काठमाडौं,जेठ,९- भूकम्पप्रभावितले आवास निर्माणका लागि सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। चालु आथिएक वर्षको बजेटमा उल्लेख भएको ‘विपन्न वर्गमा रहेका भूकम्पपीडितलाई सामूहिक जमानीमा निर्ब्याजी ऋण दिने व्यवस्था’ करिब एक वर्षपछि मात्र कार्यान्वयनमा आएको हो। गत साता मन्त्रिपरिषद्ले ‘भूकम्पपीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि ०७४’ स्वीकृत गरेपछि भूकम्पप्रभावितले […]
Author: Deependra Saru
ट्रकको ठक्करबाट एकको मृत्यु
चितवन,जेठ,९- चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रत्ननगरबाट भरतपुर जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले आइतबार राति विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–११ बस्ने ३० वर्षीय उपनेश विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति नै कलेज अफ […]
चुनावमा होमियो मधेस, दलहरु चुनावी तयारीमा
जनकपुर,जेठ,९ – तराई मधेसकेन्द्रित राजनीतिक दलहरु आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीमा जुटेका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जिल्लाजिल्ला घुम्दै चुनावी तयारीमा लागेका छन्। यादवले संविधान संशोधनलगायत मधेस आन्दोलनको एजेण्डा सम्बोधन गराउन पनि चुनावलाई संघर्षकै रुपमा बुझेर अघि बढिरहेको बताए। यादवले राजपालगायत मधेसका अन्य पार्टीसँग छलफल गरेर […]
प्रधानमन्त्रीको राजीनामा भोलिसम्ममा
काठमाडौं,जेठ,९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनभित्र पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको भद्र सहमतिलाई पालना गर्दै प्रधानमन्त्री दाहालले बुधबारभित्र राजीनामा दिने स्पष्ट पारेका हुन्। ‘सत्तारूढ कांग्रेससँग जे भद्र सहमति भएको थियो, त्यहीअनुसार अब हामी १० गतेभित्र छाड्छौं,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकमा भने। […]
यी हुन् प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण काम
काठमाडौं,जेठ,९- गत १९ साउनमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे। जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रूपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारत र उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे। भारतसँग विगतमा बिग्रेको सम्बन्ध प्रचण्डको कार्यकालमा सुमधुर भयो। भारतसँग विगतमा भएका सम्झौता […]
पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अझै सुचारु हुन सकेन
कास्की,जेठ,७- पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको आरोप लगाउँदै एमाले बाहेक दलका प्रतिनिधिहरु बाहिरिएपछि शनिबार दिउँसोबाट स्थगित मतगणना अझै सुरु हुन सकेको छैन। पोखरा १७ मा १५ सयभन्दा बढी मत गणना भएपछि फर्जी मत भेटिएको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मतगणना बहिस्कार गरेका हुन्। सूर्य चिन्हमा फरक रंग […]
सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेसलाई ७ सय मतले पछि पार्दै एमाले विजयी
सुर्खेत,जेठ,४- नेकपा एमालले सुर्खेतमा दोस्रो जित हात पारेको छ। सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कबिन्द्रकुमार केसीले ५३५५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्क पोख्रेलले ४६०४ र नेकपा माओवादी केन्द्रका झुपबहादुर बुढालले ६६४ मत प्राप्त गरेका छन्। यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकि चन्द्रकला शाहीले ५३४६ मत ल्याएर विजयी भएकी छन्। उनका […]
डीआइजी सिलवालको मुद्दाको सुनुवाइ फेरि सर्यो
काठमाडौं,जेठ,४- सर्वोच्च अदालतको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ। सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचिमा उल्लेख भएपनि न्यायाधीश श्रेष्ठ र प्रहरी नायब महानिरीक्षक सिलवालबीच नाता सम्बन्ध […]
जागिर राजीनामा गरेर चुनाव लड्नेहरु धमाधम विजयी
गोरखा,जेठ,४- जागिर छोडेर जिल्लाका विभिन्न स्थानीय तहमा चुनाव लडेकाहरुले जित हासिल गरेका छन्। कृषि विकास बैंकको जागिर छाडेर गण्डकी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका होमबहादुर राना निर्वाचित भएका छन्। त्यस्तै जागिर छोडेर उम्मेदवार बनेका अन्य चार जना पनि वडा अध्यक्ष निर्वाचित भएका छन्। जिल्लाको अजिरकोट गाउँपालिका ३ को अध्यक्षमा तयराज गुरुङ निर्वाचित भए। उनले नेकपा माओवादी […]
श्रीमान वडा अध्यक्ष, श्रीमती नगर उपप्रमुख
रुकुम,जेठ,४- रुकुमको मुसिकोट नगरपालिकामा श्रीमान् श्रीमती दुबै विजयी भएका छन्। मुसिकोट नगरपालिकाको निर्वाचनमा श्रीमती प्रेमकुमारी सुनार केसी उपप्रमुखमा र उनका श्रीमान गोप्यश्वर केसी नगरपालिकाको वडा नम्बर १० बाट वडाध्यक्ष निर्वाचित भएका हुन्। प्रेमकुमारी र गोप्यश्वर दुबै नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन्। प्रेमकुमारीले नेपाली कांग्रेसकी निकटतम प्रतिद्वन्द्वी बालकुमारी गिरीलाई र गोप्यश्वरले प्रतिद्वन्द्वी […]