‘डी सिने अवार्ड’मा २० विधामा ‘छक्का पन्जा’नायक(नायिकामा )को को परे (नामसहित)

काठमान्डौ,जेठ २१- यस बर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले असार २२ गते हेटौडामा अवार्ड सम्पन्न गर्ने जनाएको छ । गतबर्ष प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्र यसवर्षको अवार्डमा सहभागी भएका छन् । २९ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा […]

नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा निर्वाचन हुदै

काठमाडौ,जेठ,२१- व्यवस्थापिका संसदमा आज मुलुकको ४० औं प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालीका अनुसार आज ११ बजे संसद्मा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्री पदकालागि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको एकल उम्मेदवारी परेको छ । विपक्षी दल एमालेको अवरोध कार्यक्रम घोषणाअनुसार यथावत रह्यो भने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा अवरोध […]

सुदूर सुपर स्टार अडिसन बाजुरामा गायन तथा नृत्य कला तर्फको प्रतिभा छनोट

रमित बि.क. बाजुरा,जेठ,२१- दोस्रो मेघा राउण्डको रियालीटी सो मार्तडीमा प्रस्तुत गरिएको छ । सुदूर सुपर स्टार छनाटका लागि मार्तडीमा दोस्रो मेघा राउण्ड अडिसन रियालीटी शो प्रर्दशन गरिएको हो । गायन र नृत्य तर्फका दुबै विधामा प्रतिभा छनोट गर्न रियालीटी शो प्रर्दशन गरिएको आयोजक ब्ल्याक एण्ड ह्वाईट प्रोडक्सन प्रा.लि. धनगढीमा कार्यक्रम संयोजक केशव बलायरले जानकारी दिनु […]

मिस नेपाल २०१७ को उपाधि निकितालाई

इन्द्र कार्की महेन्द्रनगर,जेठ,२०- निकिता चन्दकले मिस नेपाल २०१७ को उपाधि जितेकी छन् । शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि हात पारेकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् । उपाधि संगै चन्दकले नगद रु.१ लाख रुपैयाँ पुरस्कार पाएकी छन्। ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका […]

राम्रोसँग सुत्न कस्तो खाने ?

एजेन्सी – शरिरलाई उर्जा प्रदान गर्न उपर्युक्त खानेकुराको महत्व निकै हुन्छ । तर त्यो भन्दा महत्व कतिखेर के खानेकुरा खाने भन्नेमा हुन्छ । हामीले खाने खानाको निन्द्रासँग पनि गहिरो सम्बन्ध हुन्छ । तसर्थ तपाईलाई दिउसै निन्द्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सक्नुभएको छैन भने यसको दोष खानेकुरामा पनि हुन्छ । खाना र निन्द्राबीच […]

भारतिय प्रहरी डोटी प्रहरीको नियन्त्रणमा

इन्द्र कार्की महेन्द्रनगर,जेठ,१९ अनधिकृत रुपले डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा परेको छ । डीएसपीको नेतृत्वमा रहेको टोली बुधबार मध्यराति नेपालीलाई अपहरण शैलीमा पक्राउ गर्ने भारतीय प्रहरी समूहलाई डोटी प्रहरीले थुनामा राखेको हो । भारतीय प्रहरी टोलीले डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई मध्यरातमा पक्राउ गरेको थियो । […]

सार्वजनिक नहर मिचि माछापालन पोखरी निर्माण हुदै

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१२       धनगढी उपमहानगरपालिका वडा नं. ११ जोकैया र बेला जोड्ने सिंचाइ नहर मिचिएको छ । बेला स्थित रहेको बाँध नजिक करिब ८०० मिटर बराबरको नहर मिचिएको हो । धनगढीको सेतोपुल जोड्ने मुख्य नदिमा बाँध बनाइ बेला स्थित पुर्व र पश्चिममा दुइतर्फी नहर सञ्चालन गरिएको थियो । नहरमा डोजर लगाइ माटो सम्याएर […]

पोखरा महानगरमा एमाले विजयी

नेकपा एमालेले बहुमत वडासहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख विजयी भएका छन्। शुक्रबार सम्पन्न मतपरिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भए।   महानगरको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए। जिसी र गुरूङले प्रतिस्पर्धी कांग्रेस उम्मेद्वारलाई रामजी कुँवरलाई झण्डै करिब १४ हजार अन्तरले मतले […]

राहत चामलका लागि सडक खन्दै सुत्केरी

बाजुरा,जेठ,१०- कपालमा सेतो फेटा, थकित अनुहार तैपनि मीठो हाँसो । बाजुरा स्वामीकार्तिक–३ वाईकी ३२ वर्षीया जौकला कठायत अहिले सुत्केरी छिन्। उनको साथमा छ, ३५ दिनको बच्चा । सुत्केरी हुँदा प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ र आराम पनि त्यति नै गर्नुपर्छ। तर, जौकलालाई भने ३५ दिनको बच्चा काखमा च्यापेर सडकमा काम गरिरहेको देखिन्छ। सुत्केरीको बेला सडकमा काम […]

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं,जेठ,१०- शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ। विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक […]