काठमाण्डौं,भाद्र,३- मलेसियाको लिग च्याम्पियन जोहार डारुल टाजिम एफसी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले राष्ट्रिय फुटबल टिमको घोषणा गरिसकेको छ । नेपाली राष्ट्रिय टिमले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । तर, स्विडिस प्रशिक्षक जोहान कालिनले नियमित कप्तान विराज महर्जनलाई टिम बाहिर राखेका छन् । नियमित कप्तान विराजको फिटनेसमा […]
ब्यानर न्यूज
भोटेकोशी नदीमा भीषण बाढी : बाढीले रसुवाको बेलिब्रिज बगायो
रसुवा,भाद्र,२- रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ ।चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो । राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो ।रसुवा भन्सार […]
मिलन मगरको नेतृत्वमा नेपाल मगर संघ बारा काठमाडौं सम्पर्क समिती गठन
काठमाण्डौं,भाद्र,१- नेपाल मगर संघ काठमाडौं बारा सम्पर्क समिती गठन भएको छ ।शनीबार मिलन मगरको नेतृत्वमा काठमाण्डौं बारा सम्पर्क समिती गठन भएको हो । २ नम्बर प्रदेशको आठओटा जिल्लाको सम्पर्क समिती सबै जिल्लामा गठन भएपनी बारा सम्पर्क समितिको भने पहिलोपल्ट अधिबेशन आयोजक समिती गठन गरिएको हो । शनीबार गठन भएको समितीको बैठक नेपाल मगर संघ २ नम्बर […]
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- वार्षिक साधारणसभा सम्पन्न
नेपालगन्ज ,साउन,३२- दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ अाज बाँकेमा अग्रणी स्थानमा रहेका सहकारीहरु मध्येको एक सहकारी माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि- ले अाफनो ९ अौं वार्षिक साधारणसभा नेपालगन्जको सिद्धार्थ कटेज रेष्टुरेन्टमा भव्य रुपमा सम्पन्न गरेको छ । वि- स- २०६८ सालमा स्थापना गरिएको सहकारीका अाफना लगभग छ […]
आज जनैपूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै
काठमाडौं,साउन,३०- आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै […]
बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश
जापान,श्रावण,३०- बिहानी अनलाईन डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो । बिहानी अनलाईन […]
गुल्मी सेवा समाज युएईले तिज विशेष समुन्द्री भोज (दर खाने) कार्यक्रम गर्ने
युएई,साउन,२५- गुल्मी सेवा समाज युएईले विगतको वर्षहरुमा झै यस वर्ष पनी तिज विशेष समुन्द्री भोज ( दर खाने ) कार्यक्रम गर्ने भएको छ । कार्यक्रम भाद्र ६ गते शुक्रबार अर्थात अगष्ट २३ तारिखका दिन हुने भएको हो । हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसर पारेर समुन्द्री भोज दर खाने कार्यक्रम रामु श्रेष्ठको संयोजनमा गर्न […]
त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार
काठमाडौं,साउन,२४- सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। […]
टोकियो र नागोयामा स्याङजा समाज जापानले तीज धमाका कार्यक्रम गर्ने
नागोया,जापान,साउन,२३- नेपाली नारीहरुको महान पर्ब हरितालिका तिजको अवसरमा स्याङ्ग्जा समाज जापानले जापानका दुई ठुला शहर नागोया र तोकियोमा “तीज धमाका २०१९ नामक ” तीज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नागोयामा नागोया स्थित नागोया कोकुसाइ सेन्टेरमा आगामी अगस्ट ३१ तारिक शनिबार दिउसो २:३० देखी २०:३० बजे हुने छ भने टोकियोमा सेक्टेम्बर १ मा टोकियो स्थित […]
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन
काठमाडौं,साउन,२२- भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन। […]


