काठमाण्डौं,फागुन १३ –शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ । १. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ । २. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ । ३. बिहान […]
Author: bihani
लौ जान्नुहोस् मरिचका फाईदैफाईदा
काठमाण्डौं,फागुन १३ –पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ । हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौं ।यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ। मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहुन सक्छ। आज तपाईलाई […]
फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा
काठमाण्डौं,फागुन १३- नबिग्रियोस् र स्वस्थ रहोस् भन्नका लागि फ्रिजमा सामान राख्ने गरिन्छ । तर, फ्रिजमा राख्दैमा सबै सामान बिग्रिँदैन र स्वस्थ रहन्छ भन्ने होइन । कतिपय कुरामा ध्यान दिन सकिएन भने फ्रिजमा सामान राख्दा झनै बिग्रिन सक्छ । खाद्य प्राविधिक मदन चापागाईंले फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिएका छन् : १. धेरै बिग्रिने, […]
महाशिवरात्री पर्व धुमधाम मनाईंदै, देशभरका शिव मन्दिरमा भीड
बाँके, फागुन १३ – महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ ।हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा(आराधना गरिरहेका छन् ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा […]
राप्रपाले संशोधनको विपक्षमा मतदान गर्छः गिरी
काठमाडौं, फागुन १२-राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन विधेयकको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताउनुभयो । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उहाँले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकोले आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने बताउनुभयो । भन्नुभयो ,‘एकचोटी संविधान संशोधन भैसक्यो, तर मधेशी मोर्चाले त्यसलाइए स्विकार गरेनन्, अहिले हामी यो सरकारको तेस्रो ठूलो घटक […]
एमालेको बुद्धि पलायो, अब संशोधनको पक्षमा मतदान गर्छः मन्सुर
काठमाडौं, फागुन १२-नेपाली कांग्रेसका केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको ढिलै भएपनि बुद्धि पलाएको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले संविधान संविधान विधेयक प्रक्रिया रोक्न खोजिरहेको भए एमाले मधेशबाट पूर्ण रुपमा समाप्त हुने बताउनुभयो । भन्नुभयो एमालेको बुद्धि पलाएको छ। अब विपक्षमा मतदान गरे मधेशबाट सकिन्छ। विधेयक प्रक्रियामा लैजान […]
संसद बैठक सुचारु
काठमाडौं, फागुन १२- व्यवस्थापिका–संसदको अवरोध विहीबार ९आज०देखि खुलेको छ ।नेकपा एमालेसहितका विपक्षी दलहरु संविधान संशोधन विधेयकमाथिको छलफल अघि बढाउन सहमत भएपछि बैठक सुचारु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि विपक्षीहरु बैठकको अवरोध खुला गर्न तयार भएका थिए । सहमतिपछि बसेको बैठकमा संशोधन विधेयकमाथि छलफल सुरु भएको […]
संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्छ: कर्ण
काठमाण्डौं,फागुन १२-मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले सरकारले संसदमा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सिमांकन परिमार्जनसहित पारित गर्नुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो नागरिकताको सवालमा वैवाहिक अंगीकृतलाई अधिकार दिने भनेको […]
निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ: गृहमन्त्री निधि
काठमाण्डौं,फागुन, १२-उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय निर्वाचनमा मधेशी मोर्चाले पनि भाग लिने विश्वास व्यक्त गर्नु भएको छ । उपप्रधानमन्त्री निधिले निर्वाचन तोकिएको समयमा सम्पन्न हुने पनि स्पष्ट पार्नुभयो । आज भक्तपुरस्थित पाईलट बाबा आश्रममा पुग्नु भएको उहाँले स्थानीय संचारकर्मीसँग कुरा गर्दै संविधान संशोधन गरी मधेशको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो […]
विद्यालयको बार्षिकोत्सवमा रक्तदान
रोशन घर्ती घोराही, फागुन, ११-ज्यानज्योति एजुकेशनल एकेडमी घोराही ७ सेवारको सातौं बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको छ । सो अवसरमा नौ जनाले रक्तदान गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिकाप्रसाद गिरीको अध्यक्षता एवं रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक ठाकुर पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रक्तदान गरिएको हो । कार्यक्रम सञ्चालन मधु नेपालीले गर्नुभएको थियो । […]










