भोटेकोशी नदीमा भीषण बाढी : बाढीले रसुवाको बेलिब्रिज बगायो

रसुवा,भाद्र,२- रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ ।चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो । राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो ।रसुवा भन्सार […]

बाढी पहिरो सम्बन्धी गीतबाट उठेको रकम : बाढीपीडितलाई सहयोग गरिने

गुल्मी,साउन,१०- देशभरि अाएको अविरल वर्षाका कारण जताततै बाढी पहिरो अाउनुका साथै तराईका विभिन्न ठाउँमा डुबानमा परेको बेलामा नेपाली लोक गायक गायिका सुनिल थापा र शान्ता परियारले सबैको मनै रुवाउने बाढी पहिरो सम्बन्धि गीत गाएका छन् । गुल्मीको सत्यवती गाउँ पालिकामा लिम्घा र ठूलो लुम्पाकमा गएको बाढी पहिरो बाट ज्यान गुमाउनेहरु प्रति र देशभरि नै बाढी […]

कैलालीमा भिषण हावाहुरीमा परी १ जनाको मृत्यु, ४५ बढी घाईते

कैलाली,जेठ,२४- कैलाली र कञ्चनपुरमा बिहीबार बेलुकीको भिषण हावाहुरीले ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने  ४५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिकाका  वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीमा अरु २५ जना घाइते भएका छन् ।अहिले घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु […]

नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने

नेपालगंज,जेष्ठ,२१- विश्व वातावरण दिवशको अवसर पारेर नेपालगंजमा साईकल र्यालीको आयोजना गरिने भएको छ ।  नेपालगंज साईकल क्लवको आयोजनामा जेष्ठ २२ गते अर्थात भोली (बुधबार)विश्व वातावरण दिवशका दिन साईकल र्यालीको आयोजना गर्न लागिएको नेपालगंज साईकल क्लवले जनाएको हो । मानीसलाई स्वच्छ वातावरणमा बाच्न साईकलले महत्वपुर्ण भिमिका खेल्ने गर्दछ । साईकलको प्रयोगले वातावरणमा ध्वनी प्रदुषण नहुने र स्वच्छ वातावरणका लागि फाईदा गर्ने […]

हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

काठमाण्डौं,चैत्र,१८-  प्रदेश २ को मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार राति भएको हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तत्काल ३ लाख रुपैया उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गरिदिने भएको छ।  आइतबार राति भएको हावाहुरीको वितण्डाले मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने चार सय भन्दा बढी घाइते भएका छन्।  सोमबार विहान प्रदेश सरकाकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै […]

बारा-पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो : ४०० भन्दा बढी घाइते

बिरगंज,चैत्र,१८- अपडेट :……✍🏻 बारा जिल्लामा मात्र हावा हुरीका कारण मृत्यु हुनेको संख्या २७  पुगेको छ। आइतबार साँझ आएको हावा हुरीले २७ जनाको मृत्यु भएको  हो ।घटना राती भएको हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिनुभएको छ ।’जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ […]

पानीले खजुरा महोत्सवमा लाखौँ क्षति

नेपालगन्ज, फाल्गुन,२- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको आठौँ दिन आज परेको वर्षा र हावाहुरिले क्षति पुर्याएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा संचालित ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु […]

काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्रीमा झर्‍यो

काठमाडाै‌ मंसिर,२०- आज बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ। काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । ‘२ मंसिरमा काठमाडौंको तापक्रम ६ डिग्रीमा झरेको थियो,’ नगरकोटीले भनिन्, ‘त्यसयता वढेको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्री मापन […]

अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित

वासिंटन,भदौ,८- अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द […]

भारतको केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो

काठमाडौं,भाद्र,२- भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो । केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।केरला सरकारले कासरगोडबाहेक सबै […]