तस्वीरः रासस काठमाडौं,भदौं,२४-अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछ । सुमारसहितको टोली कतार एअरवेजको जहाजबाट बिहीबार बिहान साढे ९ बजे काठमाडौं उत्रिनुएको थियो । टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स हुनुुहन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबै जना सिधै […]
ब्यानर न्यूज
आज नेपाल र बंगलादेश भिड्ने, ७ नयाँ खेलाडीले ’डेब्यु’ गर्दै
काठमाण्डौं,भदौ,२४-महिला राष्ट्रिय फुटबल टोलीले स्वदेशमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको पाँच वर्ष भएको छ।सन् २०१६ मा मलेसियाको राष्ट्रिय टोलीविरुद्ध सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलेको थियो। त्यसपछि दक्षिण एसियाका दुई प्रतियोगिता साफ च्याम्पियनसिप र १३औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्यो। दुवै प्रतियोगितामा नेपाली टोली फाइनल पुगेको थियो।तर ती दुवै प्रतियोगिता काठमाडौंबाहिर भएका थिए। महिला फुटबलले […]
आज १०८औं बिपी जयन्ती : नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदानको स्मरण गरिदै
काठमाडौं,भदौ,२४-आज १०८औं वीपी जन्मजयन्ती । विसं १९७१ साल भदौ २४ गते जन्मनु भएका बिश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइराला २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । आफ्नो प्रधानमन्त्रीकालमा उहाँले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम शुरु […]
आज हरितालिका तीज : निराहार व्रत बसी भगवान शिवको आराधना गरिँदै
काठमाडौं,भदौ,२४-आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् । हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ । […]
एमसीसीले नेपाललाई पठायो जवाफ( पूर्णपाठ नेपालीमा हेर्नुहोस्)
काठमाण्डौं,भदौ,२३-अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो। यसअघि सरकारले एमसिसीबारे उठेका विभिन्न सवालहरूमा प्रष्टीकरण माग्दै एमसिसीलाई पत्र पठाएको थियो। एमसिसीले सरकारले सोधेका एक-एक प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुबै भाषामा पठाएको छ। सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको […]
एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश पेश
काठमाडौं,भदौ,२३-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गर्नुभएको हो । विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । आजबाट सुरु भएको संघीय संसद […]
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुदै
काठमाडौं,भदौ,२०-नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज (आइतबार) भारतसंग हुदैछ ।त्रिपुरेश्वरस्थितदशरथ रंगशालामा हुने खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।पहिलो मैत्रीपूर्ण फुटबल बिहीबार भएको थियो।जुन खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । अन्जन विष्टले गरेको गोलको अग्रता जोगाउन […]
निजगढ रतनपुरीमा महेश बस्नेतद्धारा कार्यकर्ता प्रशीक्षण कार्यक्रम सम्पन्न
निजगढ,बारा,भदौ,१९-नेपाल कम्न्युस्ट पार्टी एमाले निजगढ नगर कमिटिको आयोजनामा र रतनपुरी ब्लकको सहयोगमा क. महेस बस्नेत को प्रमुख आतिथ्यमा कार्यकर्ता भेला तथा प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय माबीको प्रांगणमा भएको कार्यक्रमको सभापति दिल बहादुर लामाले गर्नुभएको थियो।सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ,राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय […]
दैलेखमा १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापति बनिन्
दैलेख,भदौ,१९-दैलेख जिल्लामा नेपाली कांग्रेसले एकजना १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ। दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन्। शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो। उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि […]
जुम्लाको अर्गानिक स्याउले नेपालगञ्जमा बजार लिंदै
नेपालगञ्ज,भदौ,१९-अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै विक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ विक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको […]






