एक्स जेनेरेसनको नेपालगन्जमा ‘हिट द बिट’ पुल पार्टी अषाढ ९ मा

नेपालगन्ज,असार,५- एक्स जेनेरेशन इभेन्ट एण्ड एड एजेन्सीले यहि अषाढ ९ गते नेपालगन्जमा ‘हिट द बिट’ पुल पार्टी गर्ने भएको छ । उक्त पुल पार्टी नेपालगंजका लागी यो बर्षको पहिलो पुल पार्टी हुने एक्स जेनेरेसनका संस्थापक संयोग जंग शाहको भनाइ छ । बिश्वव्यापी चर्चित ‘DJ 100 DJANE 2018’ मा पर्ने सफल विश्व प्रसिद्ध महिला डिजे ‘डिजे […]

बाँकेमा झुन्डिएर एकजनाले गरे आत्महत्या

नेपालगन्ज ,असार,५- बाँकेको नेपालगन्जमा गएराति एक विद्यार्थीले आत्महत्या गरेका छन। नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ स्थित नेपालगन्ज मेडिकल कलेज पछाडि रहेको आँप बगैंचामा आंपको रुखमा डोरी लगाई बर्दियाको बढैयाताल मैनापोखर घर भई हाल नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा सिभिल ईन्जिनियर अध्ययन गर्दै गरेका विद्यार्थी बालकृष्ण मल्लले आत्महत्या गरेको बाँके प्रहरीले बताएको छ। नीज बिद्यार्थीले यसपालि विज्ञान […]

आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रम छनोटका लागि वडा भेला सम्पन्न

नेपालगन्ज , असार, ४ नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को अार्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रम छनोट गर्नका लागि अाज वडा भेला सम्पन्न भएको छ । अाफनो वडामा कुन कुन योजना लाई प्राथमिकतामा पार्ने, वडाका समस्याहरु के के छन्, अार्थिक वर्षमा उपमहानगरपालिका बाट कति बजेट वडामा पार्न सफल भईयो लगायतका समसामयिक विषयहरुमा वडाबासी, वडाका […]

गुठीसम्बन्धी विधेयक संसदले नै फिर्ता गर्नुपर्छ : देउवा

काठमाडौं,असार,४- प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता  शेरबहादुर देउवाले संविधानविपरित सरकारले संसदमा ल्याएका अन्य विधेयक पनि फिर्ता लिन माग गर्नु भएको छ । संसदीय दलका नेता देउवाले गुठी विधेयकसँगै मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगसम्बन्धी विधेयक सरकारले संविधान विपरित ल्याएको दावी गर्दै खारेज गर्न माग गर्नु भएको हो । […]

गुल्मी सेवा समाज यु-ए-इ- को अधिबेशन शुक्रबार हुदै

नेपालगन्ज ,असार , ३- यहि अाउदो जुन २१ तारिख शुक्रबारका दिन गुल्मी सेबा समाज यु.ए.इ को चौथो अधिबेशन हुने भएको छ। तेस्रो अधिवेशनको दुई बर्षे कार्यकाल सकिएता पनि बिबिध कारणबस समय मै अधिबेसन गर्न नसकिएको गुल्मी सेबा समाज यु ए इ को अधिबेशन गराउन लागिएको गुल्मी सेवा समाज यु-ए-ई- का सचिबालय समिती सदस्य किसोर के- […]

नेपाल अटो मेकानिक्स ट्रेड युनियनको भेला तथा विमा सम्वन्धी प्रशिक्षण कार्यक्रम

नेपालगन्ज ,जेष्ठ ,३२- बाँकेको नेपालगन्जमा सक्रिय रहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्जको पुष्पलाल चोकमा रहेको होटल रोयल बाकेमा भएको कार्यक्रमको अध्यक्षता नाटुका नेपालगन्ज उपमहानगरपालिका का नगर अध्यक्ष पारसमणि अर्याल , प्रमुख अतिथिमा नाटुका केन्द्रीय सचिव रत्न लाल न्यौपाने , बिशिस्ट अतिथिमा प्रेम प्यासी अर्याल […]

हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि थल्लिए ओछ्यानमै

नेपाल्गन्ज, जेष्ठ ,३२- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ । फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ । २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन […]

हाईस गाडीको ठक्करबाट एकजना बृद्ध महिला सिकिस्त घाईते

नेपालगन्ज,जेष्ठ,३१- नेपालगन्ज देखि धनगढी तर्फ जादै गरेको हायस हिजो बिहीबार साझ नेपालगन्जक‍ो सडक बिभाग नजिक ठक्कर दिदा एकजना वृद्ध महिला सिकिस्त घाइते हुनुभएको छ । घाइते वृद्धक‍ो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी विभागमा उपचार भई रहेको छ । घाइते वृद्धको नाम, थर केही नखुलेको अस्पतालमा डिउटीमा रहेका प्रहरी हवलदार नरेश कुमार डागीले बताउनुभयो […]

बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,जेष्ठ,२८- फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ ।  खेललाई हुने खानेले […]

वडा स्तरिय क्रिकेट प्रतियोगितामा वडा नं.३ र २३ विजयी

नेपालगन्ज,जेष्ठ ,२७- नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ र ३ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २१ लाई ३३ रनले पराजित गर्दै वडा नम्बर २३ बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ६ […]