नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं : प्रधानमन्त्री ओली

काठमाण्डौं,चैत,२४- भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताउनु भएको छ । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भएको हो । आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको […]

हैदराबादबाटै पाईपलाइन र वीरगञ्ज भन्सार जाँच चौकीको उद्घाटन

काठमाण्डू,चैत्र,२४- भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम प्रोडक्सन पाइपलाइन  शिलन्यास  गरेका छन्। संयुक्त वक्तव्य सार्वजनिक गर्न आज दिल्लीको हैदराबाद हाउसमा। आयोजित सम्मेलनमा दुबै प्रधानमन्त्रीले स्वीच थिचेर पाइपलाईन निर्माणको शिलन्यास गरेका हुन्।  अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ । अब रुट क्लेयरेन्समा समस्या नभएका क्षेत्रबाट […]

एमआरआइ काण्डमा वीपीका कर्मचारीले मागे पदाधिकारीको स्पष्ट धारणा

धरान,चैत्र,२३- भ्रष्टाचारको सिमा नाघेको भन्दै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । कर्मचारी कल्याण समाजले आज प्रतिष्ठानका पदाधिकारीलाई ध्यानाकर्षण गराउँदै भ्रष्टाचार र कर्मचारीसँग गरिएका सहमति र सम्झौता चैत्र मसान्त भित्र पालना गर्न ध्यानाकर्षण गराएका हुन् ।   पछिल्लो समय विभिन्न सञ्चार माध्यममा एमआरआई मेसिन खरिद, एमसिएच, कार्डियोलोजी र अंकोलोजी भवन […]

समाचारप्रति उपमहानगरपालिकाको ध्यानाकषर्ण

नेपालगञ्ज,चैत्र,२३- टेण्डर नखोलेरै ठेक्का दिइएको भन्ने आशयका सार्वजनिक समाचारप्रति नेपालगञ्ज उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै ठेक्का प्रक्रिया विधिवत रुपमा भएको आधार प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ मा ग्राभेल गर्ने कामका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले टेण्डर नै नखोलेर मिलेमतो गरेको भन्ने केहि सञ्चार माध्यममा प्रकाशीत तथा प्रशारित समाचारमा सत्यता नभएको भन्दै वास्तविकता सार्वजनिक […]

एनएमसीको सामाजीक कार्य बढ्दो

ज्ञानु संगम खड्का/ नेपालगञ्ज, चैत्र,२३- हाम्रो अभियान समाजिक उत्तरदायित्व भन्ने नाराका साथ आर्दश ग्रुप द्धारा सन्चालित नेपालगन्ज बहुमुखी क्याम्पस (एनएमसी) नेपालगन्जले शुक्रवार वृद्ध वृद्धा र अनाथ बालबालीकाहरुलाई सहयोग गरेको छ । क्यापसमा अध्यनरत विविएस प्रथम,दोस्रो र तेस्रो वर्षमा अध्यनरन्त विद्यार्थीहरु विभिन्न समुहमा विभाजित भई रकम सङ्कलन गरिएको शिक्षक थमन केसी.ले जानकारी दिनु भयो। विद्यार्थिहरुले ७१ […]

शिक्षक सेवा आयोगका अध्यक्ष गौतमलाई कार्बाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं,चैत्र,२२- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कार्बाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री कार्यालयले चैत २१ गते बुधवार एक पत्र लेखि शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कार्बाही गर्न आदेशानुसार अनुरोध गरेको हो । शिक्षक सेवा आयोगका अध्यक्ष गौतमले सर्वोच्च अदालतमा झुठो प्रमाण पेश गर्दा हजारौं शिक्षक लाइसेन्स, शिक्षा […]

एमाले – माअाेवादी एकताका विषयमा सहमति जुट्न सकेन

काठमाडाै,चैत,२२- एमाले  र माओवादी केन्द्रबीचको पार्टी एकतासम्बन्धि प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्के लगत्तै टुङगो लगाइने भएको छ । एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको आज बसेको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषय टुङगो लगाउने निर्णय गरेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताका लागि […]

अर्थतन्त्रको गलत आँकडा देखाएर भ्रमको खेती सुरु भयो : वरिष्ठ नेता पौडेल

दमौली,चैत्र,२२- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याएको तर जनताको आश्वासन पूरा गर्न नसक्नेभएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागेको आरोप लगाउनुभएको छ । तनहुँको घिरिङ गाउपालिका वडा नम्बर दुईमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई बाम गठबन्धनले बाँडेको आश्वासन अनुसारको […]

संचारकर्मि तथा सर्जक गजरकोटेको उत्कृष्ट सिर्जना ‘बार लाउ है मायाले’ चर्चामा

सिर्जना बर्देवा/ ओखलढुंगा, चैत्र,२१- कुशल संचारकर्मि तथा गीतकार शिखर गजरकोटेको शव्द सिर्जनामा ‘बार लाउ है मायाले’ बजारमा चर्चा पाएको छ । पुर्बेली भाका आधारीत यस ‘बार लाउ है मायाले’ बोलको गीतले सार्बजनिक भएको केही दिन मै बजारमा चर्चा पाएको हो । गजरकोटेको शव्द सिर्जना रहेको यस पुर्बेली भाकामा प्रियजन राईको लय सृजना रहेको छ । […]

नेपाली उपभोक्ता माझ लोकप्रिय हुँदैछन् प्रानका उत्पादनहरु

काठमाडौं,चैत्र २०- बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो । नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ । प्रानका उत्पादनहरु बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत बजार […]