नथुपार्नुस् वीर्य

इन्द्र कार्की, महेन्द्रनगर,जेठ,३०- के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ । माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी सङ्क्रमण त भएको […]

NRNA क्युसु जापानको अध्यक्षमा लामाको उम्मेदवार घोषणा

फुकुओका जापान, जेठ,२९- गैर आबासिय नेपाली संघ (NRNA) जापान क्युसु क्षेत्रको आगामी दुई बर्षको कार्यकालको लागि हुन गैरहेको निर्वाचनको मिती नजिकिदै गर्दा क्युसु क्षेत्रको फुकुओकामा नीकै बहसको कुरा बनेको छ। क्युसु क्षेत्रमा (२०१७-१९) को सदस्य सख्या पनि सार्वजनिक भैसकेको छ जस्मा १५३९ जना सदस्य सन्ख्या रहेको छ। जापानमा बिगत ऐक दसक भन्दा बडि समय बिताइ […]

राजपाद्धारा आम हड्ताल सहित आन्दोलन घोषणा

काठमाडौं,जेठ,२८- राष्ट्रिय जनता पार्टी राजपा नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते राजपाले […]

दाङमा मतदानमा ५ प्रतिशत मत बदर

दाङ,जेठ,२८- जिल्ला निर्वाचन कार्यालय दाङले घोराहीमा शनिबार गरिएको नमुना मतदानमा ५ प्रतिशत मत बदर भएको जनाएको छ। घोराहीको बालमन्दिरमा गरेको नमुना मतदानमा १ सय ५१ जनाले भोट हालेका थिए। त्यसमध्ये ८ वटा मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए। नमुना मतपत्रमा दलहरुका चुनाव चिह्नभन्दा फरक चिह्नहरु हुँदा केही मतदाताहरु अलमलमा पर्दा […]

बच्चाको जिउमा आउने रातो-रातो दाग के हो ?

इन्द्र कार्की महेन्द्रनगर,जेठ,२८  के तपाईंले आफ्ना बच्चाको छालामा नयाँ रातो-नीलो रङको कुनै दाग वा समस्या देख्नु भएको छ ? सादय देख्नु भएको होला, किनकि संसारभरिकै बालबालिकामा देखिने यस्तो समस्या नेपालमा पनि प्रसस्त पाइन्छ। जन्मँदा कुनै समस्या नदेखिएको तर बच्चा बढ्दै जाँदा छालामा सानो थोप्लोजस्तो रातो रङको दाग देखिएको छ भने ध्यान दिनुपर्छ। त्यस्तो दाग या […]

करार कर्मचारीलाई पनि स्थायी सरह भत्ता

इन्द्र कार्की महेन्द्रनगर,जेठ,२८ करारमा कार्यरत कर्मचारीहरुले पनि सरकारी स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदासमेत पाउनेछन् । जाँदाजाँदै प्रचण्ड नेतृत्वको सरकारले करार कर्मचारीहरुलाई पनि स्थायी सरह पोशाक, चाडपर्व भत्ता र महिनाको एक दिन विदा दिने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७४।०७५ वाट लागु […]

राप्रपाको चुनावी प्रचारप्रसार तिव्र

भानुभक्त बस्नेत घोराही,जेठ,२७- घोराही उपमहानगरपालिका ७ अस्परीमा राप्रपाको भेला सम्पन्न भएको छ । राप्रपाका घोराही उपमहानगरपालिका मेयर उम्मेद्धवार भोलानाथ योगीको अध्यक्षता तथा राप्रपा नेपालका केन्द्रिय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा मेयर पदका उम्मेद्धवार योगीले आफ्नो ठाँउको विकास,धर्म सस्कृतीको संरक्षण,भाइचाराको विकासआदिको लागी आफुलाई गाई चिन्हमा छाप लगाई अत्यधिक मतका साथ […]

विद्यालयको पर्खाल लगाउन खोज्दा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

गोरखा, जेठ २७- गोरखाको सिरानचोक गाउँपालिका(५ छोप्राकमा विद्यालयको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाएको ज्यान गएको छ । भूकम्पपछि पुनर्निर्माण भैरहेको मण्डली माविको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिँदा नवलपरासी गंैडाकोटका गोविन्द सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । गैंडाकोटकै सुभाष गन्धर्व भने घाइते हुनुभएको छ । उज्जालो खबरबाट

वैद्य र चन्दलाई प्रचण्डले भने मिलौँ

काठमाडौं, जेठ, २७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, ‘अब कुनै पनि भूलभूलैयामा […]

माओवादीकै कारण मुलुकमा परिवर्तनको महसुस भएको हो प्रचण्ड

काठमाडौं,जेठ,२७ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अवसरवादी भएको भन्दै सम्पूर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन्। शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरे। माओवादी नेतृत्वले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत […]