काठमाडौं, पुस २- बाह्यशक्तिको चलखेलका कारण मुलुकको अखन्डता खतरामा पर्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।२९५औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले शनिबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले बाह्य हस्तक्षपबाट मुलुकलाई मुक्त गराउनुपर्ने बताउनुभयो । उनीहरुले त्यसका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा नेकपा एमालेका नेता लालबाबु यादवले जातजातिका नाममा मुलुकको […]
राजनीति
देशलाई निकास दिन संविधान संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने : पाण्डे
बैतडी,पुस २- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले देशलाई निकास दिन संविधान संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला साखा बैतडीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता नभइकन सबैको सहमतिमा निकास निस्कन्छ भने परिमार्जन हुनसक्ने बताउनुभयो । संविधान जारी गर्ने […]
प्रधानमन्त्री दाहालद्धारा कुलेखानी तेस्रो जलविद्युत आयोजनाको अनुगमन
मकवानपुर,पुस २-प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी आयोजनाको काम छिटोछरितो तथा पारदर्शी बनाउनका लागि आफू लागि परेको बताउनुभएको छ । सरकारी आयोजनाका काम अपारदर्शी र ढिलो हुने गरेको गुनासो बढेकाले आफू नै अनुगमनमा निस्किएको उहाँले बताउनुभयो । मकवानपुरको भैँसेमा निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत आयोजनाको अनुगमनका क्रममा उहाँले सरकारी स्तरबाट सुरु भएका कामहरु छिटो र छरितो गराउनका लागि […]
राजनीतिक गतिरोध अन्त्यका प्याकेज मै समाधान खोजिनुपर्ने :पौडेल
विराटनगर,पुस २- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य तीन दलबीच प्याकेज मै समाधान खोजिनुपर्ने बताउनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले संक्रमणकालीन अवस्थामा दलहरुबीच अविश्वास भएमा त्यसले संकट निम्त्याउने भन्दै दलहरुबीच प्याकेजमै सहमति खोजिनुपर्ने बताउनु भएको हो । नेता पौडेलले कांग्रेस, एमाले र माओवादी केन्द्रले संविधान जारी […]
पत्रकार महासंघको तालाबन्दी १२ औं दिन पनि जारी
बाँके, पुस २-नेपाल पत्रकार महासंघ बाँकेको कार्यालयमा लगाइएको तालाबन्दी १२ औं दिन आज सम्म पनि जारी छ । ताला खुलाउन महासंघ नेतृत्वले अहिलेसम्म पनि पहल गरेको छैन । महासंघको नेतृत्वले विधी र प्रक्रिया नपु¥याई एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै नेपाल प्रेस युनियन बाँकेले गत २० गते ताला लगाएको थियो । ताला लगाएको करिव […]
मोर्चाद्धारा बन्दको प्रतिकार गर्दै नवलपरासीमा एमाले पार्टीको झण्डा जलाए
नवलपरासी,पुस २-नवलपरासीमा भने मोर्चाले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएको छ ।आजदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् ।सरकारले मधेशका जिल्लालार्ई मात्र केन्द्रित गरि प्रदेश नंं ५को सिमाकङ्ग गर्ने प्रस्ताव सहित संविधान संसोधन प्रस्ताव दर्ता गराएपछि आन्दोलनमा उत्रिएका एमाले पार्टीलाई […]
एमालेले गरेको बन्दका कारण आजपनी नेपालगंजको बजार ठप्प
बाँके,पुस २ –सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण आजपनी नेपालगंजको बजार ठप्प रहेको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध गरेको बन्दले आज पनि नेपालगंजमा बन्दको प्रभाव परेको हो । नेपालगंजमा विहान ८ बजे सम्म गाडि चलेपनि अहिले भने नेपालगन्जको चोक […]
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा ख्रीष्टमसको दिन बिदादिन सरकारसंग तीन बुँदे माग
काठमाडौँ, मंसिर ३० – राष्ट्रिय खी्रष्टियन महासंघ, नेपालले सार्वजनिक बिदालाई कायम गराउनको लागि सरकार समक्ष तीन बुँदे माग अघि सारेको छ । आज रिपोटर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर सो माग अघि सारेको हो । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालको ख्रीष्टमससँग जोडिएको सार्वजनिक विदा कटौती सम्बन्धी विषयमा इसाई सरकारी कर्मचारीलाई मात्र सिमित […]
एमालेको पार्टी कार्यालयमा कार्यकर्तामाथि नै हातपातको प्रयास, साँसद उत्रिए भिडन्तमा
काठमाडौँ, मंसिर ३०- एमाले साँसदले राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आफ्नै कार्यकर्तामाथि हातपात प्रयास गरेका छन् । बझाङको काँडा गाविसबाट ज्ञापनपत्र बुझाउन पार्टी कार्यालय पुगेका एमाले कार्यकर्ता र समर्थकमाथि एमालेकै साँसद लालबहादुर रावलले हातपात प्रयास गर्नु भएको हो । रावल बझाङ–२ बाट निर्वाचित साँसद हुनुहुन्छ ।गाउँलेहरु काँडा गाविसलाई नगरपालिका बनाउन माग गर्दै ज्ञापनपत्र बुझाउन राजधानी गएका […]
संसदमा दर्ता संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने :देउवा
भरतपुर,मंसिर ३०-सत्ता साझेदार दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनु भएको छ ।काग्रेसको चितवन जिल्लाले भरतपुरबाट सुरु गरेको दुई महिने जागरण अभियानको आज उद्घाटन गर्दै सभापति देउवाले अस्वीकृत हुने अवस्था भए पनि कुनै हालतमा फिर्ता नहुने दोहोर्याउनु भएको हो ।बरु प्रस्ताव फेल होस तर फिर्ता हुँदैन […]










