खजुरा,माघ,२४- कृषिमा आधारीत रहेका बहुसङख्यक नागरीकहरुको जिवन स्तर र आर्थिक अवस्था माथि नउठाइकन कृषिको प्रगती सगै कृषिको आधारमा उद्योग र पर्यटनलाई अगाडि बढाउन नसकिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५का उद्योग मन्त्रि लिला गिरीले बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति […]
मनोरञ्जन
आजबाट खजुरा महोत्सव : प्रदेश न ५ का उद्योग मन्त्री लिला गिरीले उद्घाटन गर्ने
नेपालगन्ज,माघ,२४- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ महोत्सव आज बाट सुरु हुँदैछ।महोत्सवको तयारी पुरा भएको आयोजकले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बिहीवार आज २४ गतेदेखि सूरु हुने महोत्सव फागुन ५ गतेसम्म संचालन हुने छ । महोत्सवको उद्घाटन […]
माघ २७ गते खजुरा महोत्सवमा चर्चित नायक ‘अनमोल केसी आउने
नेपालगन्ज,माघ,२१- नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा महोत्सव हुँदैछ । महोत्सवको तयारीका बारेमा पत्रकार गणेश बिकले महोत्सव प्रचारप्रसार उपसमिति […]
घोडाघोडी महोत्सवमा गायक गोपाल नेपाल जिएमले मच्चाए बब्बाल धमाका
कैलाली,माघ,२०- घोडाघोडी महोत्सवको सातौँ दिन आइतबार चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएमले धमाका मच्चाएका थिए।घोडाघोडी उद्योग वाणिज्य संघ सुखड कैलालिको आयोजनामा सन्चालन भइरहेको घोडाघोडी महोत्सवको ७ औँ दिन गोपाल नेपाल जिएम अनि चर्चित गायक रामजी खाडले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए। साउदी मलेसिया गाउँदै स्टेज उक्लेका गायक जिएमले चर्चित गीतहरु नक्कली मोरि, मारामार, उल्का […]
झरना सुनारले चुमिन खजुरा डान्स आइकन २०७५ को उपाधी
नेपालगंज,माघ,१९- खजुरा डान्स आइकन २०७५ को उपाधी झरना सुनारले हात पार्न सफल भएकी छिन। शनिबार धुर्वतारा माबिको प्राङ्गन रिमझिम बजारमा उक्त आइकन सम्पन्न भएको हो।फाइनल प्रतियिगितामा जम्मा १९ जना सहभागी रहेका थिए। उक्त डान्स आइकनमा प्रथम झरना सुनार, द्वितीय पबित्रा घर्ती , तृतीय सरिता फुयाल र सान्त्वना बिपिन थापा भएका थिए।कार्यक्रममा प्रथमलाई नगद रु ३० हजार, […]
खजुरा महोत्सव संन्चालनबारे वृहत छलफल
खजुरा,माघ,१९- खजुरामा हुन लागेको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मेलाका बारेमा आयोजकले वृहत छलफल गरेको छ ।महोत्सवलाई सव्य र भव्य बनाउन विभिन्न उप समितिले हाल सम्म गरेका प्रगतीमा छलफल गरी तिव्र रुपमा तयारीमा लाग्न अनुरोध गरीएको छ । छलफलले खजुरामा लाग्ने महोत्सवलाई सफल बनाउन प्रदेशका सबै जिल्लालाई स्टलका […]
खजुरा महोत्सव सफल पार्न प्रदेशका जिल्लालाई आह्वान
नेपालगन्ज,माघ,१८- घरेलु तथा साना उद्योग महासंघको प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ । प्रदेश अध्यक्ष नेत्र पाटलको अध्यक्षतामा बसेको बैठकले खजुरामा हुन लागेको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मेलाका बारेमा छलफल भएको हो । उक्त बैठकले प्रदेशका सबै जिल्लालाई स्टलका लागि आह्वान गरेको महोत्सव मूल आयोजक समितिका संयोजक समरबहादुर […]
खजुरा डान्स आइकनको ग्राण्ड फिनाले शनिवार भव्य कार्यक्रमका साथ हुने
नेपालगन्ज,माघ,१७- खजुरा डान्स आइकन २०७५ को ग्राण्ड फिनाले यहि आउँदो शनिवार हुने भएको छ। खजुरामा रहेको धुर्वतारा माबिको प्राङ्गणमा सम्पन्न हुने उक्त फिनाले भव्य सांस्कृतिक कार्यक्रम बिच सम्पन्न हुनेछ। सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५को फाइनल प्रतियोगितामा थुप्रै साँस्कृतिक प्रस्तुती रहने आइकनका संयोजक दिलु सुनारले जानकारी दिए। रिमझिम पोलिक्लिनिकले […]
खजुरा महोत्सव २०७५ को तयारी तिब्र
नेपालगन्ज,माघ,१५- प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ को तयारी तीव्र भएको छ । महोत्सव माघ २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल र वन […]
खजुरा डान्स आइकनको ग्राण्ड फिनाले धुर्वतारा माबिको प्राङ्गणमा हुने
नेपालगंज,माघ,१४- सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५ को ग्राण्ड फिनाले धुर्वतारा माबिको प्राङ्गणमा हुने भएको छ। यहि माघ १९ गते शनीबारका दिन हुने प्रतीयोगीतामा विविध साँस्कृतिक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।यो प्रतीयोगिताको मुख्य प्रायोजन रिमझिम पोलिक्लिनिकले गरेको छ, भने खजुरा गाउँपालिकाको विशेष सहयोग रहेको छ । उक्त नृत्य प्रतियोगिताको […]

