा समुन्नता।सुन्दर सुदूर पश्चिम हाम्रो प्रतिबद्धता”भने मुल नाराको साथ सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो ऐतिहासिक अधिवेशन आईतबार क्वाललाम्पुरको होटल ग्राण्ड कन्टिनेटलमा नयाँ नेतृत्व चयन गर्दै भब्यतापूर्वक सम्पन्न भएको छ । समाजका अध्यक्ष प्रकाश देव भट्टको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि नेपाली राजदुतावास मलेसीयाका राजदुत महामहिम डा. […]
काँग्रेसद्वारा एक ढिक्का भएर मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह
बाँके,असार, ५- नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका काँग्रेसतर्फका अध्यक्ष उम्मेदवारहरुले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । पार्टीभित्र असन्तुष्टि भएपनि यो चुनाव प्रतिष्ठाको लडाई भएकाले काँग्रेसलाई जिताउनुको विकल्प नभएको वताए । काँग्रेस नेतृत्वमै संबिधान जारी भएकाले यसको कार्यान्वयनको जस अरुलाई दिन नसकिने भन्दै […]
शिवसेनाका केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजिनामा
बाँके, असार,५- नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष मनोज श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठ आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट नेपालगन्ज २ मा वडा अध्यक्षका उम्मेदवार हुन् । राप्रपा नेपालबाट वडा अध्यक्षको उम्मेदवार भईसकेपछि श्रेष्ठले शिवसेनाको केन्द्रीय अध्यक्षको पदबाट राजिनामा दिएका हुन् ।श्रेष्ठसँगै अन्य २ जना केन्द्रीय पदाधिकारीहरुले पनि पदबाट राजिनामा […]
निर्वाचन चिह्न आज प्रदान गरिने
काठमाडौं, असार, ६- दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर–१, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मंगलबार आज निर्वाचन चिह्न प्रदान गरिने भएको छ । निर्वाचन आयोगकाअनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई आज बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने […]
निर्वाचन आयोगले अनुगमन टोली परिचालन गर्ने
काठमाडौं, असार,५- निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले आज निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने बताउनुभयो । उम्मेदवारको मनोनयन विवरण जिल्लाहरुबाट आउनेक्रम जारी रहेको र केही जिल्लाहरुमा सम्पर्कमाध्यममा समस्या आएकाले तथ्यांक आउन ढिलाइ भइरहेकोसमेत सचिव […]
राजपाले सरकारसँगको सहमतिमै स्वतन्त्र उम्मेदवार दिएको गृहमन्त्री शर्माको भनाई
बुटवल, असार, ५- स्थानीय तहको निर्वाचनको विषयमा आज बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायतको सहभागिता रहेको थियो । बैठकपछि […]
आईडब्लुएफन करातेमा नेपाल च्याम्पियन
काठमाण्डाैं,असार,५- प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपाल २४ स्वर्णसहित टिम च्याम्पियन बन्यो । आईडब्लुएफएन कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा ४ स्वर्णसाथ भारत दोश्रो भयो । १ स्वर्ण जितेको भुटान तेश्रो स्थानमा रह्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रतियोगिताको पुरुषमा राजेन्द्र राई तथा महिलामा शिवा भण्डारी उत्कृष्ट खेलाडी चुनिए […]
ओलम्पिक दिवसमा खेलाडीलाई ट्राफिक सचेतना
काठमाडौं, असार ,५- नेपाल जुडो संघले ओलम्पिक दिवसका अवसरमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा जुडोका खेलाडीहरुलाई प्रहरी सहायक निरीक्षक कृष्णकुमार शर्माले ट्रफिक व्यवस्थापनका नियम बारे जानकारी गराएका थिए । विशेष गरी पैदाल यात्रीहरुलाई जेब्रा क्रसबाट बाटो काट्ने तरिका बारे जानकारी […]
फिफा कन्फेडेरेसन कपमा जर्मजी र अष्ट्रेलिया भिड्दै
काठमाडौं, असार,५ – रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबल अन्र्तगत आज जर्मजी र अष्ट्रेलियाबीच खेल हुने भएको छ । एसियन कप विजेता अष्ट्रेलियाले, आज विश्वकप विजेता जर्मनीको सामना गर्ने भएको हो । यसअघि गएराति सम्पन्न खेलमा चिलीले विजय सुरुआत गरेको छ । मस्कोमा भएको खेलमा चिलीले क्यामरुनलाई २– ० ले पराजित गर्दै विजय सुरुआत गरेको […]










