नेपालगन्ज,फाल्गुन,१५- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनमा फाल्गुन १६ गते देखि हुने भनिएको महोत्सव बुधवार बिहानै देखि परेको अबिरल वर्षाका कारण ३ दिन पछि सारिएको छ। उद्योग वाणिज्य संघले बुधवार एक पत्रकार सम्मेलन गरि महोत्सव सारिएको औपचारिक जानकारी गराएको हो। फाल्गुन १६ गते देखि २६ गते सम्म सन्चालन हुने भनिएकोले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइएको थियो […]
Author: Deependra Saru
हिसानकपको पहिलो चरणका खेलहरु सम्पन्न
नेपालगन्ज,फाल्गुन,१४- आज बाट सुरु भएको पाँचौ हिसानकप अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन। निजि बिद्यालयको संगठन हिसानको आयोजनामा आजबाट सुरु भएको हिसानकपका पहिलो चरणका खेलहरु अन्तर्गत मंगलबार छात्रा र छात्र तर्फ ४/४ खेल भएका हुन।जस अन्तर्गत भलिबल छात्रा तर्फ डाइनामिक र युनाइटेडबिच भएको खेलमा डाइनामिक मावी विजयी भएको छ। त्यस्तै मोडर्न र आदर्शबिच भएको […]
होलिल्याण्डका विद्यार्थीद्वारा १ दिनको खाजा खर्च बुद्धिमानलाई
नेपालगन्ज,फाल्गुन,१४- नेपालगन्जको प्रतिष्ठित विद्यालय होलिल्याण्ड माविका विद्यार्थीहरुले बुद्दिमान कुवरलाई १ दिनको खाजा खर्च स्वरुप आर्थिक सहयोग गरेका छन। कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर २ हात र १ खुट्टा गुमाएका बाँके बैजानाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमानलाई विद्यार्थीहरुले संकलन गरेर सहयोग गरेका हुन। संकलित गरिएको नगद ३ हजार ७ सय ५५ रुपैयाँ बुद्धिमानको थप […]
नेपालगन्जमा भोलि देखि ४ औ हिसानकप खेलकुद प्रतियोगिता हुँदै
नेपालगन्ज, फाल्गुन,१३- भोली देखि बाँकेको नेपालगन्जमा ४ औँ हिसान कप खेलकुद प्रतियोगिता हुने भएको छ । सोमबार नेपालगन्जमा बसेको बैठकमा १४ गते देखि सन्चालन हुने टुङ्गो लागेको हो। निजि विद्यालयको संगठन हिसान बाँके/बर्दियाको आयोजनामा भोलीदेखी नेपालगन्जमा हिसानकप खेलकुद प्रतियोगीता हुने भएको हो । प्रतियोगितामा बाँकेका १५ र बर्दियाका १ बिद्यालय गरि जम्मा १६ बिद्यालयले भाग […]
बुद्दिमानका लागि सुप्रनाले बुझाइन संकलित रकम
नेपालगन्ज,फाल्गुन,१२- कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमान कुँवरका लागि आइतबार थप आर्थिक सहयोग प्राप्त भएको छ। विभिन्न देशहरुमा रहेका नेपालीहरु संग पहल गरि संकलन गरेको रकम महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा तथा बुद्धिमान सहयोग अभियानकी अभियानकर्ता सुप्रना मल्ले आइतबार पत्रकार तथा […]
किसानको रोजाइमा आधुनिक मकै छर्ने `सिडड्रील´ मेसिन
नेपालगन्ज,फाल्गुन,१२- बाँके डुडुवा गाउपालिका ६ मा मकै छर्ने आधुनिक मेसिन ‘सिडड्रील’ को प्रदर्शनि गरीएको छ । आइतबार डुडुवामा मकै खेतिमा यान्त्रीकरण सम्बन्धि प्रदर्शनी तथा जनचेतना अभियान अन्तरर्गत सिमिट इम्टरनेशनल सिसा परियोजनाले उक्त आधुनिक मेसिनको प्रदर्शनि गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यनयन इकाई मकै जोनको आयोजना र सिमिट इन्टरनेशनल सिसा परियोजनाको सह सहकार्यमा […]
अन्य महोत्सव भन्दा नेपालगन्जको प्रादेशिक महोत्सव स्तरिय बन्दै
नेपालगन्ज, फाल्गुन,१२– नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १६ देखि २६ गते सम्म सन्चालन हुने प्रादेशिक महोत्सव २०७५ स्तरिय बन्ने भएको छ। नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजनको परिसरमा सम्पन्न हुने महोत्सवमा ३ सय बढी स्टल रहने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई हरेक पक्षबाट सफल बनाउँन निरन्तर खटिरहेको पनि आयोजकले जनाएको छ। नेपालगन्जमै सम्पन्न अन्य […]
५ औ ठूलो एजुकेसन फेर सफलताका साथ सम्पन्न भयो : प्रदेश ५ का को.भरत बिष्ट
नेपालगन्ज , फाल्गुन,११- नेपालगन्जमा जारी नेपालकै ठूलो ५ औ ठूलो एजुकेसन फेरको दोस्रो दिन शनिवार सफलताका साथ समापन भएको छ। एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले धेरै कलेजका विद्यार्थीले अवलोकन गरेका थिए। फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ कलेजहरुका […]
आदर्श मावि नेपालगञ्जले मनायो १८ औं बार्षिकोत्सव
नेपालगन्ज,फाल्गुन,११- नेपालगन्जकै प्रतिष्ठित विद्यालय आदर्श मावि नेपालगञ्जले शनिवार १८ औं बार्षिकोत्सब मनाएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरु , विशिष्ट व्यक्तित्वहरु, शिक्षक शिक्षिकाहरु , पत्रकारहरु लगाएत अविभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीको नृत्य, गीत, नाटक, फेशन शो लगायतका मनोरन्जनात्मक प्रस्तुतिले सम्पन्न उक्त कार्यक्रममा सभापतित्वको आसन ग्रहण आदर्श माविका संस्थापक तथा प्रमुख एकेडेकिम एडभाइजर […]
बलात्कार पछि बालिकाको हत्या
सुर्खेत,फाल्गुन,११– सुर्खेतको सिम्ता गाउपालिका ४ नाडगाउकी १६ बर्षिय बालिका रेखा खड्काको बलात्कार पछि हत्या भएको छ । उनी २०७५/११/९ गते बेलुका घरमा नआए पछि खोजी कार्य भएको थियो । १० गते शुक्रबार बिहान ७ बजे घर देखि करिब ४ सय मिटर नजिकको बारिमा बलात्कार गरि उनकै सलले रुखमा झुन्डाएर हत्या गरि भुइमा फालिएको अवस्थामा फेला […]