काठमाडौं,माघ,६-अगामी १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सहमति भएको छ । सहमतिअनुसार प्रदेशको अन्यतर्फबाट एमालेको उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उमेदवार रुपाकुमारी यादवलाई मतदान गर्न राष्ट्रिय सभा मतदाताहरूसमक्ष अपिल गरिएको छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेश प्रदेश […]
ब्यानर न्यूज
कोरोनाका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित
काठमाडौं,माघ,६-नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोरोनाको तेस्रो लहरका कारण जोखिम बढेसँगै माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसबारे औपचारिक निर्णय भने लिएको छैन । सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी […]
‘मधेश प्रदेश’ नामाकरणमा असहमति, जनकपुरमा पुत्ला दहन
काठमाडौं,माघ,४-मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु […]
पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं,माघ,३-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ । आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको हो।उहाँको स्वास्थ्य अवस्था सामान्य रहेकोले आफ्नै निबासमा आराम गरिरहनु भएको सचिवालयले जनाएको छ । मन्त्री आलेका स्वकीय सचिव हेमन्त […]
लिपुलेकमा निर्माणाधीन सडक तुरुन्त रोक्न भारतलाई सरकारको आग्रह
काठमाडौं,माघ,३-नेपाल सरकारले नेपाली भूमि लिपुलेकमा भारतले बनाइरहेको सडक निर्माण तत्काल रोक्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले नेपाल सरकारले भारत सरकारलाई एकपक्षीय रुपमा सडक निर्माण गरेको भन्दै सो प्रक्रिया तत्काल रोक्न आग्रह गरेको बताउनुभयो। ‘नेपाल भारतबीच रहिआएको घनिस्ट र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ईतिहासिक सन्धि, […]
नेपालमा ४९६१ संक्रमित थपिए,सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
काठमाडौं,माघ,२-नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पिसीआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२७ गरि ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी गत २४ […]
विमल घर्ती मगर चम्किदा मछिन्द्रको शानदार जित
काठमाडौं,माघ,२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४-० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले दुई गोल गरे । यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित […]
भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी
काठमाडौं,माघ,२-भारतमा कोरोना संक्रमण अझै पनि तिब्र रूपमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ नाघेको छ […]
पशुपतिको धर्मशाला सेभेन स्टार होटलजस्तो देखेर आफू सक भए मन्त्री आले
काठमाण्डौं,माघ,२-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताउनुभयो। छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताउनुभयो। छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर […]
आज माघे संक्रान्ति पर्व मनाईदै
काठमाडौं,माघ,१-सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान […]





