हर्षोलासपुर्वक मनाइदै होली

इन्द्र कार्की/ महेन्द्रनगर,फाल्गुन,१७- रितु परिर्वतन भईरहेको छ । रितु संगै मौसम पनि परिर्वतन हुनै गएको छ । नयाँ मौसममा नयाँ पालुवाहरु पलाईरहेका छन् । पुराना र नयाँ पाालुवाहरुको रंगले र पहाडी भेगमा फुल्न थालेको लालीगुराँसले हामी वरिपरिको वातावरण नै रंगीन हुन पुगेको छ । रंगीन प्राकृतिक वातारणमा थप सुन्दरता थप्न सामाजिक सद्भाव र रंगहरुको उत्सव […]

सिरियामा बम बिस्फोटमा मृत्यु भएका बालबालिकाको सम्झनामा कोहोलपुरमा दिप प्रज्वलन

डम्मर थापा मगर/  कोहोलपुर,फागुन,१६- कोहोलपुरको गोल पार्कमा सिरियामा गराईएको बम बिस्फोटमा मारिएका निर्दोष बालबालिकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । एकता बुढाथोकिको संयोजकत्वमा मोर्डन आर्टिस्ट संस्थाद्वारा उक्त दिप प्रज्वलन कार्यक्रम कोहोलपुरको गोलपार्कमा गरिएको हो । मंगलबार साँझ ६ बजे करिब ४५ जनाको उपस्थितिमा उक्त दिप प्रज्वलन कार्यक्रम संगसंगै सिरियामा गराईएको बम बिस्फोटमा मारिएका निर्दोष बालबालिकाहरुको […]

संघीय फोरम पनि सरकारमा जाने

काठमाडौं,फागुन,१५- प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए । तर फोरम […]

अब उपप्रधानमन्त्री नरहने

काठमाडौं,फागुन,१५- पहिलो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय लिँदै एमाले र माओवादी केन्द्रका चार मन्त्री सामेल गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उपप्रधानमन्त्री नराख्ने भएपछि यसअघि उपप्रधानमन्त्री भइसकेका एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको वरीयताक्रममा रहने गरी रक्षामन्त्री बनेका छन् । अर्थविद्समेत रहेका पूर्वगभर्नर युवराज खतिवडालाई […]

नेपाल मगर संघको २६ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन भोली मिलन मगर सहित ३ जना नेपाल प्रस्थान गर्ने

जापान ,फागुन,१४- नेपाल मगर संघले २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ती सम्मेलन-२०७४ मनाउने भएको छ । संघले काठमाण्डौंमा यहि फागुन १५ गते देखी १७ गते सम्म राष्ट्रिय सम्मेलन मनाउन लागेको जानकारी दिएको छ । मगर संघले राष्ट्रिय सम्मेलनमा मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम सहिदको सम्मान दिनुपर्ने, मगर […]

फरार रहेका रेशम चौधरीले गरे आत्मसमर्पण

कैलाली,फागुन,१४- टीकापुर घटना भए पछि फरार रहेका रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गर्नु भएको छ । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर हुनु भएको हो । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी हुनु भएको थियो । तर, चुनाव जिते पनी  प्रमाणपत्र भने पाएका छैनन् । वारेसमार्फत […]

सिरियामा ५०० भन्दा बढी बालबालीका मारिए

दमास्कस, फागुन,१४- लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ ।सिरियाली सेना र रुसले […]

प्रधानमन्त्री भएको ११ दिनपछि आज मन्त्रिपरिषद् स्तार गर्दै : ओली

काठमाडौं,फागुन,१४- प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी […]

बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा खड्का चयन

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,फाल्गुन,१२- बुद्ध युवा क्लब कोरियनपुरको अध्यक्षमा युवराज खड्का(सुरज) चयन भएका छन। शनिबार सम्पन्न भएको क्लबको साधारण सभाले खड्काको नेतृत्वमा ११ सद्स्सिय नयाँ नेतृत्व चयन गरेको हो। क्लबको उपाध्यक्षमा मोहन सिह थापा , सचिवमा तरुन बज्राचार्य , सह सचिवमा गिता आचार्य र कोषाध्यक्षमा केशब बहादुर गुरुङ चयन भएका छन। क्लबको सद्स्यमा माधवा जिसी , […]

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम खुल्ला

काठमाडौं,फाल्गुन,११- वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा कक्षा २ देखि ७ सम्म अध्ययनरत छात्राहरुमा लक्षित अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिता आयोजना गर्ने भएको छ । यस वर्ष देखि कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरुलाई पनि समावेश गर्ने गरि […]