काठमाण्डौं,असार,१८- नेपाली महिला फुटबलको यतिबेला नेपालमा निकै चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । पहिले भन्दा अहिले नेपालमा महिला खेलाडीलाई फुटबल खेल्ने वातावरण विस्तारै सहज बन्दै गएको पाईन्छ । फुटबल खेल संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा लिइन्छ।तर संसारभरी नै हेर्ने हो भने महिला फुटबल पुरुषको तुलनामा ओझेलमा परेको देखिन्छ।नेपालमा पहिले महिला खेलको वास्तविकता पनि यहि थियो […]
ब्यानर न्यूज
जापानको फुकुओकामा रक्तदान कार्यक्रम हुने
फुकुओका,जापान,असार,१७- जापानको फुकुओकामा रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजना र जापान रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । “रक्तदान जिवनदान” भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रतिनिधी तथा पदाधिकारी लगायत फुकुओकामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागि भई रक्तदान […]
लायन्स क्लब अफ काठमाडौंले शनिबार “स्कुटर एण्ड मोटरसाइकल र्याली “गर्दै
काठ्मान्डौँ, असार ,१३- काठमाडौंमा शनिबार भोलि “स्कुटर एण्ड मोटरसाइकल र्याली “कार्यक्रम हुनेभएको छ। लायन्स क्लब अफ काठमाडौं आधारको आयोजनामा भोलि उक्त कार्यक्रम सम्पन्न हुनेभएको हो। काठमाडौंको बुद्धमलदेखी र्याली सुरु हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रम बिहान साढे सात बजेदेखि सुरु हुनेछ। र्याली बुद्धमल देखि चक्रपथ , चक्रपथ देखि लाजिम्पाट , लाजिम्पाट देखि किङस वे, […]
बुटवलकी निकिता खनालको ४ जीपीए, नेपाल टप गरेको दाबी
काठमाडौं,असार,१३- एसइई परीक्षामा बुटवलकी निकिता खनालले सबै विषयमा ए प्लस प्राप्त गरेकी छन् ।बुटवल शंकरनगरको सिद्धार्थ इंलिस बोर्डिङ स्कूलबाट परीक्षा दिएकी उनले सबै विषयमा ए प्लस ल्याएर ४ जीपीए प्राप्त गरेकी हुन् । उनको सिम्बोल नम्बर ०४८३४४४ रहेको छ । कक्षा १ सम्म स्कलर्स होम बोर्डिङ स्कूलमा पढेकी उनले २ कक्षा देखि सिद्धार्थमा पढेकी हुन् । […]
एसइईको नतिजा सार्वजनिक : नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण
काठमाण्डौं,असार,१२- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । जीपीए ३.६० देखि जीपीए ४.० […]
‘गलबन्दी’ विवाद मिल्यो : शम्भु राई र प्रकाश सपुतबीच सहमति
काठमाण्डौं,असार,११- पछिल्लो समय निकै चर्चामा आएको लोकदोहोरी गित ‘गलबन्दी’ बारे विवाद उत्पन्न भएको थियो । आफ्नो लय सिर्जना चोरी गरेको आरोपमा गायक तथा सर्जक शम्भु राईले असन्तुष्टी जनाउदै आउनु भएको थियो । यस विषयले सामाजीक सन्जालमा निकै भाईरल बनी सकेको थियो ।आज बुधबार सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा गरिएको छलफलपछि गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच […]
सकियो चलचित्र “पोइ पर्यो काले”को सुटिङ ,कार्तिक ८ गतेदेखि प्रदर्शन हुँदै
नेपालगन्ज,असार, ८- रेड बर्ड ब्यानरको निर्माणमा बनेको चलचित्र “पोइ पर्यो काले”को एउटा गीत बाहेक सम्पुर्ण सुटिङ सकिएको छ। मल्टीस्टारर उक्त चलचित्रको सम्पुर्ण छायांकन पोखरामा सकिएको निर्माण टिमले बताएको छ। शिशिर राणाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र तिहारलाई लक्षित गरि कात्तिक ८ गते प्रदर्शन हुँदैछ। चलचित्रमा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित […]
राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल तेस्रो हुन सफल
नेपालगन्ज, असार,०७- राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल सेकेण्ड रनर अप हुन सफल भएका छन। उनी उक्त प्रतियोगिताको लागि प्रदेश पाँचबाट छनोट भएका थिए। पोखरामा सम्पन्न पाककला सम्बन्धि प्रतियोगितामा ढकालले सेकेन्ड रनरअपको विधा चुमेका हुन् । बाँके जिल्लाको नेपालगन्जमा रेष्टुरेन्ट सन्चालन गर्दै आएका ढकालले २ सय २३ अंक प्राप्त गर्दै सेकेण्ड रनरअप हुन सफल […]
व्यवसायीक फुटबलर बर्तमान राई संगको अन्तर्वार्ता (नेपाल)
काठमाण्डौं,असार,६- नेपालमा पछिल्लो समय दिन प्रतिदिन फुटबलको क्रेज बढिरहेको छ। व्यवसायिकतर्फ अगाडि बढ्दै गरेको भनिएको नेपाली फुटबल विगतभन्दा प्राविधिक रुपमा अहिले केहि सुधारिएको छ।खेलको स्तर उकास्न चाहिने अर्को कुरा भनेको यसको सम्पूर्ण विकासको रणनीति हो ।जब विदेश पढेर नेपाल फर्केका नेपाली विद्यार्थीले नेपालमा सन् १९२१ मा फुटबल भित्र्याएका थिए । त्यो बेला देखि नेपालमा पनि […]
हिजोका शिक्षकबाट भोलिका शिक्षा कसरी दिने ?
काठमाण्डौं,असार,६- स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्नै नसकिने बताएका छन् । २० वर्ष पुराना शिक्षकले, नयाँ विद्यार्थीलाई सिकाउनै हम्मे परिरहेको उनीहरुको भनाइ थियो । आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘स्थानीय तहका शिक्षाका दुईवर्ष, उपलब्धि र चुनौती’ विषय अन्तक्रियामा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समाज अगाडि बढेपनि शिक्षकले उही बीसवर्ष पुरानो ढाँचामा […]


