काठमाडौं,असोज,१६-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व वरियतामा ४ स्थान सुधार गर्दै अलराउण्डर तर्फ दोस्रो स्थानमा उक्लेका छन्। दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन्।यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए। दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ।अलराउन्ड तर्फ नै […]
ब्यानर न्यूज
व्यापक विरोध भएपछि विमान कम्पनीहरू अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने
काठमाण्डौं,असोज,१३-नेपालको विभिन्न भागमा दुई दिन परेको अविरल वर्षाका कारण काठमाण्डौं बाट देशका विभिन्न ठाँउमा जाने सडक बाढी र पहिरोलो अवरुद्ध भएको छ। सडक यात्रा अवरुद्ध भएसंगै यात्रुहरुको एक मात्र गन्तव्य बन्यौ हवाई यात्रा, यसले हवाई यात्रा गर्ने यात्रुको संख्या उल्लेखमा मात्रा बढेपछि निजी विमान कम्पनीले आफू खुशी ५ हजार लाग्ने टिकट यात्रालाई दोब्बरले बढाएर १० […]
टोकियोमा एन्फा जापानले सुरु गर्यो निशुल्क फुटबल ट्रेनिङ
टोकियो,असोज,१-प्रवासी नेपाली समुदायको बालबालीकालाई लक्षित गर्दै जापान नेपाल फुटबल सङ्घ (एन्फा जापान)ले निशुल्क फुटबल ट्रेनिङ सञ्चालन गरेको छ। एण्फा जापानका अध्यक्ष शिव खड्काले भाद्र ३० गते देखी तालिम प्रारम्भ गरेको जानकारी दिनुभयो।उहाँले भन्नुभयो टोकियो आसपासमा भएका १४ वर्षमूनीका (अण्डर १४)को बच्चाहरू लाई निशुल्क ट्रेनिङ सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार अब हरेक शनिबार र आइतबार निःशुल्क ट्रेनिङ […]
आज तिजको दर खाने दिन
काठमाडौं,भदौ,२०-हिन्दु नेपाली महिना नारीहरुको महान पर्व हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज दर खाई मनाईदै छ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ।माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ।जसले व्रतका दिन आडिलो बनाउँछ।तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका […]
कांस्य जितेकी पलेशाले ६५ लाख रुपैयाँ पाउने
काठमाडौं,भाद्र,१५-पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिईन्। के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि पारा ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन् । नेपाली खेलकुदको इतिहासमै पारा ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् । पलेशाले […]
जापान रेमिट फाईनान्सको ‘ब्राण्ड एम्बेसडर’मा रवि ओड नियुक्त
टोकियो,जापान,साउन,२-जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ। लोकप्रिय गायक रवि ओडको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्। रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिटेन्स सेवाहरूमा प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ। ब्राण्ड एम्बेसडर नियुक्तिको एक कार्यक्रममा […]
चीनले मेकङका पाँच राष्ट्रलाई समर्थन गर्ने
टोकियो,जापान,भजन,१-चीनले थाइल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस र म्यानमारसँग विभिन्न पूर्वाधार परियोजनाहरूमार्फत सम्बन्ध बढाउने योजना बनाएको छ। परराष्ट्रमन्त्री वाङ यीले शुक्रबार उत्तरी थाइल्याण्डको चियाङ माईमा पाँच मेकोङ क्षेत्रका राष्ट्रका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको थियो। सहभागीहरूले मेकोङ नदीको खडेरी र बाढीको प्रतिरोधलाई सुधार गर्ने योजना बनाएको बताएका छन्। सहभागीका अनुसार PM २.५ भनेर चिनिने वायुजन्य प्रदूषकहरूलाई सीमाहरू पार गर्नबाट […]
जापानमा शक्तिशाली आँधीपछि जनजीवन सामान्य बन्दै
टोकियो,भद्र,१-जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा शक्तिशाली आँधीपछि जनजीवन सामान्य बन्दै गएको छ। शक्तिशाली आँधी टाईफुन आउने भए पछि शुक्रवार जापानका टोकियो र आसपासका क्षेत्रमा कार्यालय र यातायात सेवाहरु थप्प पारिएको थियो।तर ती सबै सेवाहरू आज शनिवार बाट भने सामान्य अवस्थामा नै फर्किएको छ। टाइफुन अहिले जापानको मुख्य टापुको प्रशान्त तटबाट पूर्व-उत्तरपूर्व सर्दैछ।जापानको मौसम विज्ञान एजेन्सीका […]
टोकियोमा पहिलो पटक क्षत्री समाज गठन
टोकियो,साउन,२८-जापानको राजधानी टोकियोमा पहिलो पटक क्षत्री समाज गठन भएको छ।नरेशबहादुर जिसी क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती चयन गरिएको हो। यस्तै समाजको उपाघ्यक्षमा शुक बहादुर के.सि. सचिवमा सरोज कार्की,सहसचिवमा एस.बि. साउॅंद र कोषाध्यक्षमा रोशन प्रताप क्षेत्री रहनुभएको छ। कार्यक्रममा बोल्दै वृहत्त क्षेत्री समाजको एकता र संगठनको आवश्यकता महशुस गरी टोकियोमा पहिलो पटक समाज गठन गरिएको अध्यक्ष […]
“घरज्वाइँ”फिल्म टोकियोमा प्रदर्शन
टोकियो,जापान,साउन,२७,अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनित फिल्म ‘घरज्वाइँ” फिल्म आज अगस्ट ११ तारिख आईतवार टोकियोमा प्रदर्शन भएको छ। नेपाल मगर संघ जापानको आयोजनामा प्रदर्शन भएको “घरज्वाइँ” फिल्मका अभिनेत्री मिरुना मगरले दर्शक संगै बसेर फिल्म हेरेका थिए। नेपाल मगर संघ जापानको आयोजनामा यो फिल्म जापानव्यापी रिलिज हुनेछ।यो फिल्म जापानका विभिन्न शहरहरुमा लाग्नेछ,यस्तै अगष्ट १४ […]






