बाँके,पुस ५-राप्रपा बाँकेले आगामी २० गते बृहत आमसभा सफल बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ । राप्रपा केनिद्रय महामन्त्री डा.धवल सम्शेर राणाको उपस्थितीमा बसेको कार्य सम्पादन समितिको बैठकले आमसभालाई ब्यवस्थीत बनाउन १२ वटा समिति गठन गरेको छ । पार्टीका नगर सचिव बिष्णु सिंह ठकुरीका अनुसार प्रभारप्रसारमा विद्यार्थी संगठन,अतिथी सत्कार र्याली व्यवस्थापनामा युवक संगठन अतिथी सत्कार तथा […]
राजनीति
धमाधम धोका दिँदै पाइलट
काठमाडौं, पुस ५ – प्राविधिक तालिममा करोडौं खर्चिए काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुबिधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन् ।पछिल्लो केही महिनामा विभिन्न वायुसेवा कम्पनीबाट करिब दर्जन बरिष्ठ पाइलट उड्डयन नियमविपरीत अग्रिम जानकारी बिनै जागिर छाडेर अन्य कम्पनीमा गएरपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्बद्ध वायुसेवाले नियामक निकाय गुहारेका […]
चुनावी दौडाहामा दल
काठमाडौं, पुस ५- तीनै तहको निर्वाचनका लागि संविधानले निर्धारण गरेको मिति नजिकिदै गर्दा चुनावप्रति सरकारी तयारी शुन्यप्राय छ ।न निर्वाचनसम्बन्धी ऐन निर्माण अघि बढेको छ । न राजनीतिक वातावरण, समयमै चुनाव हुन्छ,हुन्न भन्ने अनिश्चित मात्र होइन, पहिले कुन निर्वाचन गर्ने भन्ने समेत दलीय मतैक्य छैन् । यस्तो बेला मुलुकका जिम्मेवार राजनीतिक दल भने भित्रभित्र चुनाबी […]
व्यवस्थापिका संसदको बैठक आज पनि स्थगित, २ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्ने तीन दलको प्रतिवद्धता
काठमाण्डौं,पुस ४-व्यवस्थापिका संसदको बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले कुनै पनि नेपालीले नजित्ने भन्दै फिर्ता लिनुपर्ने बताउनुभएको थियो । मंसिर १४ गते सरकारले संविधान संशोधनको प्रस्ताव […]
समाजिक सद्भावका लागी सबै संयमित हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुको जोड
बाँके,पुस ४-सामाजीक सद्भाव र सामुहिक सुरक्षाका लागी सबै संयमित हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपालगन्जमा सम्पन्न सामाजीक सद्भाव र सामुहिक सुरक्षा विषयक कार्य समिक्षा तथा छलफल कार्यक्रममा सो कुरामा जोड दिइएको हो । युएन डि पि को सहयोग र बागेश्वरी असल शासन क्लव र सुरक्षा मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न […]
संविधान संशोधन र स्थानीय निकायको निर्वाचन नहुँदासम्म राजीनामा नदिने प्रधानमन्त्रीको भनाइ
विराटनगर,पुस ३-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नहुँदासम्म र स्थानीय निकायको निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीबाट राजीनामा नदिने बताउनु भएको छ । विराटनगरमा प्रदेश नम्बर एकको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले प्रतिपक्ष नेकपा एमाले आफूलाई प्रधानमन्त्रीको पदबाट हटाउने दाउमा लागेको बताउनुभयो । संविधान संसोधनको प्रस्ताव फिर्ता गराउने बहानामा संसद र सडक आन्दोलन गर्ने कार्य एमालेको […]
दाङमा यातायात, बजार, कलकारखाना बन्द,शैक्षिक संस्था भने खुले
दाङ, पुस ३- सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण दाङ जिल्लमा आज पनि यातायात, बजार, कलकारखाना भने बन्द रहेका छन् । तर शैक्षिक संस्था भने बिहानैदेखि खुलेका छन् । बन्दकर्ताले शैक्षिक संस्था खुल्न दिने भनेपछि शैक्षिक संस्था खुलेका हुन् । सरकारले संसदमा दर्ता गराएको पाँच नम्बर प्रदेश सीमाङ्कन […]
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा विवाद चुलियो
काठमाडौं,पुस,३- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र विवाद चुलिएको छ । महाधिवेशन सम्पन्न भएको १० महिनापछि केन्द्रीय समिति निर्णयअनुसार महासचिव ऐन महरले कार्यविभाजनको परिपत्र जारी गरेपछि विवाद चुलिएको खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । विश्वभाषा क्यामपसमा बिहीबार आयोजित कार्यकर्ता भेलामा वितरण गरिएको परिपत्रमा महासचिव महरले मनपरी रुपमा जिम्मेवारी तोकेको सचिवहरु सुदेश पराजुली, आरती लामा, […]
सर्वसाधारण भन्छ्न दादा गिरी सैलीमा बन्द गर्दै हिड्ने शैली ठिक भएन
सन्तोष राज पौडेल बाँके,पुस २ –सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण बाँकेको जनजिवन थप कष्टकर बन्दै गएको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्ध गरेको बन्दले कोहलपुरका बजारमा आजपनि बन्दको प्रभाव परेको हो । कोहलपुरमा हिड्ने सर्वसाधारणले भने बन्दकर्ता आज […]
अर्घाखाँचीका वन्दकर्ताहरुद्धारा समाचार सँकलनमा पत्रकारलाई अवरोध
अर्घाखाँची,पुस २-अर्घाखाँचीका वन्दकर्ताहरुले समाचार सँकलनमा रहेका पत्रकारलाई अवरोध गरेका छन् ।अखण्ड पाँच नं प्रदेशको लागि भैरहेको आन्दोलनको क्रममा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आन्दोलनकारीहरुले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई अबरोध गरेका हुन् ।नयाँ एफ.एम.मा समाचार संकलन, बाचन तथा कार्यक्रम संचालन गर्ने पत्रकार सुदिप केसीलाई समाचार संकलनको क्रममा अवरोध गरिएको हो ।जिल्ला सदरमुकाम नजिकै रहेको फुदवाङबाट […]










