तराईको विकासका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौ,भदौ,२- प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रदेश नम्बर २ को प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराईको विकासका लागि सरकारले ठूलो रकम विनियोजन गरेको भन्दै प्रदेशका जनतालाई सुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाटै चल्ने जानकारी दिनुभयो।नेपालका […]

ओली सरकारले सार्वजनिक गर्‍यो ५ महिने उपलब्धी

काठमाडौं,साउन,२८- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ ।सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ । सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा […]

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्मा पक्राउ

काठमाडौं,साउन,२३- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले बुधबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।उनी संगै कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालिकोटका हरिचन्द्र आचार्य पनि पक्राउ परेका जनाइएको छ ।उनीहरुमाथि उद्योगी–व्यापारीहरुलाई धम्क्याएर ७ करोड रुपैयाँ चन्दा असुली गरेको आरोप लगाइएको छ । विश्वकर्मा २०६५ सालमा पुष्पकमल […]

लर्ड बुद्ध एजुकेशनल एकेडेमीको ५ अौं कर्मचारी अधिबेशन सम्पन्न

कोहलपुर ,साउन,२०- लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन केन्द्रीय कमिटीले अाफनो ५ अौं अधिबेशन शिक्षण अस्पताल कोहलपुरमा हिजो राति सम्पन्न भएको छ । ५ अौं केन्द्रीय सभापतिमा कुश्माखर बश्याल सर्व सम्मतिले विजय हुनुभएको छ । उक्त कार्यक्रममा सभापतित्वमा संगठनका कार्य वाहक सभापति मुस्लिम खान, प्रमुख अतिथिमा प्रदेश नं ५ कि भुमि सुधार तथा सहकारी मन्त्री […]

सरकारलाई नेपाल कम्युनिष्ट पार्टी विप्लवले दियो कडा चेतावनी

नेपालगन्ज,साउन,१५- अाफना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाएर जेल हाल्ने तयारी गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले अहिलेको सरकारलाई निशर्त रिहा गर्न अाग्रह गरेको छ । अाफनो पार्टीका पोलिटब्युरो सदस्यहरु कृष्ण धमला र मोहन कार्कीलाई साउन १० गते गिरफ्तार गरेर तिन दिन सम्म वेपत्ता पारेको र मानवअधिकार र पत्रकारहरुको खोज पछि सार्वजनिक गरेको […]

बाँकेमा भोलि कांग्रेसले विरोध प्रर्दशन गर्ने

नेपालगन्ज,साउन,१४- वर्तमान सरकारले अाफनो सरकारको पालामा गरेका महत्त्वपूर्ण निर्णयलाई उल्ट्याउने निर्णय गरेको विरोधमा भोलि बाँकेको नेपालगन्जमा पनि नेपाली कांग्रेसले प्रदशन गर्ने भएको छ । नेपाली कांग्रेस बाँके कि सभापति र सचिवको सामूहिक हस्ताक्षर गरि निकालिएको प्रेष विज्ञप्तिमा १५ गते पार्टीको केन्द्रीय निर्देशन बमोजिम नेपालगन्जमा पनि विरोध सभा गर्ने भनि उल्लेख गरिएको छ । विज्ञप्तिमा अाफना […]

बलात्कारीलाई फासी दिनु पर्ने भन्दै बाकेमा विरोध सभा

 नेपालगन्ज ,साउन,१३- कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ मा १३ बर्षीय बालिकाको बलात्कार पछि हत्या गरेको विरोधमा अाज नेपालगन्जमा पनि विरोध सभा गरिएको छ। स्थानीय बि-पी- चोकमा जम्मा भएर गत शुक्रबार भिमदत्त न-पा- २ कि १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको विरोधमा हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कार्यवाही गर्नु पर्ने , संविधानमा […]

अधिनायकवाद आएको पुष्टि गर्न कांग्रेसलाई आेलीको चेतावनी

काठमाण्डौ,साउन,१२- प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद आएको पुष्टि गरेको देखाउन प्रमुख प्रतिपक्ष कांग्रेसलाई चेतावनी दिनुभएको छ ।प्रधानमन्त्री ओलीले कांग्रेसले मुलुकलाई विधिसम्मत ढंगले चल्न नदिएको आरोप समेत लगाउनुभयो । उहाँले कांग्रेसले संसद अवरुद्ध पारेर जनताको सार्वभौमसत्ता सम्पन्न निकायको गरिमा समेत कायम राख्न नदिएको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले […]

सभामुख उपसभामुखको मुद्दा चर्काउदै कांग्रेस

काठमाडौं, साउन १२- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखको मुद्दा चर्काउने भएको छ ।संविधानको धारा ९१ को २ मा सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । यही व्यवस्थामा टेकेर कांग्रेसले संसदमा यो मुद्दा उठाउने तयारी गरेको हो । चिकित्सा शिक्षा सुधारको मुद्दाले ओझेलमा परेको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने […]

शिक्षक संगठनको ऐतिहासिक कदम, दुई सय शिक्षकलाई सूचना प्रविधिको तालीम

काठमाडौं,साउन,१२- प्रायः आन्दोलन र नारावाजीमा देखिने शिक्षकहरु शुक्रवार फरक भुमिकामा देखिए । उनीहरुको हातमा न प्लेकार्ड थियो न त श्वरमा नारावाजी । उनीहरुको हातमा त ल्यापटप थियो । उनीहरुले सूचना प्रविधिमैत्री शिक्षण सिकाइका विधि सिक्दै थियो । कसरी इन्टरनेटबाट शैक्षिक सामग्री खोज्ने, शिक्षण सिकाइलाई कसरी प्रविधि मैत्री बनाउने भन्नेमा उनीहरु बडो चाख पूर्वक सिकाइ गर्दै […]