स्ववियु सिद्धार्थ क्याम्पस बाणगंगा द्धारा जनप्रतिनिधीलाई सम्मान

अराजसिंह वेल्वासे/ कपिलवस्तु,साउन,२६-  स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुले बिहीबार एक कार्यक्रमको आयोजना गरि बाणगंगा नगरपालिकाका नब निर्बाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । स्ववियु सभापति शुसिल खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष झबिलाल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवाली बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, क्याम्पस संचालक […]

विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन २६- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न निर्देशन दिनुभएको छ। विश्वविद्यालयको छैंठौं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले दक्ष जनशक्ति उत्पादन गरेर देश विकासमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न मुलुकमै रोजगारी सिर्जना गर्न […]

त्रिविका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी

काठमाडौं,साउन,२६- आंशिक प्राध्यापकले त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले आज त्रिवि अन्तर्गतका सबै क्याम्पसमा तालाबन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]

प्रधानमन्त्रीको दिल्ली भ्रमणका एजेन्डा तयार,(सूची सहित)

काठमान्डौं,साउन २६- प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ। सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परियोजनाको लाभ बाँडफाँडसम्म उल्लेख छ। प्राप्त सरकारको प्रारम्भिक सूचीमध्ये अधिकांश पुरानै छन्। परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर एजेन्डाबारे प्रधानमन्त्री कार्यालयलाई ब्रिफिङ गरिरहेको छ। यो […]

संविधान संशोधनबाहेक राजपाका सबै माग पूरा

काठमाडौं,साउन,२६- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राख्दै आएका संविधान संशोधनबाहेकका अन्य माग लगभग पूरा भएका छन् । राजपा नेपालले मधेश आन्दोलनमा आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता, थुनामा रहेकाको रिहाइ, मृत्यु भएकालाई शहीद घोषणा, घाइतेको निःशुल्क उपचार, अशक्त तथा अपाङ्गता भएकाको स्थायी व्यवस्थापन, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थपजस्ता माग राख्दै आएको थियो । तीमध्ये मुद्दा फिर्ता […]

प्रदेश नम्बर २ मा एमालेको चुनावी आँकलन

काठमाडौं,साउन,२६- एमालेले आफूविरुद्ध कांग्रेस र माओवादी केन्द्रसहित मधेस केन्द्रित दलले संयुक्त मोर्चाबन्दी नगरे प्रदेश नम्बर २ को स्थानीय चुनावमा पहिलो दल बन्ने चुनावी परिणाम आँकलन गरेको छ । महासचिव इश्वर पोखरेलको नेतृत्वमा खटिएका पदाधिकारीहरुले गरेको अध्ययन प्रतिवेदनका आधारमा एमालेले दुई नम्बर प्रदेशमा पहिलो दल बन्न सकिने आँकलन गरेको हो । एक साता २ नम्बर प्रदेशका […]

डा.केसिको माग सम्बोधन गर्नु पर्ने भन्दै सडकमा उत्रियो नेबिसघं

केपि खनाल, कैलाली,साउन,२४- शिक्षा सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल विद्यार्थी संघका विद्यार्थी आज नाराजुलुससहित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) प्रांगणमा पुगेका थिए। नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा विद्यार्थीहरु केसीको अनसनलाई समर्थन जनाउन तथा माग पूरा गराउन सरकारलाई दबाब दिन त्यहाँ पुगेका हुन्। उनीहरुले […]

NRNA अमेरिकाको उपाध्याक्षमा सुमन बुडामगर को सबै भन्दा बलियो उम्मेदवारी

मिलन मगर, अमेरिका,साउन,२४- यही अगस्ट ११/१२ मा हून लागेको NRNA अमेरिकाको राष्ट्रीय निर्वाचनमा लोकप्रिय गायक सुमन बूढामगर सबै भन्दा बलियो उम्मेदवारको रुपमा देखीनु भएको छ । १४,४८२ भोटर रहेको निर्वाचन अहिले सम्मको सबैभन्दा ठुलो निर्वाचन हो । हिमाली जिल्ला डोल्पामा जन्मेको यूवा उम्मेदवार सुमनलाई स्पष्ट बक्ता खुला बिचार दूरगामी सोच मिठो बोलीवचन मिलनसार सोस्च्छ छबी  धेरै सामाजिक संघ […]

सुर्खेत जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिग्देल निर्वाचीत

रोशन घर्ती, सुर्खेत,साउन,२४- जिल्ला समन्वय समिति सुर्खेतको संयोजकमा नेपालीकांग्रेसका छविलाल सिग्देल निर्वाचितहुनुभएको छ । सोमबार भएकोनिर्वाचनमा संयोजकसिग्देलसहित नेपालीकांग्रेसको प्यानल नै जिल्ला समन्वय समितिमानिर्वाचितभएको छ । यस्तै, उपप्रमुखमाकांग्रेसकै देवी भट्टराई निर्वाचितहुनुभएको छ । दलित सदस्यमाकांग्रेसका पुसे कामीनिर्वाचितहुनुभएको छ भने महिला सदस्यमाबालकुमारी पुन, रमाविसी र पुर्णा चालिसे निर्वाचितहुनुभएको छ। समन्वय समितिको अन्य सदस्यमाकांग्रेसकाविरसिंह घर्ती, बासुदेव शर्मा र […]

२ नम्बरमा चुनाव जित्न थप रणनीति बनाउदै कांग्रेस

काठमाडौं,साउन,२४-   नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रदेश नम्बर २ को निर्वाचन तयारी र पार्टीले लिने रणनीतिको विषयमा हुनेछ । साथै प्रदेशसभा र प्रतिनिधिसभा […]