संचारकर्मी तथा गायक धनाडि १२ बजे राती प्रेमीकालाई भेट्न जाँदै

सिर्जना बर्देवा, ओखलढुङगा,असार, ८- संचारकर्मि तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडिको ठट्यौली लोक दोहोरी गित सार्बजनिक भएको छ । भर्खरै मात्र “१२ बजे राती ” बोलको ठट्यौली गित सार्बजनिक भएको हो । धनाडि र लक्ष्मी देवकोटाको प्रस्तुती रहेको यस म्युजिक भिडियो निक्कै ठट्यौली देख्न सकिन्छ । स्वयम धनाडीको शव्द सिर्जना रहेको यस गितको लय […]

सार्वजनिक सेवालाई प्रभावकारी र चुस्त बनाउन कर्मचारीहरुलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाैं,असार, ८- प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवालाई प्रभावकारी र चुस्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विभिन्न कर्मचारी संगठनहरुसंगको भेटमा प्रधानमन्त्री देउवाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले बजेट खर्च न्यून भएको भन्दै खर्च बढाउन सरकार वा मन्त्री भन्दा कर्मचारीको भूमीका महत्वपूर्ण हुने बताउनुभयो । प्रधानमन्त्रीसंग विभिन्न कर्मचारी सङ्घ(सङ्गठनले […]

एमालेका सय कार्यकर्ता कांग्रेसमा प्रबेश

नेपालगञ्ज, असार,८- बाँकेमा अन्य दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गर्ने क्रम तीब्र भएको छ । दिनहुँ जसो अन्य दलका सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरिरहेका छन् । यसले कांग्रेसी शुभचिन्तकहरुलाई हौसाएको छ । यसै क्रममा आज पनि नेकपा एमालेका सय जना नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर […]

डा.कनोडिया मनिकापुर घरदैलोमा

बाँके,असार,८ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर क्षेत्रका स्थानियहरुले कुरा भन्दा काम गर्ने उम्मेदवालाई भोट दिने बताएका छन् । नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने नयाँबस्ती, थपुवा र मनिकापुरका बासीन्दाले सपना ठूला देखाउने तर पूरा नगर्नेलाई भन्दा काम गरेर देखाउने व्यक्तिलाइ मतदान गर्ने बताएका हुन् । समस्या सुन्न र मतदानको अपील […]

दुम्माका के.सी संगित क्षेत्रमा जम्दै

मधुपौडेल, काठमाण्डौ,असार,८- ६ वर्ष देखि गायन तथा संगित सम्वन्धि तालिम लिनु भएको मित्र के.सि. संगित क्षेत्रमा आफुलाई उभ्याउने जमर्को गर्दै अगाडि बढेको देखिन्छ । एक दर्जन भन्दा बढि गितमा आफ्नो स्वर भर्नु भएका केसिले करिव दुई दर्जन गितमा शब्द तथा संगित दिई सक्नु भएको छ । दुम्मा ५ भोजपुर घर भई हाल काठमाण्डौ इमाडोलमा बस्दै […]

मिडियाको भुमिका विषयक अन्तक्रिया कार्यक्रम नेपालगंजमा सम्पन्न

मधुपौडेल, बाँके,असार,८- पत्रकार अचारसंहिता  र पालनामा काउसिन्सल र मिडियाको भुमिका विषयक अन्तक्रियात्मक कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । नेपाल पत्रकार महाँसघ नेपालगंजको संम्मन्वयन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा सो कार्यक्रम भएको हो । नेपाल पत्रकारमहासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपालपत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्येपश्चिम संयोजक झलक गैरे […]

अध्यक्षमा अर्कैलाई बनाइएपछि फोरमका तीन उम्मेदवार चुनावमा नलड्ने

भिष्म लोध, नेपालगञ्ज,असार,८- नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा संघीय समाजबादी फोरमबाट वडा सदस्यका तीन जना उम्मेदवारले चुनावमा नलड्ने बताएका छन् । उनीहरुले आफुहरुको वडा अध्यक्ष पदका उम्मेदवार शब्बीर किघरिया र सदस्य उम्मेदवार केशवराम राढको पदमा नयाँ शक्ति पार्टी नेपालबाट जलिम खाँ र सदस्यमा शिवशंकर तिवारीलाई उम्मेदवार उठाइएकाले आफुहरु चुनाव नलड्ने बताएका हुन । बुधबार […]

घोराहीलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान सुरु

नरेश खड्का, दाङ, असार, ८- प्लाष्ट्रिक झो लामुक्त बनाउन अभियान थालिएको छ । प्लाष्ट्रिक झो लामुक्त बनाउने विषयमा असार ५ गते दे खि घो राहीमा छलफल र अन्तर्क्रिया कार्यक्रमहरु गरिएको थियो । घो राही उपमहानगरपालिका–१४ मा रहे को जनचे तना टो ल, १५ मा रहे को उन्नतिनगर टो ल र वडा नं। १६ का अम्बिके […]

निर्वाचन सम्बन्धि डडेल्धुरा प्रशासनद्धारा गरिएका निर्णय आशिंक रुपमा मात्रै कार्यान्वयन

ध्रुब बिष्ट, डडेल्धुरा, असार,८- डडेल्धुरा जिल्लास्थीत सञ्चालित यातायातका साधनहरुमा पार्टीका झण्डाहरु लगाइएको प्रति प्रशासनले सचेत गराएपनि अझैपनि सो कार्य आंशिक रुपमा जारी नै रहेको छ । अस्ती मात्रै जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर यस्तो नगर्न आग्रह गरेको भएपनि आचारसंहिता उलंघनका घटनामा पूर्ण रुपमा अझै कमी नआएको स्थानियहरुको भनाई छ । सार्वजनिक यातायातका सवारी साधनले […]

संबेदनशिल क्षेत्रमा सुरक्षाकर्मी परिचालन

मोहन पनेरु, डोटी,असार,८- आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षा दिन जिल्लाका अति संबेदनशित क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाको दक्षिण क्षेत्रलाई अति संबेदनशिल भन्द नेपाली सेना र सशस्त्र प्रहरीहरु परिचालन गरिएको छ । बड्डीकेदार र बोगटान गाउपालिकामा नेपाली सेनाहरु परिचालित गरिएको छ । सो क्षेत्रका १० वटा मतदान केन्द्रहरु अति संबेदनशिल रहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण […]