स्पानिस सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाडौं,पुस,२८-स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । मड्रिड डर्बी फाइनलमा रियलले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ट्रफी उचालेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । जसमा रियल ४–१ ले विजयी भयो । अतिरिक्त समयको २५ औं मिनेटमा रियलका फेडेरिक भेलभर्डले रातो […]

सन्तोष साहुखलको कीर्तिमानी सय गोल पूरा, कीर्तिमान रच्ने एक्लो खेलाडी

काठमाडौं,पुस,२३- सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा कीर्तिमानी सय गोल पूरा गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर साहुखलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले ए डिभिजनमा सय गोल पूरा गरेका हुन् । च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।जारी […]

ए डिभिजन लिग फुटबल : मनाङ र मछिन्द्रको भिडन्त बराबरी

काठमाडौं,पुस,२१- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ गोलको बराबरी खेलेका हुन् ।   खेलको पहिलो मिनेटमै मनाङका लागि फेमी जोसुवाले गोल गरेका थिए । मनाङका विमल रानाले एक गोल गरे ।खेलमा सुरुवाती अग्रता […]

मोफसलको फुटबल तालिका सार्वजनिक

काठमाण्डौं,पुस,८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । एन्फाले विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका निकालेको हो ।एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना […]

फिफा वरियतामा नेपाल यथावत : बेल्जियम शीर्ष स्थानमा

काठमाडौं,पुस,३- विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १ सय ७० औं स्थानमा रहेको हो ।गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । गत महिना भने नेपाल तीन स्थान झरेको थियो ।   दक्षिण एसियाली देशको […]

लिभरपुलले भित्र्यायो जापानी विंगर मिनामिनो

एजेन्सी,पुस,३- इन्ग्लिश क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गरेको छ ।लिभरपुलले रेडबुल साल्जबर्गबाट विंगर मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको हो । क्लबसँग मिनामिनोले साढे चार वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलमा रहने छन् ।मिनामिनो जनवरी १ पछि क्लबमा रहने छन् । जनवरी विन्डो ट्रान्सफर १ जनवरीबाट खुल्दैछ । जापानका विंगर […]

‘ए’डिभिजन लिग फुटबलमा मनाङ विजयी:जावलाखेल र थ्री स्टारको बराबरी

काठमाण्डौं,पुस,२- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ।बुधबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे ।मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको […]

‘ए’डिभिजन लिग फुटबलमा एनआरटी विजयी : पुलिस र हिमालयन शेर्पाको बराबरी

काठमाण्डौं,पुस,१- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै एनआरटीले विजयी सुरुवात  गरेको हो ।   एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । यस्तै जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।खेलको ४० औं मिनेटमा ओन्गुएने […]

‘ए’ डिभिजन लिग फुटबल: आर्मी र च्यासलको विजयी सुरुवात

काठमाडौं,मंसिर,३०- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लव र च्यासल यूथ क्लव विजय भएका छन् । मैदान अभावले हिजो स्थगित गरिएका खेलहरु आज गरिएको थियो ।सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लवले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले […]

यू–१९ महिला फुटबल:नेपालको बहराईनमाथी ४-२ गोलको शानदार जित

काठमाडौं,मंसिर,२९- नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ । आइतबार भएको खेलमा नेपालले बहराईनलाई ४-२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।   नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रिएको थियो ।नेपाली टिम दुई मैत्रीपूर्ण खेलका लागि शुक्रबार बहराईन प्रस्थान गरेका थिए ।