काठमान्डौैँ,जेठ,२५ स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक, २०७४ संसदले बहुमतले पारित गरेको छ। बिहीबार बसेको संसदको दोस्रो बैठकले स्थानीय तह निर्वाचन विधेयक, २०७३ को दफा १८ को प्रावधान परिवर्तन गरी स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक, २०७४ बहुमतले पारित गरेको हो। सरकारले विधेयक पारितका लागि संसदको पहिलो बैठकमा कार्यसञ्चालन नियमावलीको नियम १२७ निलम्बन गरेको थियो। […]
Author: Deependra Saru
भोज खाँदा एउटै गाउँका ३५ भन्दा बढी बिरामी
झापा,जेठ,२४- झापाको शिवसताक्षीमा एक घरमा भोज खाँदा एउटै गाउँका ३५ बढी बिरामी परेका छन्। शिवसताक्षी नगरपालिका– १० माइधारका नेत्र दाहालको घरमा भोज खान गएका ३५ जना भन्दा बढी निम्तालु बिरामी परेका हुन्। हिजो दिउँसोदेखी राति अबेरसम्म भोज खाएका उनीहरु आज बिहानदेखि बिरामी परेका हुन्। सबै बिरामीको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म पनि बिरामी […]
भालुवाङका एक व्यापारी मजुदर माथि चक्कु प्रहार
दाङ,जेठ,२४ गएराती भालुवाङका एक व्यापारी मजुदर माथि चक्कु प्रहार भएको छ। राप्ती उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्माको न्यू राप्ती हार्डवेयर्समा कार्यरत शर्माका आफ्नै कान्छा बुवाका छोरा राप्ती गाउँपालिका—१ भालुवाङका बर्ष ३२ का जिबलाल न्यौपाने माथि चक्कु प्रहार भएको हो । नेकपा […]
नेकपा एमालेको संकल्प पत्र सार्वजनिक
रोशन घर्ति दाङ,जेठ,२४ नेकपा एमाले दाङले जिल्लाको समग्र विकासका लागि योजना सहितको संकल्प पत्र सार्वजनिक गरेको छ । आज घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा एमालेले स्थानिय तह निर्बाचन पछि दाङको संबृद्धीका लागि योजना सहितको संकल्प पत्र सार्वजनिक गरेको हो । मुख्य गरि दाङलाई प्रादेशिक राजधानी बनाउनेमा जोड दिदै राजनितिक, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृती पक्षको बिकास […]
नेपाल मगर संघ क्युसु जापानको सांगितिक कार्यक्रम भव्य रुपले सम्पन्न ।
मिलन मगर, जापान,जेठ,२३- जापानको क्युसु क्षेत्रमा नेपाल मगर संघ क्यूसु जापानले आयोजना गरेको “गोल्डेन विक सांगीतिक रमझम २०१७” सम्पन्न भएको छ । कार्यक्रममा आमन्त्रित अतिथि कलाकार सुमन बुढा मगर र सन्तोष परियार सँगै अन्य स्थानिय कलाकारहले दर्शकहरूलाई भरपुर मनोरन्जन दिलाउनु भएको थियो ।नागोया क्षेत्रबाट आमन्त्रित मिरा डर्लामी मगर ले पनि राम्रो नाच नाचेर दर्शकलाई चकित […]
डिजेल बोक्ने ट्याक्टरमा आगलागी
रोशन घर्ति घोराही,जेठ, २२- घोराहीमा सोमबार अपरान्ह वेल्डीङ गर्ने क्रममा एक ट्याक्टरमा आगलागी भएको छ । वेल्डीङ गर्ने क्रममा डिजेल बोक्ने रा१त २५६३ नम्बरको ट्याक्टर बिस्फोट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिकाको दमकल बिग्रिएका कारण घोराहीस्थित गौतम वाटर सप्लायर्सको ट्यांकरबाट आगो निभाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति […]
भरतपुरमा पुनः मतदान रोक्न सर्बोच्चमा रिट
काठमाडौं, जेठ २१- भरतपुर महानगरपालिका वडा नं.१९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।भरतपुरमहानगरपालिका वडा नं. १९ मा एमालेबाट वडा सदस्यका उम्मेद्वार गुन्जनमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा च्यातिएका ९० मतपत्र बदर मानेर […]
संसद बैठक मंगलबारसम्मका लागी स्थगित
काठमाडौं,जेठ,२१- व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद अबरुद्ध खुलाउन दलहरूबीच अनौपचारिक छलफल भएको थियो ।अन्तत सहमति हुन नसकेपछि व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो । प्रमुख प्रतिपक्षी दल […]
भ्रष्टाचार आरोपी चूडामणि शर्मालाई अदालत लगियो
काठमाडौं,जेठ,२१- भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोशाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आज म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको हो। अदालत परिसरमा सुरक्षा घेरा भित्रैबाट विभागका महानिर्देशक शर्माले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्थाअनुसार विधिसम्मत […]
रोनाल्डोको २ गोलपछि प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधी रियल म्याड्रिडलाई
काठमाडौं, जेठ २१- क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले पराजित गर्दै रियल म्याड्रिडले युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि जितेको छ। वेल्सको कार्डिफमा आज बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा […]