एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षविहीन, बैशाख ९ मा पार्टी एकता नहुने संकेत

  काठमाडौं, बैशाख ४- नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता संयोजन समितिको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई पार्टी एकीकरणका लागि अहिलेसम्म नमिलेका विषय टुंग्याउन छलफल भएपनि सहमति बन्न नसकेको हो । तत्काललाई अब वैशाख ९ गते दुई पार्टीबीच एकता घोषणा नहुने भएको नेताहरुले बताएका छन् । दुई पार्टीबीच नमिलेका विवादित […]

चर्चित निर्देशक भट्टराईको निर्देशनमा “पुरानो डायरी” बजारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,बैशाख,१- चर्चित निर्देशक सरोज रोशन भट्टराईको निर्देशनमा “पुरानो डायरी” सार्बजनिक भएको छ । निर्देशक भट्राई निर्देशनमा उत्कृष्ट म्युजिक भिडियो “पुरानो डायरी” सार्बजनिक भएको हो ।नया बर्षको शुभकामना सहित सार्बजनिक गरिएको यस “पुरानो डायरी” मा लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको लय तथा शव्द सिर्जना रहेका छ । “पुरानो डायरी” मा चर्चित गायीका बिष्णु […]

नेपाल फेस्टिबल मेला फुकुओकामा जारी

फुकुओका, जापान,बैशाख,१- नेपाल फेस्टिबल फुकुओका २०१८ आजबाट जापानको फुकुओकामा सुरु भएको छ । नेपालका विभिन्न पर्यटन क्षेत्रलाई प्रबन्द्धन र नेपालमा उल्लखिय मात्रामा पर्यटक भित्र्याउने उद्देश्यका साथ फेस्टिबव मेला सुरु भएको हो । मेलामा विभिन्न संस्कृति झल्कने सामाग्रीका स्टलहरु नेपाली रेस्टुरेन्टहरु राखिएका छन् । मेलामा चर्चित गायक संगितकार रामकृष्ण बम मल्ल र जापनीज कलाकार आओई सानोले नेपाली गित “पानको […]

आजबाट नयाँ वर्ष २०७५ साल सुरु

  काठमाडौं, बैशाख,१- नयाँ वर्ष २०७५ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७४ साललाई बिदा गरी वर्ष २०७५ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय […]

बिसु मनाउन घर फर्कदै नेपाली

इन्द्र कार्की /महेन्द्रनगर,३०,चैत     नयाँ वर्षको आगमन संगै रोजगारीका लागि भारत पसेका नेपालीहरुको घर आवागमनमा पनि वृद्धि भएको छ । पश्चिम तराईको मुख्य सिमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या उल्लेख्य रुपमा रहेको देखिन्छ । भारतका विभिन्न प्रदेशहरुमा रोजगारीको लागि गएका नेपालीहरु बिसु पर्व मनाउन घर फर्किन लागेका हुन् । सात नम्वर प्रदेशमा […]

बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको २६औं जन्म उत्सव आज

जापान,चैत्र,३०- यस बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगरको आज (शुक्रबार) का दिन जन्म उत्सव मनाईने भएको छ ।  वि.सं २०४८ सालमा आमा हरिकला सारु मगर र बुवा तिलक सारु मगरको पहिलो सन्तानको रुपमा जन्मीनु भएका उहाँले आज आफ्नो २६ औं जन्म उत्सव जापानको फुकुओका शहरको कित्ताक्यूशु भन्ने स्थानमा अहिले आफू बस्दै आएको निवासमा एक रात्रीभोज कार्यक्रमको आयोजना […]

८ महिनामा व्यापार घाटा ७ खर्ब १४ अर्ब

काठमाडौं चैत २९- चालु आर्थिक वर्ष (आव) को ८ महिने अवधिमा नेपालको कूल व्यापार घाटा ७ खर्ब १३ अर्व ९४ करोड रुपैयाँ देखिएको छ। ७ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयत गरेको नेपालले ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कले देखाएको हो। चालु आवको आठ […]

नेपाल-भारत प्रबुद्ध समूहको बैठक आजदेखि भारतको नयाँ दिल्लीमा

काठमाडौ,चैत,२९- नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को आठौँ बैठक आजदेखि भारतको नयाँ दिल्लीमा बस्दैछ । नेपाल भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित प्रबुद्ध समूहको बैठकका लागि नेपाली टोली दिल्ली पुगिसकेको छ । आज र भोली दुई दिन बस्ने बैठक प्रतिवेदन लेखनमा केन्द्रित रहने समिति सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो । […]

जिल्ला स्तरका सरकारी कार्यालय खारेज हुँदै

काठमाडौं,चैत्र,२८- सरकारले आजबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्दैछ । स्थानीय निकायको चुनाव भएर स्थानीय सरकार आइसकेकाले जिल्ला स्तरमा रहेका सरकारी कार्यालयहरु अब स्थानीय तहलाई हस्तान्तरण गर्दै खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् । संविधानमा अहिले रहेका जिल्लास्तरीय कार्यालयले गर्ने काम स्थानीय […]

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं,चैत्र,२८- स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले आज एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलनको उदघाटन गर्नु भएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको २८ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा बोल्दै स्वास्थ्य राज्यमन्त्री अर्यालले सम्मेलनले स्वास्थ्य क्षेत्रको भावी नीति तर्जुमा […]