सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु

काठमाण्डौ,माघ १०-विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ । माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै […]

चुनावको मिति तोक्ने अधिकार सरकारलाई

काठमाण्डौं,माघ १०-संसदको राज्य व्यवस्था समितिले चुनावको मिति तोक्ने अधिकार फेरि पनि सरकारमै रहने गरी निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक पारित गरेको छ । आजको राज्य व्यवस्था समितिको बैठकले निर्वाचन आयोगको काम कर्तव्य तथा अधिकार सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयकलाई पारित गरेको हो । आनन्दप्रसाद ढुंगानाको […]

हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल

बैतडी,माघ १०-बैतडीको हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसमा उमेर नपुग्दै बिहे गर्ने गराउनेको तीन पुस्ते नामावली टाँस्ने अभियान सुरु गरेको युवा सञ्जालले जनाएको छ । बालविवाह न्यूनीकरणका लागि गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत समूह अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तरक्रिया गर्ने, बालविवाह गर्नेहरुलाई सामाजिक रुपमा बहिष्कार […]

खजुरामा मुुुसवेटवा बाबाप्रथम व्यापारीक महोत्सव आजबाट सुरु

बाँके,माघ १०-कृषी, पर्यटन प्रवद्धन, सांस्कृतिक एम् ऐतिहासिक धार्मिक मुुुसवेटवा बाबाप्रथम व्यापारीक महोत्सव खजुरा आजबाट सुरु भएको छ । बाँके क्षेत्र नं २ का सांसद दलबहादुर सुनारले महोत्सवको उद्घाटन गर्नुभएको छ । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सद्भाव हाम्रो पहिचान भन्ने मुल नारासहित आयोजना भएको महोत्सव माघ १० गतेबाट सुरु भइ माघ २१ सम्म सञ्चालन हुनेछ […]

कोहलपुरमा महोत्सव सञ्चालन हुने

बाँके,माघ १०-बाँकेको कोहलपुरमा यस वर्ष पनि महोत्सव सञ्चालन हुने भएको छ । ब्यापार संघको वार्षिक तालिकामा क्रमभंग गर्दै यस वर्ष पनि रुद्राक्ष फिल्मस् प्रालि तथा ग्रिन सिटी युथ क्लब कोहलपुरले संयुक्त रुपमा महोत्सव सञ्चालन गर्ने भएका छन् । महोत्सव आगामी फागुन ६ गतेदेखि १६ गतेसम्म कोहलपुरको खुल्ला मैदानमा हुनेछ । हाल महोत्सवको तयारी तीव्र पारिएको […]

स्वीयू निवार्चनमा तिव्र तयारी भईरहेको बाँकेका विद्यार्थी नेताको भनाई

बाँके,माघ १०-बाँकेमा रहेका विभिन्न विद्यार्थी संगठनका प्रतिनिधीहरुले आफुहरु स्ववियु निर्वाचनको तिव्र तयारीमा जुटेको जनाएका छन् । ८ वर्षपछि हुन लागेको मिनी संसदको रुपमा लिईने स्ववियु चुनावलाई महत्वपुर्ण अवसरको रुपमा परिणत गर्ने बताउँदै उनीहरुले अब कुनैपनि हालतमा चुनाव रोकिन नहुनेमा जोड दिएका छन् । रेडियो भेरी आवाज सँग कुरा गर्दै उनीहरुले सो कुरा बताएका हुन् ।नेपाल […]

हार्दिक बधाई

बाँके,माघ,९-बिहानी अनलाईनका सल्लाहाकार मधुपौडेल पर्यटन  पत्रकार संघ बाँकेको प्रथम जिल्ला अधिवेशनबाट बाँके जिल्ला सचिवमा सर्वसम्मत चयन हुनुभएको छ । समृद्धीका लागि पर्यटन पत्रकार अभीयान नेपाल भन्ने मुल नाराका साथ शुरु भएको पर्यटन  पत्रकार संघ बाकेको प्रथम जिल्ला अधिवेशनमा उहाँ सचिव पदमा निर्वाचीत हुनुभएको हो । उहाँ यस बिहानी अनलाईन सञ्चालन भएबाट नै सक्रिय रुपमा अनलाईनलाई […]

सिमानाका हुँदै खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै

बाँके,माघ,९-बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले पनि अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको […]

पर्यटन पत्रकार संघ बाकेको प्रथम जिल्ला अधिवेशन सम्पन्न

मधुपौडेल, बाँके,माघ,९ –बाँके जिल्लाको समग्र पर्यटन पर्वद्धन सम्वद्र्धन र विकासकालागि पर्यटन पत्रकारसंग बाकेले तदारुपताका साथ काम गनु पर्नुे कार्यक्रमका सहाभागीहरुले जोड दिएका छन ।समृद्धीका लागि पर्यटन पत्रका अभीयान नेपाल भन्ने मुल नाराका साथ पर्यटन  पत्रकार संघ बाकेको प्रथम जिल्ला अधिवेशनमा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन । कर्यक्रमा बोल्दै नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष […]

पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

पपुवा न्यू गिनी, माघ ८ – पपुवा न्यू गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ । बोगेनभिले द्वीपमा ७।९ म्याग्निच्यूडको भूकम्प गएको हो ।भूकम्पबाट भएको धनजनको क्षतिबारे विवरण आइसकेको छैन । भूकम्पको केन्द्र अरावाबाट ४७ किलोमिटर पश्चिमतर्फ सतहबाट एक सय ५४ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।प्रशान्त सुनामी चेतावनी केन्द्रले केही तटीय क्षेत्र र नजिकैको सोलोमन […]