इन्द्र कार्की /महेन्द्रनगर,३०,चैत नयाँ वर्षको आगमन संगै रोजगारीका लागि भारत पसेका नेपालीहरुको घर आवागमनमा पनि वृद्धि भएको छ । पश्चिम तराईको मुख्य सिमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या उल्लेख्य रुपमा रहेको देखिन्छ । भारतका विभिन्न प्रदेशहरुमा रोजगारीको लागि गएका नेपालीहरु बिसु पर्व मनाउन घर फर्किन लागेका हुन् । सात नम्वर प्रदेशमा […]
ब्यानर न्यूज
बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको २६औं जन्म उत्सव आज
जापान,चैत्र,३०- यस बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको आज (शुक्रबार) का दिन जन्म उत्सव मनाईने भएको छ । वि.सं २०४८ सालमा आमा हरिकला सारु मगर र बुवा तिलक सारु मगरको पहिलो सन्तानको रुपमा जन्मीनु भएका उहाँले आज आफ्नो २६ औं जन्म उत्सव जापानको फुकुओका शहरको कित्ताक्यूशु भन्ने स्थानमा अहिले आफू बस्दै आएको निवासमा एक रात्रीभोज कार्यक्रमको आयोजना […]
८ महिनामा व्यापार घाटा ७ खर्ब १४ अर्ब
काठमाडौं चैत २९- चालु आर्थिक वर्ष (आव) को ८ महिने अवधिमा नेपालको कूल व्यापार घाटा ७ खर्ब १३ अर्व ९४ करोड रुपैयाँ देखिएको छ। ७ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयत गरेको नेपालले ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कले देखाएको हो। चालु आवको आठ […]
नेपाल-भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको नयाँ दिल्लीमा
काठमाडौ,चैत,२९- नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को आठौँ बैठक आजदेखि भारतको नयाँ दिल्लीमा बस्दैछ । नेपाल भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित प्रबुद्ध समूहको बैठकका लागि नेपाली टोली दिल्ली पुगिसकेको छ । आज र भोली दुई दिन बस्ने बैठक प्रतिवेदन लेखनमा केन्द्रित रहने समिति सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो । […]
जिल्ला स्तरका सरकारी कार्यालय खारेज हुँदै
काठमाडौं,चैत्र,२८- सरकारले आजबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्दैछ । स्थानीय निकायको चुनाव भएर स्थानीय सरकार आइसकेकाले जिल्ला स्तरमा रहेका सरकारी कार्यालयहरु अब स्थानीय तहलाई हस्तान्तरण गर्दै खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् । संविधानमा अहिले रहेका जिल्लास्तरीय कार्यालयले गर्ने काम स्थानीय […]
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु
काठमाडौं,चैत्र,२८- स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले आज एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलनको उदघाटन गर्नु भएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको २८ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा बोल्दै स्वास्थ्य राज्यमन्त्री अर्यालले सम्मेलनले स्वास्थ्य क्षेत्रको भावी नीति तर्जुमा […]
डीआइजी रमेश खरेलद्धारा राजीनामा
काठमाडौं,चैत्र,२८- प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिनुभएको छ। प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट हुनु भएको थियो । खरेलले फेसबुकमा यस्तो लेख्नु भएको थियो । नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय […]
एमाले माओवादी पार्टी एकता सम्बन्धमा आज छलफल हुने
काठमाण्डौं,चैत्र,२८- एमाले र माओवादी केन्द्रले ९ बैशाखमा हुने भनिएको एकताको औपचारिक निर्णय दुबै पार्टीले आज गर्ने भएका छन्। त्यस सम्बन्धी निर्णय गर्न एकता संयोजन समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ। एकताको आधार तयार पार्न गठन गरिएका दुबै कार्यदलले लेनिन जयन्तीको अवसर पारेर ९ बैशाखमा पार्टी एकता गर्न सिफारिस गरेका छन्। तर, एकता हुने […]
भागबण्डा मिलाउन एमाले–माओवादीलाई अझै कठिन
काठमाण्डौं,चैत्र,२६- एमाले–माओवादी केन्द्रले लेनिन जयन्तीको दिन पारेर ९ बैशाख (०७४) मा पार्टी एकता गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि २२ चैत्रमा बसेको एकता संयोजन समितिको बैठकले यो निर्णय गरेको थियो। त्यसैदिन बुझाइएका दुई कार्यदलले पनि ९ बैशाखमा नै पार्टी एकता गर्नुपर्ने सुझाव एकता संयोजन समितिलाई दिएका थिए। दुई कार्यदलको सिफारिस […]
सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछुः रक्षामन्त्री पोखरेल
काठमाण्डाैं,चैत,२६- रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गर्नु भएको छ ।रक्षामन्त्री पोखरेलले राजनीतिक हस्तक्षेपका कारण कतिपय सरकारी निकायको दूर्भाग्यपूर्ण अवस्था आएको स्विकार गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । आज काठमाडौंमा आयोजित नेपाल आँखा अस्पतालको ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी निकायलाई फष्टाउन नदिने खालका कुनै […]









