एजेन्सी,माघ,३०-राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चद्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।विभागीय टिम पुलिस र रौतहटको चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चन्द्रपुरविरुद्ध मैदान उत्रदा पुलिस सहज जितको खोजीमा हुनेछ ।पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्न चाहन्छ […]
ब्यानर न्यूज
अन्तत:रामकुमारी झाँक्री बिना सर्तमा रिहा !
काठमाडौँ,माघ,२९-नेकपा प्रचण्ड-नेपाल समुहकि नेतृ रामकुमारी झाँक्री अन्तत बिना सर्त रिहा हुनु भएको छ ।झाँक्रिले राष्ट्रपतिले गरेको गलत कामको विरोधमा आफूले बोलेकोमा कुनै पछुतो नभएको बताउनु भएको छ । बुधबार साँझ अपराध अनुसन्धान महाशाखाबाट रिहाइ भइपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध बोलेकोमा पछुतो नभएको बताउनु भएको हो। उहाँलाई चौतर्फी दबाबपछि प्रहरीले विना शर्त रिहा गरेको […]
बाबुरामको प्रश्न-यो सरकारको काल आएकै हो ?
काठमाडौं,माघ,२९-पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीको विरोधमा टिप्पणी गर्नुभएको छ । बिहीबार ट्वीटमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारको काल आएकै हो भनेर प्रश्न गर्नुभयो । उहाँले संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन बोल्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘ओली सरकारले राष्ट्रपतिबारे […]
निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !
काठमाडौं,माघ,२८-आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित दबाव दिएको दाबी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको औपचारिक छलफलपछि प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिता सम्बन्धी विवादमा प्रवेश नगर्न निर्देशन दिएको दाबी अर्को पक्षले गरेको छ […]
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं,माघ,२७-नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनु भएको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो।उहाँको कार्यकाल सकिएछी प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो […]
भागरथी भट्टको हत्यारा पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न राप्रपाको माग
काठमाडौं,माघ,२५-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै भागरथी भट्ट हत्या घटनाको सत्य तथ्य छानबिनगरि दोषी माथी कडा भन्दा कडा कारबाही गर्न सरकार संग माग गरेको छ । पछिल्लो समय ‘देशमा हत्या हिंसा र बलात्कारका घटना बढ्दै गइरहेको अवस्थाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी चिन्तित भएको छ । तरल राजनीतिक अवस्थाका कारण अपराधका घटना […]
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्छ : प्रधानन्यायाधीश
काठमाडौं,माघ,२५-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताउनु भएको छ । आइतबार सरकारी वकिलको बहस सकिएको छ।त्यसपछि प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गर्नु भएको छ। सोही क्रममा प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबै मुद्दाको बहस सिध्याउनु पर्ने बताउनु भएको हो । अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस […]
प्रचण्ड-माधव भन्छ,आम हड्ताल सफल भयो:उता पूर्वमन्त्रीको अण्डकोष नै फुट्यो
काठमाण्डौं,माघ,२२-नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आह्वान गरेको आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्नु भएको छ। आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल […]
भारतीय विदेश मन्त्रालय भन्छ : नेपालमा हाम्रा ६ लाख नागरिक बस्छन्
काठमाडौं,माघ,२२-भारतले नेपालमा आफ्ना ६ लाख नागरिक बस्दै आएको जनाएको छ।भारतको माथिल्लो सदनमा बिहीबार भारतीय विदेश मन्त्रालयले विश्वका २ सय २१ वटा देश वा भूभागमा भारतीय नागरिक बस्दै आएको जानकारी दिएको हो। मन्त्रालयको अनुसार ती देशमा भारतबाट १ करोड ३१ लाख १४ हजार नागरिक रहेका छन्। त्यसमध्ये नेपालमा ६ लाख बस्दै आएका छन्। यो संख्या विदेशमा […]
हड्ताल सफल बनाउन दाहाल सडकमा,फागुनबाट जनआन्दोलन सुरु हुने
काठमाडौं,माघ,२२-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुग्नु भएको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधका नेकपा दाहाल समूह आन्दोलनमा छ । आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ । हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किनु भएको हो । […]

