एनएमसीको सामाजीक कार्य बढ्दो

ज्ञानु संगम खड्का/ नेपालगञ्ज, चैत्र,२३- हाम्रो अभियान समाजिक उत्तरदायित्व भन्ने नाराका साथ आर्दश ग्रुप द्धारा सन्चालित नेपालगन्ज बहुमुखी क्याम्पस (एनएमसी) नेपालगन्जले शुक्रवार वृद्ध वृद्धा र अनाथ बालबालीकाहरुलाई सहयोग गरेको छ । क्यापसमा अध्यनरत विविएस प्रथम,दोस्रो र तेस्रो वर्षमा अध्यनरन्त विद्यार्थीहरु विभिन्न समुहमा विभाजित भई रकम सङ्कलन गरिएको शिक्षक थमन केसी.ले जानकारी दिनु भयो। विद्यार्थिहरुले ७१ […]

शिक्षक सेवा आयोगका अध्यक्ष गौतमलाई कार्बाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं,चैत्र,२२- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कार्बाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री कार्यालयले चैत २१ गते बुधवार एक पत्र लेखि शिक्षा मन्त्रालयलाई आयोगका अध्यक्ष गौतमलाई आवश्यक कार्बाही गर्न आदेशानुसार अनुरोध गरेको हो । शिक्षक सेवा आयोगका अध्यक्ष गौतमले सर्वोच्च अदालतमा झुठो प्रमाण पेश गर्दा हजारौं शिक्षक लाइसेन्स, शिक्षा […]

एमाले – माअाेवादी एकताका विषयमा सहमति जुट्न सकेन

काठमाडाै,चैत,२२- एमाले  र माओवादी केन्द्रबीचको पार्टी एकतासम्बन्धि प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्के लगत्तै टुङगो लगाइने भएको छ । एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको आज बसेको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषय टुङगो लगाउने निर्णय गरेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताका लागि […]

अर्थतन्त्रको गलत आँकडा देखाएर भ्रमको खेती सुरु भयो : वरिष्ठ नेता पौडेल

दमौली,चैत्र,२२- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याएको तर जनताको आश्वासन पूरा गर्न नसक्नेभएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागेको आरोप लगाउनुभएको छ । तनहुँको घिरिङ गाउपालिका वडा नम्बर दुईमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई बाम गठबन्धनले बाँडेको आश्वासन अनुसारको […]

संचारकर्मि तथा सर्जक गजरकोटेको उत्कृष्ट सिर्जना ‘बार लाउ है मायाले’ चर्चामा

सिर्जना बर्देवा/ ओखलढुंगा, चैत्र,२१- कुशल संचारकर्मि तथा गीतकार शिखर गजरकोटेको शव्द सिर्जनामा ‘बार लाउ है मायाले’ बजारमा चर्चा पाएको छ । पुर्बेली भाका आधारीत यस ‘बार लाउ है मायाले’ बोलको गीतले सार्बजनिक भएको केही दिन मै बजारमा चर्चा पाएको हो । गजरकोटेको शव्द सिर्जना रहेको यस पुर्बेली भाकामा प्रियजन राईको लय सृजना रहेको छ । […]

नेपाली उपभोक्ता माझ लोकप्रिय हुँदैछन् प्रानका उत्पादनहरु

काठमाडौं,चैत्र २०- बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो । नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ । प्रानका उत्पादनहरु बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत बजार […]

पाच सय गाईवस्तुको स्वास्थ्य जाँच

नेपालगञ्ज, चैत्र २०- नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२१ पुरैनामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै नेपालगंज उप महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज मंगलबार पुरैना गाऊँमा शिवीर सञ्चालन गरिएको हो । नेपालगञ्ज उप महानगरपालिकाका नगर उप प्रमुख उमा थापा मगरले बाख्रालाई औषधी खुवाएर शिवीरको उदघाटन गर्नु भयो । उपप्रमुख थापामगरले […]

गरिव बस्तीमा धमाधम बाटो निर्माण

नेपालगञ्ज, चैत्र २० – नेपालगञ्जका मुख्य सडक तथा ढल÷नाला निर्माणको तिव्रता बढीरहेका बेला गरिव बस्तीमा समेत धमाधम बाटो निर्माण भइरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत कालिका जेडी्टएसजे जेभीले अहिले सडक, नाला निर्माणको काम गरिरहेको छ । एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा परियोजना कार्यान्वयन इकाइमार्फत […]

एमाले माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं, चैत,२०- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ ।दुई दलबीचको एकता प्रक्रियाका बाँकी विषय टुंगो लगाउने उद्देश्यका साथ बैठक बस्न लागेको हो । एकता संयोजन समितिका सदस्यहरुबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ । तर एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन भने बाँकी […]

अख्तियारद्वारा वीपी कोइराला स्वास्थ्यका उपकूलपति संग स्पष्टीकरण माग

धरान,चैत,२०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिलाई स्पष्टीकरण मागगर्दै चिठ्ठी पठाएको छ । प्रतिष्ठानमा भएका विभिन्न भ्रष्टाचारका विषयमा बयान लिन अख्तियारले उपकूलपति लगायत अस्पताल निर्देशक, लेखा शाखाकी प्रमुखलाई समेत बोलाएको बुझिएको छ । हस्पिटेक इन्टरप्राईजेजबाट खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला उपकरणमा ६ करोड भन्दाबढि भ्रष्टाचार भएको देखिएपछि अख्तियारले प्रतिष्ठानका पदाधिकारीलाई […]