बाँके,जेठ १३- नेपाल साँसकृतिक संघ बाँकेले आज स्थापना दिवस एक कार्यक्रम गरि मनाउन लागेको छ । संघले दिउसो १ बजे कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्ताकालयमा कार्यक्रम गर्ने जनाएको छ । संघले कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण जिल्ला कर्यसमिती र क्षेत्रीय कार्यसमितीका पदाधिकारीहरुलाई अनिवार्य उपस्थितको लागि अनुरोध गरेको छ ।
Author: bihani
सहमतीय सरकारका लागि एमाले तयार छ : अध्यक्ष ओली
काठमाडौ, जेठ,१३- दश महिनायता सत्ता साझेदार गरिरहेका प्रमुख दुइ दल नेपाली कांग्रेस र माओवादी केन्द्र वहुमतिय सरकार गठनको तयारीमा छन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि विहिवार सात दिनको समय दिएपनि उनिहरु वहुमतिय प्रकृयावाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन । प्रमुख प्रतिपक्ष एमालेले भने सहमतीय सरकारका लागि आफुहरु खुला रहेको बताएको छ […]
राजपाको घोषणाः निर्वाचन रोक्न सशक्त आन्दोलन
काठमाडौ,जेठ, १३- राष्ट्रिय जनता पार्टीले आगामी जेठ ३१ गते स्थानीय तहको निर्वाचनलाई सशक्त प्रतिकारका साथ रोक्ने घोषणा गरेको छ । पार्टीका अध्यक्षमण्डलहरुको वुधवारवाट वसेको वैठकको अन्तिम दिन शुक्रवार राजपाले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, पार्टी दर्ता, चुनाव चिन्ह र मधेश आन्दोलनका क्रममा लागेको सरकारवादी मुद्दा फिर्ता लगाएतका सत्तापक्षले गरेको प्रतिवद्धता कार्यान्वयनमा नआएको भन्दै […]
“नलाउ झुटो पिरती भाग-२” ले मच्चायो तहल्का
सिर्जना बर्देवा, ओखलढुंगा,जेठ, १३- पछिल्लो समयमा धेरै दर्शक स्रोताले रुचाईएको लोकदोहोरी गित नलाउ झुटो पिरती भाग २ सार्बजनिक भएको छ । धन सगं जोडेको प्रेम भोली परिबर्तन हुन सक्छ, तर मन सगं जोडेको पे्रम जुनीजुनी टिक्छ, झुटो प्रेम गर्नु भन्दा नगरेकै ठिक छ यस्ता भावहरु समेटिएको लोक दोहोरी भाका नलाउ झुटो पिरती भाग १ रहेको […]
निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न राजनितिक दलहरु जिम्मेवार हुनुपर्छ
मधुरौडेल बाँके,जेठ,१२- निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न राजनितिक दलहरु जिम्मेवार हुनुपर्ने सरोकारवालहरुले बताएका छन् । स्थानीय शान्ति समितीले शुक्रबार नेपालगन्जमा गरेको शान्ति पुर्ण निर्वाचनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया बोल्ने सरोकारवालहरुले सो कुरा बताएका हुन् । निर्वाचन शान्तिपुर्ण सम्पन्न गर्नको लागि राजनितिक दलको साथै उम्मेदवारहरुको पनी ठुलो भुमिका खेल्नुपर्ने उनीहरुले बताएका थिए । कार्यक्रममा बोल्दै बाँकेका […]
बाजुराको ब्रहमतोला गाविस पूर्ण खोप युक्त गाविस घोषणा
रमित बि.क. बाजुरा,जेष्ठ,१२- “स्थानिय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिका साविकको ब्रहमतोला गाउँविकास १२ औँ गाविसको रुपमा पूर्ण खोप युक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका बालबालिकाहरुले सबै किसिमका खोप पाए पछि गाविसलाइ पुर्ण खोप युक्त घोषणा गरिएको हो । खोप […]
काँग्रेसको कार्यसम्पादन समिति बैठक जारी
काठमाडौं,जेठ, १२- नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा छलफल भइरहेको छ । सरकार गठनका समयमा माओवादी केन्द्र र काँग्रेसबीच भएको सहमति अनुरुप अबको सरकारको नेतृत्व काँग्र्रेसले गर्ने भएकाले काँग्रेस अहिले सरकार गठनको कसरतमा जुटेको हो । पार्टी कार्यालय सानेपामा जारी […]
नेपाली काँग्रेस बुढीनन्दा नगरपलिकाको चुनावी प्रचार प्रसार कार्यक्रम सुरु
रमित बि. क, बाजुरा,जेठ,११- नेपाली काँग्रेस बुढीनन्दा नगरपालिकाको चुनावी प्रचार प्रसार कार्यक्रम आजबाट सुरु भएको छ । यही जेष्ठ ३१ गते हुन गईरहेका दोस्रो चरणको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गदै सञ्चालन गरिएको हो । आज कोल्टीहुदै नरु लगायतका केही स्थानमा कार्यकर्ता संग भेटघाट तथा प्रशिक्षण गरिएको बिद्यार्थी नेता रविन्द्र रोकायाले जानकारी दिनुभएको छ ।बुढीनन्दा नगरपालिाकामा […]
सामुदायिक रेडियो बुढीनन्दा कोल्टीले परिक्षण प्रशारण सेवा सुरु
रमित बि.क.रेडियो पौरखी, बाजुरा,जेठ ११- सुचना र समृद्धिको आवाज भन्ने मुल नाराका साथ बाजुराको कोल्टीमा स्थापित सामुदायिक रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले आजबाट आफ्नो परिक्षण सेवा सुरु गरेको छ । उत्तरी क्षेत्रका नगरपालिका र गाउँपालिकाका स्थानियहरु सुचनाको पहुँच भन्दा बाहिर रहेको र अब सुचना सम्प्रेषण गर्ने सहज हुने रेडियोका स्टेशन मेनेजर नहकुल जोशीले बताउनुभएको छ । […]
निर्वाचन शान्त,भयरहित र व्यवस्थित बनाउन यूवाहरु अग्रसर हुनुपर्ने
नेपालगञ्ज,जेष्ठ ११ – स्थानीय तहको जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचन शान्त, भयरहित र व्यवस्थित बनाउन यूवाहरु स्वयं अग्रसर हुनुपर्ने आवश्यक्ता औल्याएको छ । सम्वाद समूह बाँके अन्तगर्त यूवा समूहको बैठक तथा अन्तरक्रियामा सहभागि विभिन्न यूवा अगुवाले निर्वाचनलाई सफल र प्रभावकारी बनाउन यूवाहरुको अंह भूमिका रहने भएकाले सुव्यवस्था कायममा जिम्मेवार हुनुपर्ने सुझाएका छन् […]







