संविधान संशोधन प्रक्रिया अघि बढाउन नदिने एमालेसहित विपक्षी ९ दलको निर्णय

काठमाण्डौं,फागुन ११-नेकपा एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेका छन् ।सरकारले (आज)को व्यवस्थापिका–संसद बैठकबाट संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेपछि त्यसबारे धारणा बनाउन बसेको विपक्षी ९ दलको बैठकले प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेको हो । प्रतिपक्षी दलहरुले संविधान संशोधनको प्रक्रिया अघि बढेपछि त्यसको परिणामलाई स्वीकार्नेरनस्वीकार्नेबारे मधेसी मोर्चाले स्पस्ट पार्नुपर्ने […]

डेगु र स्क्रब्स टाईफस रोग नियन्त्रण गर्न सरकारी कार्यालयहरुलाई अदातलको आदेश

बाँके, फागुन ११-गत कार्तिक महिनामा बाँके  र बर्दियामा देखा परेको डेंगु र स्क्रब्स टाइफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयहरुलाई उच्च अदातल नेपालगंजले आदेश दिएको ४ महिना पश्चात मुद्दाको अन्तीम सुनवाई गर्दै आज बाँके र बर्दियाको सरकारी कार्यालयहरुको नाममा  प्रमादेशकको आदेश जारी गरेको छ । उच्च अदालत नेपलागंज इजलाशका न्यायधीशद्धय शेष राज शिवकोटी र रमेश राज […]

अखिल क्रान्तिकारीले स्ववियु चुनावमा भाग लिने

जंग बहादुर रेउले , घोराही , फागुन,११- नेपाल कम्यनिष्ट पार्टी निकट अखिल  क्रान्तिकारीले दाङको महेन्द्र बहुमुखीमा स्ववियु चुनावमा भाग लिने भएको छ । फागुन १८ गते हुन लागेको स्ववियु निर्वाचन नजिकिदै गर्दा अखिल क्रान्तिकारीले महेन्द्र बहुमुखी क्याम्पसमा आज( बुधबार) संगठन दर्ता गरेको हो । त्रिविले स्ववियु निर्वाचनको तालिका जानकारी विनानै बाहिर सार्वजनिक गरेको भन्दै गत […]

आफ्नो क्षमताले मात्र दर्शक माझ हिट हुन्छु कुनै विकृति आउने काम गर्दैन अन्जली ठकुरी

रोशन घर्ति घोराही,फागुन ११ –जसले पनि आफुलाई देश विदेशमा आफ्नो चर्चा अनि परिचर्चा गराउने कोशीस गरिरहेको हुन्छ । यसको लागि अहिले गित संगित धेरैको  रोजाई बनेको छ । कोहि नराम्रा गित छोटो कपडा लगाएर हिट हुने गरेका छन त कसैले १।२ वटा गितमा मोडेल गर्ने हराउने परिपाटि नचलेको पनि होईन तर राप्ती सँगै नेपालमा नै […]

तोकिएकै मितिमा चुनाव गर्न गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गर्‍यो

काठमाडौं,फागुन, १०-  सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ।‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भन्नुभयो आज देखि नै हामी तयारीमा लाग्नेछौं। जसरी ०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको निर्वाचन शान्तिपूर्ण गर्न हामी तयार छौँ । निर्वाचनको […]

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो

काठमाडौं,फागुन,१०-  जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक(पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आश […]

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

काठमाडौं,फागुन, ९- सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आज बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो । सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति […]

वैशाख ३१ गते चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौं, फागुन ९ – निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ ।सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका क्रममा निर्वाचन आयोगका आयुक्तले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने गरी मिति तय गर्न सरकारलाई सुझाव दिएको आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो । कठिन परिस्थितिका बावजुत पनि देशको […]

राप्रपा अध्यक्षमा कमल थापा, थापा(२८०४ राणा(२५१)

काठमाडौं, फागुन ९ – राप्रपाको अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको मतदानमा थापाले २ हजार ८ सय ४ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २ सय ५१ मत मात्र ल्याउनुभएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । ८१ मत भने बदर भएको थियो । मतदानका लागि ५४ वटा विद्युतीय मेसिनको प्रयोग […]

सरकारद्वारा १४ देशमा राजदूत सिफारिस, को–को परे “नामावलीसहित”

काठमाडौं, फागुन ९- सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले युएईमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, बहराइनमा पदम सुन्दास, अस्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी […]