टोकियो,साउन,१३-गैर आवासीय नेपाली संघ (NRNA) जापानको १२ औं महाधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ। जुलाई २७ तारिख आईतबारका दिन भर्चुअल मार्फत सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन्।उनले अर्का प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई १,९५९ मतान्तरले पराजित गरेका हुन्।लामीछानेले ७ हजार १५२ मत ल्याए भने श्रेष्ठले ५ हजार १९३ मत […]
वैदेशिक रोजगार
एनआरएनए जापानको यूवा संयोजक दिपक बुर्जा मगर विजय
टोकियो,साउन,१२-गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगर विजय हुनु भएको छ। जुलाई २७ तारिख आईतबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको १२ औं राष्ट्रिय महाधिवेशनले भर्चुअल मार्फत गराएको भोटिङ मार्फत दिपक बुर्जा मगर विजयी हुनु भएको हो। एनआरएनए जापानको यूवा संयोजक पदमा ३ जनाले उम्मेदवारी […]
एनआरएनए जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगरको उम्मेदवारी
टोकियो,असार,२४-गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगरले उम्मेदवारी दिनुभएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी (२०२५-२०२७) दुई वर्षको लागि हुन गईरहेको कार्यकालको निर्वाचनका लागि दिपक बुर्जा मगरले युवा संयोजक पदमा आफ्नो उम्मेदवारी दिनु भएको हो। अहिले जापानमा (एनआरएनए) को चुनावी सरगर्मीको माहोल निकै तात्तिएको छ।तपाईहरुले सामाजीक संजालमा व्यापक रुपमा यसको […]
प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को तयारी पुरा
सेन्दाई,जापान,२३-प्रथम नेपाल फेस्टिबल सेन्दाई २०२५ को तयारी पुरा भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिती सेन्दाईको आयोजनामा हुन गईरहेको प्रथम नेपाल फेष्टिबलको तयारी पुरा भएको आयोजकले जनाएको छ। आज शुक्रबार राती सेन्दाई स्थित एक सिन्दुर रेष्टुरेण्टमा आयोजना गरिएको अतिथी संग भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित हुनु भएका जापान स्थित नेपाली राजदुत महामहिम डा. […]
जापानमा दुई दिनमै सुदुरपश्चिमका दुई विद्यार्थीको निधन
टोकियो,जेठ,७-जापानको टोकियोमा आज बुधबार एक जना नेपालीको निधन भएको छ। टोकियो स्थित ईकेबुकुरो नजिकै बस्ने सुदुरपश्चिम प्रदेश नं. ७ डोटी जिल्ला स्थित शिखर नगरपालीका ५ तिजाली घर भएका गणेश बहादुर एैरीले कोठामा एक्लै भएको बेला झुण्डीएर आत्महत्या गरेका हुन्। विगत २ वर्ष अघि मात्र उच्च शिक्षा हासिल गर्नको लागि जापान आएका उनी भाषा विद्यालय अध्ययन गरिरहेका […]
बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मामा संयुक्त शान्ति पदयात्रा गरिने
गुन्मा,जापान,बैशाख,२४-बुद्ध जयन्तीको अवसरमा जापानको गुन्मा केनमा ऐतिहासिक संयुक्त शान्ति पदयात्रा गरिने भएको छ। नेपालबाट जापान आइ बसोबास गरिरहेका नेपाली समुदायका विभिन्न संघ-संस्थाहरूको संयुक्त आयोजनामा २८६९ औं बुद्ध जयन्तीको विशेष अवसरमा ऐतिहासिक शान्ति पदयात्रा (र्याली) आयोजना गरिने भएको हो। बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देशलाई जापानी समाजमा फैलाउने र विशेषगरी “बुद्ध नेपालमा जन्मनु भएको हो” भन्ने […]
नेपाल मगर संघ क्षेत्रीय समिती नागोयाले पहिलो फुटसल टुर्नामेण्ट गर्ने
टोकियो,चैत्र,२९-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले पहिलो फुटसल टुर्नामेण्ट गर्ने भएको छ। यहि आउदो मे महिनाको ३ तारिख शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा टुर्नामेण्ट हुने आयोजकले जनाएको छ। पछिल्लो समय जापानमा बसोबास गर्ने नेपालीको जनसंख्या दिन प्रतिदिन बढ्दै गईरहेको हुदाँ प्रवासमा बसेर पनि खेलप्रेमी नेपाली समुदाय र यूवा पंक्ती […]
नेपाल फेस्टिवल ओकिनावाको सम्पुर्ण तयारी पुरा
ओकिनावा,फाल्गुन,१०-जापानको ओकिना शहरमा हुन लागेको दोस्रो नेपाल फेस्टिवलको तयारी पुरा भएको छ। एकताको महोत्सव, हाम्रो विविधताको उत्सव भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती ओकिनावा (एनआरएनए) को आयोजनामा भोली फेब्रअरी २३ तारिख आईतवारका दिन हुने एक दिने नेपाल फेस्टिवलको तयारी पुरा भएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागितामा जनाउन एनआरएनए जापानको केन्द्र र […]
जापानमा आत्महत्या गर्ने नेपालीको संङख्या बढ्दै,कारण के होला ?
टोकियो,माघ,२१-नेपाल देखि जापानमा उच्च शिक्षा र रोजगारीको सिलसिलामा आउने नेपालीको संख्या पछिल्लो समय दिनप्रति दिन बढ्दै गएको छ। जापान सरकारको अध्यागमन ब्यूरोले सन् २०२४ को जुन अन्त्यसम्म तथ्याङ्कहरु सार्वजनिक गरेको आधारमा हेर्ने हो भने नेपालीहरु जापानमा छैटौं ठुलो विदेशी समुहको रुपमा रहेका छन्।उक्त तथ्याङ्को आधारलाई मान्ने हो भने २०६,८९८ जना नेपालीहरु जापानमा बसोबास बस्छ्न।तर हाल […]
जापान टुर सकेर गायीका संगिता थापा मगर स्वदेश फिर्ता
टोकियो,माघ,९-नेपाल मगर संघ जापानले टोकियो लगायत ५ ठुला शहरहरुमा गरेको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम सकेर चर्चित राष्ट्रिय कलाकार संगिता थापा मगर आज बुधबार राती स्वदेश फिर्ता हुनु भएको छ। विगत लामो समय देखी अमेरिकामा बस्दै आउनु भएका गायीका संगिता थापा मगर नेपाल मगर संघ जापानको निमन्त्रणामा जापान आउनु भएको थियो।उहाँले नागोया, ओसाका, गुन्मा […]









