भिन्चीको मोनालिशा लिएर फर्किए गायक भलाकाजी राई

ओखलढुंगा, भाद्र १४- राष्ट्र प्रति सर्मपित राष्ट्रिय गीत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल” लिएर गायक भलाकाजी राई बजारमा आएका छन् । लामो समय पछि राष्ट्रिय भावना समेटिएको यस गीत लिएर गायक राई बजारमा आएका हुन् । खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीतसंगीत देखी टाढा रहेका थिए । फेरी गीतसंगीतलाई निरन्तर्ता दिने बिचारले […]

टाटासुमो र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको खुट्टा भाँचियो

ओखलढुंगा,भदौ,१३- सिद्धिचरण राजमार्ग अन्तरगत ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका ६ स्थित हिलेपानीमा टाटासुमो र मोटरसाईकल एकआपसमा ठोकिदाँ एकजना घाईते भएका छन् । बुधबार दिउसो कटारीबाट ओखलढुंगा आउदै गरेको ना १ ज ३८८७ नम्बरको टाटासुमो र बिपरित दिशाबाट आउदै गरेको बा ९६ प ३३११ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकल चालक मानेभञ्ज्याङ गाँउपालिका ६ हिलेपानी निवासी २७ बर्षिय राजेश […]

ओखलढुंगाका सन्तोषको हत्यामा संलग्न भएको आरोपमा बाँकेमा सञ्जिव थापा पक्राउ

ओखलढुंगा,भदौ,१३- ओखलढुंगाका सन्तोष कार्कीको हत्यामा संलग्न भएको आरोपमा दाङका सञ्जिव थापा पक्राउ परेका छन् । कार्की हत्यामा संलग्न भएको आरोपमा दाङको लालमटिया, भालुबाङका सञ्जित थापा पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट खटिएको प्रहरी टोलीले बुधबार बाँकेको कोहलपुर बाट पक्राउ गरेको हो । वैदेशिक रोजगारका सिलसिलामा दुबै बस्दै आएका थापाले आफ्नी श्रीमतीसँगको लसपसका […]

रियाज रेकर्डिङ स्टुडियोले कभर गीत प्रतियोगिता गराउने

काठमाडौं,भदौ,१२-  नेपालमा यतीबेला विभिन्न गायन प्रतीयोगीताहरुले तहल्का पिटिरहेको छ । देशका विभिन्न कुना कन्दरामा रहेका ती गायन प्रतीभाहरुलाई उजागर गर्ने यी प्रतीयोगिताहरुको उद्देश्य हो ।  यस्तै टिकापुरमा रहेको रियाज रेकर्डिङ स्टुडियोले भने कभर गीत प्रतियोगिता गराउने भएको छ । सुदुरपश्चीम अर्थात  ७ नं प्रदेशका कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले यो उक्त प्रतियोगिता अायोजना गर्न लागेको आयोजकले जानकारी […]

बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाण्डौं,भदौ,१२- काठमाडौंमा  यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ  ।सम्मेलनमा सहभागी हुन आउने बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखको स्वागतका लागि राजधानी झकिझकाउ पारिएको छ । सम्मेलनमा भाग लिन बंगलादेश, भारत, म्यानमार, श्रीलंका, भुटान र थाइल्यान्डका कार्यकारी प्रमुख […]

कर्मचारी संगठनको सपथ ग्रहण कार्यक्रम कोहलपुरमा सम्पन्न

कोहलपुर,भाद्र,११- लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारीले अाज एक कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।कर्मचारी संगठनको अाफनो ५ अौं अधिबेशन साउन १९ गते शिक्षण अस्पताल कोहलपुरमा सर्वसम्मतिले सम्पन्न भएको थियो । निर्वाचन मण्डलका अनुसार केही प्राविधिक कारणले गर्दा सपथ खुवाउने कार्यक्रम ढिलो भएको निर्वाचन मण्डलको अध्यक्ष टी-एन-रावतले बताउनु […]

विश्वकै उत्कृष्ट गायन रियालिलिटी शो फ्रेन्चाइज ‘द भ्वाईस’ नेपालमा पनी शुरु

काठमाण्डौं,भदौ,११- नेपाल फेरी निकै लामो समयको प्रतीक्षा पछि विश्वको नम्बर एक गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सनिवार राति ९ बजेबाट टेलिभिजन ब्रोडकास्ट सुरु भएको छ । सार्बजनिक पहिलो शृंखला युट्युबमा २४ घण्टा नबित्दै ट्रेण्डिङ्गको पहिलो नम्बरमा आउन सफल भएको छ । साताको शनिबार र आइतबार राति ९ बजे बाट […]

आज गाईजात्रा पर्व

काठमाडौं,भदौ,११- काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने […]

आज रक्षा बन्धन अर्थात् जनै पूर्णिमा पर्व

काठमाडौं,भदौ,१०- आज(आइतबार) जनै पूर्णिमा अर्थात् रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ […]

सहमति भएपछि क्याम्पसमा लगाईएको ताला खोलियो

नेपालगन्ज,भाद्र ८- बाँके जिल्लाको नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा विद्यार्थी संघ/संगठनहरुले लगाएको ताला अाज जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता पश्चात् खोलिएको छ । नेपालगन्ज हेल्थ क्याम्पस नेपालगन्जमा नेपाल विद्यार्थी संघले पहिले मिति २०७५/०४/३१ मा तालाबन्दी गरेको थियो । उक्त तालाबन्दी खोल्न वार्ता तथा छलफल गर्न भनि बोलाएर क्याम्पस प्रशासनले केही मान्छेहरु लगाएर ने-वि-संघ महेन्द्र बहुमुखी क्याम्पस […]