शैक्षिक मेलाको अन्तिम दिन आज १६ सय बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा

नेपालगन्ज , फाल्गुन,११- नेपालगन्जमा जारी नेपालकै ठुलो पाँचौ शैक्षिक मेलाको दोस्रो दिन आज शनिवार समापन हुने भएको छ। एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले १६ सय बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ […]

शैक्षिक मेलाको अवलोकन गर्न करिव १५ सय विद्यार्थीहरुको घुइँचो

नेपालगन्ज , फाल्गुन,१०- नेपालकै ठुलो पाँचौ एजुकेसन फेरको पहिलो दिन शुक्रबार सफलताका साथ सम्पन्न भएको छ। नेपालगन्ज स्थित सिद्दार्थ कटेजमा सुरु भएको शैक्षिक मेलाको पहिलो दिनमै विभिन्न २५ कलेजहरुका करिव १५ सय विद्यार्थीहरुले शैक्षिक स्टलको प्रत्यक्ष अवलोकन गरेको प्रदेश न ५ का कोअर्डिनेटर भरत बिष्टले जानकारी दिनु भयो। पहिलो दिनको मेला अवलोकन गर्न आएका विद्यार्थीले […]

मायादेवी प्राबिधिकका विद्यार्थीद्वारा पाल्पामा जनचेतनामुलक स्वास्थ्य कार्यक्रम सम्पन्न

पाल्पा,फाल्गुन,१०- मायादेवी प्राबिधिक शिक्षालय बुटवल १२ स्थित हेल्थ असिस्टेन्टका विद्यार्थीले शुक्रबार पाल्पाको रम्भा गाउपालिकामा माइक्रो हेल्थ प्रोजेक्ट सन्चालन गरेका छन। उनीहरु कम्यिनिटी हेल्थ डाइगोनिस सिकाइ गर्ने उद्धेश्यले २ महिना को लागि ताहु प्रथामिक स्वास्थ केन्द्र , पाल्पामा आएका हुन। उनीहरुले रम्भा गाउपालिका ५ काे बिभिन्न वडामा गएर स्वास्थ्य समस्याको बारे जानकारी लिइ तथ्यांक संकलन गरेर […]

शुक्रबारे अतिरिक्त क्रियाकलापमा एनएमसिले बोलायो काठमाडौंका एक्स्पर्ट अध्यापक

नेपालगन्ज,फाल्गुन,१०- नेपालगन्जको प्रतिष्ठित कलेज “नेपालगन्ज मल्टिपल क्याम्पस”(एनएमसी)मा शुक्रबार स्पेसल क्लास सम्पन्न भएको छ। शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत यो हप्ता कलेजले विद्यार्थीको लागि स्पेसल काउन्सिलिङ्ग क्लास गरेको हो। यस भन्दा अगाडिका हप्तामा कलेजले सामाजिक सहयोग, हाजिरी जवाफ, सरसफाइ लगाएतका उदाहरणीय कार्यक्रम गरिसकेको छ। बिबिएस पढ्ने विद्यार्थीहरुलाई थप अतिरिक्त थप ज्ञान प्रदान गर्ने उद्देश्यले यस हप्ता कलेजले […]

महाकालेश्वर सेवा समितिद्वारा निशुल्क धार्मिक कार्यक्रम गर्दै

नेपालगन्ज,फाल्गुन,१०- महाकालेश्वर भजन कृतन मण्ड्ली तथा सेवा समितिले करिव २२ वर्ष देखि निशुल्क धार्मिक कार्यक्रम गर्दै आएको छ। उक्त समितिले बिशेष गरि हिन्दु धर्मको संरक्षण तथा प्रबर्द्धनका लागि समाजमा धार्मिक कार्यक्रम गर्दै आईरहेको संस्थाका संयोजक भुवन ढकालले जानकारी दिए। साथै कुनै व्यक्ति, वर्ग,समुह संस्थालाई कुनै किसिमको धार्मिक कार्य गर्नु परेमा जो सुकैले पनि समितिको मोबाईल […]

नेपालकै ठुलो पाँचौ एजुकेसन फेर शुक्रवार देखि सन्चालन हुँदै

नेपालगन्ज , फाल्गुन,०९- नेपालकै ठुलो पाँचौ एजुकेसन फेर फाल्गुन १० गते शुक्रवार देखि सन्चालन हुँने भएको छ। ´स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको हो। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन […]

क्याम्पस स्तरीय फुटबल प्रतियोगिता शुक्रबार  देखि हुदै

नेपालगन्ज, फागुन,१०- बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा क्याम्प स्तरीय फुटबल प्रतियोगिता भोलि देखि हुन लागेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा अध्य्यनरत बिज्ञान संकाय चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले उक्त खेलको आयोजना गर्न लागेका हुन । उक्त फुटबल खेल भोलिबाट सुरु भई १३ गते सकिने क्याम्पसमा अध्ययनरत तथा अनेरास्ववियु का नेता प्रकाशमान सिंहले बताए । उक्त […]

विष्णु अर्यालको आत्मघाती गोलले हरायो

नेपालगन्ज ,फाल्गुन,०९- नेपालगंजमा जारी प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता अन्तरगत विहिवारको खेलमा तैयारी कपडा व्यवसायी संघ र नेपालगंज इलोक्ट्रिकल एसोसियसन विजयी भएका छन् । पहिलो खेलमा तैयारी कपडा व्यवसायी संघले जुत्ता चप्पल व्यवसायी संघलाई २–१ गोेल अन्तरले पराजित गरेको थियो । तैयारी कपडा व्यवसायी संघ तर्फबाट प्रकाश शर्माले १ गरेका थिए । जुत्ता चप्पलका विष्णु […]

मेयर कप टि-२० अन्तर विद्यालय क्रीकेट प्रतियोगिताको उपाधी एबिसिलाई

नेपालगन्ज,फाल्गुन,९- नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी एबिसिले हात पारेको छ । बुधबार सम्पन्न उक्त प्रतियोगितामा होलिल्याण्ड मावी र एबिसिको प्रतिस्पर्धा रहेको थियो। प्रतिस्पर्धामा होलिल्याण्ड माविलाई ७ विकेटले पाखा लगाउदैं एविसिले उपाधी हात पार्न सफल भएको हो। एबिसी विजयी हुँदा होलिल्याण्ड मावी एविसिलाई ५१ हजार र रनर अफलाई २५ हजार पुरस्कार […]

अखाद्य चामल बेच्ने गर्ग फुड प्रोडक्ट्सलाई कारवाही गर्न व्यवसायीहरुको माग

नेपालगञ्ज, फाल्गुन,८- नेपालगञ्जको धम्बोझीस्थित गर्ग एग्री फुड प्रोडक्ट्सले मापदण्ड विपरित अखाद्य चामल विक्रि गरिरहँदा पनि सरोकारवाला निकाय मौन बसेको भन्दै खाद्य व्यवसायीहरु आक्रोशित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेबाट उद्योगको इजाजत लिएपनि उद्योग नै सञ्चालन नगरी भारतको उच्च गुणस्तरको चामलको बोराको हुबहु नक्कल गरी उपभोक्तालाई झुक्याएर कमसल चामल उच्च दरमा विक्रि […]