आदर्श मावि नेपालगन्जद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न।

  नेपालगन्ज, माघ २५ आदर्श मावि नेपालगन्जमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बिद्यालयको आयोजनामा सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगितामा जम्मा ८ समुहले सहभागिता जनाएका थिए।जसमध्ये होटल म्यानेज्मेन्ट १२ प्रथम, कम्प्युटर साइन्स द्वितीय र बिज्नेस स्ट्डिज समुह तृतीय भएका थिए। बिद्यालयको वार्षिक कार्यतालिका अनुसार विभिन्न अतिरिक्त कार्यक्रम गर्दै आएको र त्यसै अनुरुप विद्यार्थीहरुको अतिरिक्त […]

नेपालकै ठूलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा हुँदै ।

नेपालगन्ज , माघ २५। नेपालकै ठुलो पाँचौ एजुकेसन फेर नेपालगन्जमा सम्पन्न हुने भएको छ। स्वदेशी शिक्षा सबैको इच्चा` भन्ने मुल नाराका साथ नेपालगन्जमा पहिलो पटक नेपालकै ठूलो पाँचौ एजुकेसन फेर हुने भएको छ। देश प्रादेशिक संरचनामा गए लगत्तै यो एजुकेसन फेर पनि प्रत्येक प्रदेशमा हुन लागेको हो। यसका लागि नेपालगन्जमा भने फाल्गुन १० र ११ गते […]

सहिद दिवसको अवसरमा नेपालगन्ज टेक्निकल स्कुलद्वारा हाजिरी जवाफ सम्पन्न

नेपालगंज,माघ,१६- शहिद दिवसको अवसरमा नेपालगन्ज टेक्निकल स्कुलद्वारा हाजिरी जवाफ सम्पन्न भएको छ।सहिदहरु प्रती मौनधारण र श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम सुरु गरिएको थियो। प्राबिधिक स्कुलहरुमा प्रतिष्ठित स्कुल मानिएको बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज टेक्निकल स्कुलले बुधवार शहिदहरुलाई श्रद्धा प्रकट गर्दै बिद्यार्थीहरु माझ हाजिरी जवाफ प्रतियोगिता गराएको छ। नेपालगन्ज टेक्निकल स्कुलका प्राचार्य इन्जिनियर दामोदर ढ्कालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रखुख […]

“मिस इकलेज २०१९”को लागि आवेदन फारम खुल्ला

काठमाडौं,पौष–१८- विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को  नवौै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ ।    उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१९”को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक […]

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको अध्यक्षमा अाचार्य सर्वसम्मतीले चयन

नेपालगन्ज,पौष,९- त्रिभुवन विश्व बिद्यालय अन्तर्गत रहेको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको प्राध्यापक संघको अध्यक्षमा लालमणि अाचार्य सर्वसम्मतिले चयन हुनुभएको छ ।अाज बहुमुखी क्याम्पसमा भएको लोकतान्त्रिक र प्रजातान्त्रिक प्राध्यापकहरुको अापसी सहमतिमा कार्यसमिति गठन गरिएको थियोे । जसमा अध्यक्ष लालमणि आचार्य, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, सचिव नवराज रिजाल,सहसचिव भेषराज चौधरी,कोषाध्यक्ष केशव पौडेल र सदस्यहरू अमरेन्द्र कुमार पाण्डे,मुना […]

गुर्भाकोट प्राबिधिक शिक्षालय अनुमति बिना नै संचालन

नेपालगन्ज,पौष,९- प्राबिधिक शिक्षाको नाममा सुर्खेतको गुर्भाकोटमा गुर्भाकोट प्राबिधिक शिक्षालयलेूठगि गर्ने गरेको रहस्य फेला परेको छ ।सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा न ४ भैरबस्थानमा तालिम संचालन गर्न अनुमति पाएको उधम सिलता बिकाश संस्थाले हाल गुर्बाकोट नगरपालिका वडा न ८ मेहलकुनामा साखा संचालन गरि गोप्य रुपमा कारोबार गर्दै तालिम संचालन गरिरहेको रहस्य खुल्न आएको छ । सुर्खेतको बिरेंद्रनगरको […]

शिक्षकमहासंघ खारेज गराएरै छाड्ने अस्थायी शिक्षकको उद्घोष

काठमाडौं,पुस,९- उत्पीडित शिक्षकको न्यायमा दलाली गरेको आरोप लगाउँदै पुनरुत्थानवादी शक्ति नेपालआवद्ध अस्थायी शिक्षकहरुले शिक्षककर्मचारीका संघ, संगठन, युनियन, महासंघ खारेज गर्ने उद्घोष गरेका छन् ।केही दिन अघि शिक्षक महासंघ, शिक्षक सेवा आयोगलगायत माथि युद्धको घोषणा गरेको सो पार्टीले शिक्षककर्मचारीका संघसंगठनहरुलाई अदालबाटै खारेज गराएरै छाड्ने उद्घोष गरेको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पार्टीले वर्षौदेखि सेवामा […]

लायन्स क्लब अफ नेपालगन्जको पहलमा गरिव बालबालिकाहरुलाई छात्रवृत्ति

नेपालगंज,पुष,३- सामाजिक संस्था लायन्स क्लब अफ एभरेस्ट नेपालगन्जले नेपालगन्जमा गरिव जेहेन्दार बिद्यार्थीहरुका लागि कम्प्युटर सिक्नका लागि छात्रवृत्तिको लागि पहल गरेको छ । अाज एक कार्यक्रमका बिच नेपालगन्जमा सेतु बि-क- चोकमा रहेको ईन्टेल कम्प्युटर ईन्स्टिच्युट संग सहकार्य गरि तीन जना गरिब बालबालिकालाई छात्रवृत्तिको लागि पहल गरेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टका चार्टर अध्यक्ष ध्रुबराज शर्माले बताउनुभयो […]

पाठ्यपुस्तकबाट पौष १ लाई कालोदिन भन्ने सामग्री हटाउन माग

काठमाडौं,पौष,२- पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा भएका त्रुटि हटाउन माग गरेको छ । पाठ्यपुस्तकमा सरकारले मनलाग्दी त्रुटि गरेको ठहर गर्दै पुनरुत्थानवादीले त्रुटि अविलम्व नसच्याए कडा आन्दोलनको चेतावनी दिएको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पुनरुत्थानवादी शक्तिले कक्षा १० को सामाजिक विषयको पुस्तकमा वि.सं.२०१७ सालमा राजा महेन्द्रले २ तिहाई जनमतको काँग्रेस सरकार अपदस्त गरी प्रत्यक्ष शासन […]

३९ जना विपन्न बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री प्रदान

नेपालगञ्ज,मंसिर,२७- आर्थिक अवस्था कमजोर भएका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिद्यार्थीहरुलाई बिहीवार शैक्षिक सामग्री प्रदान गरिएको छ ।नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिपन्न तथा अनाथ बालबालिकालाई बिहीबार एक समारोहकाबीच पौरखी बहुद्देस्यीय सहकारी संस्था लिमिटेडले शैक्षिक सामाग्री बितरण गरेको हो । बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै नेपालगञ्जकी उपमेयर उमा थापा मगरले बिभिन्न संघ संस्थाहरुले आफुखुसी […]